स्पाेर्ट्स
-
२०७७ पौष ३, शुक्रबार
ओलकम्पिक कमिटीअन्तर्गत पिस थ्रु कमिसन गठन
नेपाल ओलम्पिक कमिटीअन्तर्गत ‘पिस थ्रु स्पोर्टस कमिसन’ गठन गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच कीर्तिपुर नगरपालिकाका मेयर समेत रहेका नेपाल जुडो संघका उपाध्यक्ष रमेश महर्जनको अध्यक्षतामा कमिसन गठन गरिएको हो । कमिसन गठनको अवसमार नेपाल ओलम्पिक...
-
२०७७ पौष १, बुधबार
वुल्भ्सले हरायो चेल्सीलाई
इङ्गलिश प्रिमियर लिग अन्तर्गत हिजो रातिको खेलमा वुल्भर ह्याम्पटन वान्डरर्सले चेल्सीलाई हराएको छ । घरेलु मैदानमा वुल्भर ह्याम्पटनले पाहुना टोली चेल्सीलाई २–१ गोल अन्तरले हराए । खेलमा अग्रता चेल्सीले लिएको थियो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा...
-
२०७७ पौष १, बुधबार
रियल मड्रिडले गर्यो शिर्षको रियल सोसिडाडसँग अंक बराबरी
स्पेनिश ला लिगा अन्तर्गत हिजो रातिको खेल जित्दै रियल मड्रिडले शिर्ष स्थानको रियल सोसिडाडसँग अंक बराबरी गरेको छ । हिजो राति भएको खेलमा रियलले एथ्लेटिको बिल्बाओलाई हराउँदै सोसिडाडसँग अंक बराबरी गरेको हो । रियलले बिल्बाओमाथि ३–१ गोल अन्तरको शान्दार जित...
-
२०७७ मङ्सिर २९, सोमबार
टी–२० विश्वकप क्रिकेट २०२२ : नेपाल सिधै ग्लोबल क्वालिफायरमा
सन् २०२२ मा अस्ट्रेलियामा हुन गइरहेको टी २० विश्वकप क्रिकेटका लागि नेपालले सिधै ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा गर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले आज जारी गरेको टी २० विश्वकप २०२२ को छनोट प्रक्रिया अनुसार नेपालले सिधै ग्लोबल...
-
२०७७ मङ्सिर २९, सोमबार
टोटनह्यामले क्रिस्टलसँग खेल्यो बराबरी
इंग्लीश प्रिमियर लिग फुटबल अन्तर्गत हिजो रातीको खेलमा टोटनह्याम हट्सपर र क्रिष्टल प्यालेसबीचको खेल बराबरीमा सकिएको छ । क्रिस्टल प्यालेसले आफ्नै मैदानमा भएको खेलमा शिर्ष स्थानको टोटनह्यामलाई १–१ गोलको बराबरीमा रोकेको हो । खेलमा अग्रता पाहुना टोली...
-
२०७७ मङ्सिर २९, सोमबार
लेभान्ते बार्सिलोनासँग पराजित
स्पेनिस ला–लिगा फुटबल अन्तर्गत हिजो रातीको खेलमा लेभान्ते बार्सिलोनासँग हारेको छ । बार्सिलोनाले आफ्नै मैदानमा भएको खेलमा लेभान्तेलाई १–० गोलले हराएको हो । खेलको ७६ औं मिनेटमा बार्सिलोनाका स्टार फुटबलर लियोनल मेस्सीले गरेको गोल नै निर्णायक बन्यो ।...
-
२०७७ मङ्सिर २८, आइतबार
ओलम्पिक कमिटीका अध्यक्ष र महासचिव ओमान प्रस्थान
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठ एसियाली ओलम्पिक कमिटी (ओसीए) को ३९ औं साधारण सभामा भाग लिन ओमानको मस्कट प्रस्थान गर्नुभएको छ । साधारण सभाका क्रममा सन् २०३० को एसियाली खेलकुदको आयोजना सहरको चयनका लागि...
-
२०७७ मङ्सिर २४, बुधबार
म्यानयु लिगको समूह चरणबाटै बाहिरियो
युएफा च्याम्पियन लिगमा म्यान्चेस्टर युनाइटेड समूह चरणबाटै बाहिरिएको छ । लिग अन्तर्गत हिजो राती नै समूह ‘एच’ को खेलमा जर्मनीको आरबी लेप्जीगले इंग्ल्याण्डको म्यान्चेस्टर युनाईटेडलाई ३–२ ले पाखा लगाइदियो । खेलको दोश्रो मिनेटमै लेप्जिगले अग्रता लिएको...
