स्पाेर्ट्स
-
२०७७ आषाढ १८, बिहिबार
विश्वभरी खेलकुद पत्रकार दिवस मनाईँदै
जुलाई २ । यो दिन खेलकुद वा स्पोर्ट्स विटमा कार्यरत पत्रकारहरुको लागि विशेष दिन हो । हरेक वर्ष यो दिन विश्व खेलकुद पत्रकार दिवस मनाउने गरिन्छ । हरेक वर्ष झैं यस वर्ष पनि विश्वभर विश्व खेलकुद पत्रकार दिवस मनाइँदैछ । तर यो वर्षको प्रसङ्ग भने फरक छ ।...
-
२०७७ आषाढ १७, बुधबार
युभेन्टसद्वारा जेनोआ पराजित
इटालियन सिरि ए मा शीर्ष स्थानको युभेन्टसले जेनोआ विरुद्धको खेलमा जित हात पारेको छ । मंगलबार राति भएको खेलमा युभेन्टसले जेनोआलाई उसकै घरेलु मैदान लुइजी फेरारीसमा ३–१ गोलले पराजित गरिदिएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५०औं मिनेटमा...
-
२०७७ आषाढ १७, बुधबार
ब्राइटनलाई हराउँदै म्यानचेस्टर युनाइटेड पाँचौ स्थानमा
इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई ३–० गोल अन्तरले पराजित गरेको छ । ब्राइटनको घरेलु मैैदान फाल्मर स्टेडियममा भएको खेलमा म्यानचेस्टरको लागि मेसन ग्रिनउडले खेलको १६औं मिनेटमा पहिलो गोल गरे । त्यस्तै...
-
२०७७ आषाढ १७, बुधबार
बार्सिलोनाको उपाधि यात्रामा ठूलो धक्का
स्पेनिस ला लिगामा बार्सिलोना पुनः बराबरी रोकिँदा उपाधी यात्रामा ठुलो धक्का लागेको छ । मंगलबार राती बार्सिलोना आफ्नै घरेलु मैदान क्याम्प नोउमा एट्लेटिको म्याड्रिडसँग भएको खेलमा २–२ गोलको बराबरी रोकिएको हो । खेलमा बार्सिलोनाले अग्रता लिएको थियो ।...
-
२०७७ आषाढ १५, सोमबार
को को भिड्दैछन् एफए कपको सेमिफाइनलमा ?
फुटबल एसोसिएसन च्यालेन्ज (एफए) कपको सेमिफाइनल खेल्ने चारैवटा टिमको आइतबार टुंगो लागेको छ । शनिबार र आइतबार भएका क्वाटरफाइनल खेलहरु सकिएसँगै अन्तिम चार टिमको टुंगो लागेको हो । क्वाटरफाइनल खेलहरुमा आर्सनलले सेफिल्ड युनाइटेडलाई २–१ गोलले हरायो भने...
-
२०७७ आषाढ १५, सोमबार
दुई अंकको अग्रतासहित रियल म्याड्रिड पूनः शीर्ष स्थानमा
स्पेनिस ला लिगामा आइतबारको खेल जित्दै रियाल म्याड्रिड पुनः शिर्ष स्थानमा पुनरागमन गरेको छ । अंक तालिकाको अन्तिममा रहेको इस्प्यान्योललाई पराजित गर्दै रियाल म्याड्रिड पुनः शीर्ष स्थानमा उक्लिएको हो । आइतबार राति भएको खेलमा रियाल म्याड्रिडले...
-
२०७७ आषाढ १४, आइतबार
बार्सा सेल्टा भिगोसँग बराबरीमा रोकियो
स्पेनिश ला लिगामा शनिबार भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग बराबरीमा रोकिएको छ । सेल्टाको घरेलु मैदान म्युनिसिपल गे बालाइडोसमा भएको खेलमा बार्सिलोनाले सेल्टासँग २–२ को बराबरी खेल्दै अंक बाड्न बाध्य भएको हो । निकै प्रतिस्पर्धात्मक खेलमा...
-
२०७७ आषाढ १२, शुक्रबार
चेल्सीसँगको खेलमा म्यान सिटी स्तब्ध
विहिबार राती स्टायनफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले म्यानचेस्टर सिटीलाई २(१ ले पराजित गरेको हो । खेलको ३६औं मिनेटमा चेल्सीले क्रिस्टियन पुलिसिचको गोलसँगै अग्रता लिएको थियो । म्यानचेस्टर सिटीको केभिन डे ब्रुनेले ५५ औं मिनेटमा गोल फर्काएर खेललाई...
