स्पाेर्ट्स
-
२०७७ माघ ७, बुधबार
चेल्सीलाई हराउँदै लेस्टर सिटी शिर्षमा
इङ्गलिस प्रिमियर लिग फुटबलमा गएरातिको खेलमा जित हासिल गर्दै लेस्टर सिटी शिर्ष स्थानमा उक्लिएको छ । गएराति घरेलु मैदान किंग पावर स्टेडियममा भएको खेलमा लेस्टरले पाहुना टोली चेल्सीमाथि २–० को जित हासिल गरेको हो । लेस्टरलाई जित दिलाउन विलफ्रेड एनडिडि र...
-
२०७७ माघ ६, मंगलबार
आर्सनलसँग न्यूकासल ३–० ले पराजित
इङ्गलिस प्रिमियर लिग अन्तर्गत गएरातिको खेलमा आर्सनल विजयी भएको छ । आर्सनलले आफ्नै मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा न्यूकासलमाथि ३–० को जित हात पारेको हो । खेलमा आर्सनललाई जित दिलाउन पिएरे एमरिक औबामायङ्गले दुई गोल गरे भने बकायो साकाले एक गोल थपे...
-
२०७७ माघ ५, सोमबार
बार्सालाई हराउँदै एथ्लेटिको बिल्बाओले जित्यो स्पेनिश कप
स्पेनिश सुपर कपको उपाधी एथ्लेटिको बिल्बाओले जितेको छ । स्टाडियो डेला क्यार्टुजा मैदानमा भएको खेलमा बार्सिलोनालाई ३–२ गोल अन्तरले हराउँदै उपाधी कब्जा गरेको हो । प्रतिस्पर्धात्मक खेलमा अग्रता बार्सिलोनाले लिएको थियो । एन्टेनियो ग्रिजम्यानले ४० औं...
-
२०७७ माघ ५, सोमबार
क्रिस्टल प्यालेसमाथि म्यानसिटीकाे शानदार जित
इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसमाथि शानदार जित हासिल गरेको छ । म्यान सिटीले क्रिस्टल प्यालेसमाथि ४–० को फराकिलो गोल अन्तरले विजय हासिल गरेको हो । सिटीलाई जित दिलाउन जोन स्टोन्सले १६ र ६८ औं...
-
२०७७ माघ ४, आइतबार
फुटबल एकेडेमी स्थापना गर्न पुलिस स्कुल र एन्फाबीच सम्झौता
नेपाल पुलिस स्कुल र अखिल नेपाल फुटबल एशोसियसन (एन्फा) बीच ‘नेपाल पुलिस स्कुल फुटबल एकेडेमी’ स्थापनाको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा पुलिस स्कुल साँगा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष...
-
२०७७ माघ ४, आइतबार
साउथह्याम्पटलाई हराउँदै लेस्टर सिटी दोश्रो स्थानमा
इङ्गलिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले दोश्रो स्थान कब्जा गरेको छ । गएरातिको खेलमा साउथह्याम्पटनलाई हराउँदै लेष्टर सिटी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । खेलमा सिटीले साउथह्याम्पटलाई २–० गोल अन्तरले पराजित गर्यो । सिटीलाई जित दिलाउन...
-
२०७७ माघ २, शुक्रबार
रियल मड्रिडलाई हराउँदै एथ्लेटिको बिल्बाओ फाइनलमा
स्पेनिश सुपर कप अन्तर्गत फाइनल खेलमा उपाधीका लागि बार्सिलोनासँग एथ्लेटिको बिल्बाओ भिड्ने भएको छ । गए राति ला रोसालेडा मैदानमा भएको दोश्रो सेमिफाइनल खेलमा रियल म्याड्रिडलाई हराउँदै एथ्लेटिको बिल्बाओले बार्सिलोनासँगको उपाधी भिडन्त तय गरेको हो ।...
-
२०७७ माघ २, शुक्रबार
रोकियो आर्सनलको जितको यात्रा
इंग्लीश प्रिमियर लिग फुटबल अन्तर्गत गए रातिको खेलमा आर्सनल क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ । पछिल्लो समयका सबै खेलहरुमा जित हासिल गर्दै आएको आर्सनल क्रिस्ट प्यालेससँग भने गोलरहित बराबरीमा रोकिनुपरेको हो । आफ्नै मैदान इमिरेट्स स्टेडियममा भएको...