-
२०७७ मङ्सिर २४, बुधबार
बार्सामाथि युभेन्टसको शानदार जित
यूईएफा च्याम्पियन्स लिग अन्तर्गत हिजो राती भएको खेलमा स्टार खेलाडी मेस्सीको टिम बार्सिलोना अर्का स्टार खेलाडी रोनाल्डोको टिम युभेन्टससँग पराजित भएको छ । लियोनेल मेसीको स्पेनिस क्लब बार्सिलोनामाथि इटालियन रोनाल्डोको इटालियन क्लब युभेन्टसले उसकै मैदान...
-
२०७७ मङ्सिर २३, मंगलबार
ब्राइटन आफ्नै मैदानमा साउथह्याम्पटनसँग पराजित
इंग्लीश प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा ब्राइटन साउथह्याम्पटनसँग पराजित भएको छ । साउथह्याम्पटनले ब्राइटनलाई उसकै मैदानमा भएको खेलमा २–१ ले पराजित गरिदिएको हो । खेलको २६औं मिनेट पास्कल ग्रसले गोल गर्दै ब्राइटनलाई अग्रता दिए । तर...
-
२०७७ मङ्सिर २२, सोमबार
लिभरपुलले हरायो वुल्भ्सलाई, वेस्ट ब्रोममाथि क्रिस्टल प्यालेसको शानदार जित
इङ्गलिस प्रिमियर लिग अन्तर्गत हिजो राती नै भएको खेलमा साविक विजेता लिभरपुलले वुल्भरह्याम्पटन वान्डरर्समाथि शानदार जीत हात पारेको छ । खेलमा लिभरपुलले वुल्भरह्याम्पटनलाई ४–० ले पाखा लगाइदियो । लिभरपुलका चर्चित खेलाडीले मोहम्मद सालाहले खेलको २४औं...
-
२०७७ मङ्सिर २२, सोमबार
आर्सनललाई हराउँदै टोटनह्याम फेरी शिर्षमा
इङ्गलिस प्रिमियर लिगको तालिकाको शिर्ष स्थानमा फेरी पनि टोटनह्याम हट्सपरले नै कब्जा जमाएको छ । गएरातिको खेलमा आर्सनललाई हराउँदै टोटनह्यामले फेरी पनि शिर्ष स्थान ओगटेको हो । खेलमा टोटनह्यामलाई जित दिलाउन ह्युङ मिन सन र ह्यारी केनले एक एक गोल गरे ।...
-
२०७७ मङ्सिर २१, आइतबार
काडिजसँग बार्सिलोना स्तब्ध
स्पेनिस ला लिगा अन्तर्गत हिजो राती भएको खेलमा स्टार फुटबलर लियोनेल मेस्सीको टिम बार्सिलोना पराजित भएको छ । हिजोको खेलमा बार्सिलोनालाई काडिजले २–१ गोलले पराजित गरेको हो । खेलमा काडिजका लागि एलभारो गिमेनेज र एलभारो नेग्रेडोले गोल गरे भने बार्सिलोनाले...
-
२०७७ मङ्सिर २१, आइतबार
म्यानसिटीले पाखा लगायो फुल्हमलाई
इङ्गलिस प्रिमियर लिग अन्तर्गत हिजै सम्पन्न खेलमा म्यानचेस्टर सिटीले फुल्हमलाई हराएको छ । हिजो राती भएको खेलमा म्यान सिटिले फुल्हमलाई २–० ले पाखा लगाएको हो । खेलमा सिटिका लागि राहिम स्टर्लिङले ५औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिए । त्यस्तै २६औं...
-
२०७७ मङ्सिर २१, आइतबार
लिड्सलाई हराउँदै चेल्सी शीर्षमा
इंग्लीश प्रिमियर लिग फुटबल प्रतियोगितामा चेल्सी शीर्ष स्थानमा उक्लिएको छ । गए राति सम्पन्न खेलमा लिड्स युनाईटेडलाई हराउँदै चेल्सी शीर्ष स्थानमा पुगेको हो । चेल्सीको मैदानमा भएको खेलमा अग्रता भने लिड्सले लिएको थियो । प्याट्रिक बाम्फोर्डले चौथो...
-
२०७७ मङ्सिर १९, शुक्रबार
‘स्पोर्टस अफ अल’ कमिसनमा फेरी पनि विष्णुगोपाल श्रेष्ठकै नेतृत्व
नेपाल ओलम्पिक कमिटी अन्तर्गत ‘स्पोर्टस अफ अल’ कमिसनमा फेरी पनि विष्णुगोपाल श्रेष्ठले नै नेतृत्व गर्ने भएका छन् । शुक्रबार कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठको उपस्थितीमा एक कार्यक्रमका बीच विष्णुगोपाल श्रेष्ठको अध्यक्षतामा कमिसनको नयाँ कार्यसमिति गठन...