-
२०७७ आषाढ १२, शुक्रबार
३० वर्षपछि लिभरपुल उपाधी विजेता
३० बर्ष पछि लिभरपुल इंग्लिस प्रिमियर लिग (ईपीएल)को उपाधी विजेता बन्न सफल भएको छ । बिहिबार राती भएको खेलमा चेल्सीले म्यानचेस्टर सिटीलाई हराएपछि लिभरपुल सात खेल बाँकि छँदै उपाधी विजेता बनेको हो । सिटिले खेल गुमाएपछि लिभरपुलले सिछिसँग २३ अंकको उछिन्न...
-
२०७७ आषाढ ११, बिहिबार
इन्टर मिलान र सास्सुओलोको बराबरी, एटलान्टासँग लाजियो पराजित
इटालियन सिरि ‘ए’ अन्तर्गत बुधबार राति इन्टर मिलान र सास्सुओलो बराबरीमा रोकिँदा लाजियोले एटलान्टासँग हार व्यहोरेको छ । इन्टर मिलानको घरेलु मैदान ज्युसेप मेजामा भएको खेलमा इन्टरमिलान र सास्सुओलोले ३–३ गोलको बराबरी खेलेका छन् । निकै प्रतिस्पर्धात्मक...
-
२०७७ आषाढ ११, बिहिबार
रियाल म्याड्रिड पुनः शीर्ष स्थानमा
स्पेनिश ला लिगामा बुधबारको खेल जित्दै रियाल म्याड्रिड पुनः शीर्ष स्थानमा पुगेको छ । बुधबार राती भएको खेलमा रियाल म्याड्रिडले मालोर्कालाई २(० ले हराउँदै पुनःशीर्ष स्थानमा कब्जा जमाएको हो । अल्फ्रेडो डि स्टेफानो स्टेडियममा खेलिएको खेलको पहिलो हाफमा...
-
२०७७ आषाढ ११, बिहिबार
एन्थोनी मार्शलको ह्याट्रिकले म्यानचेस्टर युनाइटेड विजयी
इंग्लिस प्रिमियर लिगमा हिजो राती नै भएको खेलमा एन्थोनी मार्शलको ह्याट्रिकसँगै म्यानचेस्टर युनाइटेड जितेको छ । खेलमा म्यानचेस्टर युनाइटेडले शेफील्ड युनाइटेडलाई ३–० नतिजा सहितको फराकिलो जित हात पारेको हो । ओल्ड त्राफोड स्टेडियममा बिना दर्शक खेलाइएको...
-
२०७७ आषाढ ११, बिहिबार
लिभरपुल उपाधि नजिक
लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधी दावेदारी अझ बलियो बनाएको छ । बुधबार राति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसमाथि जित हात पार्दै उपाधी नजिक पुगेको छ । खेलमा लिभरपुलले क्रिस्टल प्यालेसमाथि ४(० को नतिजा सहितको सान्दार जित हात पारेको हो ।...
-
२०७७ आषाढ १०, बुधबार
संघर्षपूर्ण जित पछि बार्सिलोना पुनः शीर्षमा
स्पेनिश ला लिगामा बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ । बुधवार राति भएको निकै प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले एथ्लेटिको विल्वाओमाथि १-० को संघर्षपूर्ण जीत निकाल्दै पुनः शिर्ष स्थानमा कब्जा जमाएको हो । बार्सिलोनाको घरेलु मैदान क्याम्प नौ...
-
२०७७ आषाढ १०, बुधबार
नापोलीद्वारा भेरोना पराजित
इटालियन सिरि ‘ए’ अन्तर्गत मंगलबारको खेलमा नापोलीले भेरोनालाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा नापोलीले भेरोनालाई २–० गोलले पराजित गरेको हो । भेरोनाको घरेलु मैदान मार्क एन्टोनियो बेन्टेगोडीमा बिना दर्शक खेलाइएको खेलको ३८ औं मिनेटमा...
-
२०७७ आषाढ १०, बुधबार
वेस्ट ह्याममाथि टोटनह्यामको जीत
इंग्लिस प्रिमियर लिगमा मंगलबारको खेलमा टोटनह्यामले वेस्ट ह्यामलाई हराएको छ । मंगलबार राति भएको खेलमा टोटनह्यामले वेस्ट ह्यामलाई २(० ले हराएको हो । बिना दर्शक टोटनह्याम हटस्पर स्टेडियममा खेलाइएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो ।...