-
२०७७ पौष २९, बुधबार
सेभिल्ला एथ्लेटिकोसँग २–० ले पराजित
स्पेनिश ला लिगा फुटबल अन्तर्गत गएरातिको खेलमा शिर्ष स्थानको एथ्लेटिको मड्रिडले सेभिल्लालाई पराजित गरेको छ । खेलमा एथ्लेटिकोले सेभिल्लालाई २–० गोलले पराजित गरेको हो । एथ्लेटिकोलाई विजयी बनाउन एन्जेल कोरेरा र साउल निगुइजले एक/एक गोल गरे । खेलको १७ औं...
-
२०७७ पौष २९, बुधबार
इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यानयु शिर्ष स्थानमा
इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएरातिको खेल जित्दै म्यानचेस्टर युनाइटेड शिर्ष स्थानमा पुगेको छ । गएराति अवे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलेलाई १–० ले पराजित गरेको हो । खेलमा ७१ औं मिनेटमा म्यानयुका पउल पोग्बाले गरेको गोल नै...
-
२०७७ पौष २८, मंगलबार
स्टकपोर्टमाथि वेस्टह्यामको जित
एफए कप फुटबल अन्तर्गत गएरातिको खेलमा वेस्टह्याम युनाइटेडले स्टकपोर्ट काउन्टीमाथि जित हासिल गरेको छ । तेश्रो चरणको खेल अन्तर्गत वेस्टह्यामले स्टकपोर्टलाई उसकै मैदान एज्ले पार्कमा १–० गोलले पराजित गरेको हो । खेलको ८३ औं मिनेटमा क्रेग डसनले गरेको गोल...
-
२०७७ पौष २७, सोमबार
एफए कप : बर्मिङघममाथि म्यानसिटीको शानदार जित
एफए कप फुटबल अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले बर्मिङ्घममाथि सहज जित हात पारेको छ । तेस्रो चरणको खेल अन्तर्गत सिटीले बर्मिङघमलाई ३–० गोल अन्तरले पाखा लगाइदिएको हो । सिटीलाई जित दिलाउन बेर्नान्डो सिल्भाले महत्वपूर्ण २ गोल गरे । खेलको...
-
२०७७ पौष २७, सोमबार
सासुओलोलाई हराउँदै जुभेन्टस चौथो स्थानमा
इटालियन सिरी ए फुटबल अन्तर्गत गएरातिको खेलमा युभेन्टसले सासुओलोलाई पराजित गरेको छ । आफ्नै मैदान आलियान्ज स्टेडियममा भएको खेलमा जुभेन्टसले सासुओलोलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । योसँगै साबिक विजेता युभेन्टसले अंक तालिकामा चौथो स्थान पक्का गरेको...
-
२०७७ पौष २६, आइतबार
ग्रानाडा बार्सासँग ४–० ले पराजित
स्पेनिश ला लिगा अन्तर्गत गएरातिको खेलमा बार्सिलोनाले ग्रानाडालाई नराम्रो हार चखाएको छ । बार्सिलोनाले ग्रानाडालाई उसकै मैदान न्यूभो इस्टेडियोमा भएको खेलमा ४–० को फराकिलो अन्तरले हराएको हो । खेलमा बार्सालाई विजयी गराउन लियोनल मेस्सी र एन्टोनियो...
-
२०७७ पौष २५, शनिबार
लिभरपुल चौथो चरणमा
एस्टन भिल्लामाथि फराकिलो जित हासिल गर्दै लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा लिभरपुलले एष्टन भिल्लामाथि ४–१ को फराकिलो गोलअन्तरको जित हासिल गरेको हो । खेलमा लिभरपुलले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा ५ मिनेट...
-
२०७७ पौष २४, शुक्रबार
भारतसँगको तेश्रो खेलमा अस्ट्रेलिया अल आउट
सिडनीमा जारी भारत र अस्ट्रेलियाबीचको टेस्ट मैच अन्तर्गत तेश्रो खेलमा भारतले अस्ट्रेलियालाई अल आउट गरिदिएको छ । पहिलो इनिङ्गसमा भारतले अस्ट्रेलियालाई ३ सय ३८ रनमा अलआउट गरिदिएको हो । टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाका लागि स्टीवन स्मिथले...




