स्पाेर्ट्स
-
२०७७ कार्तिक १५, शनिबार
आइपिएलमा पञ्जाव राजस्थानसँग पराजित
इन्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वेन्टी क्रिकेट अन्तर्गत हिजो राती सम्पन्न खेलमा राजस्थान रोयल्सले किङ्स इलेभेन पञ्जावलाई ७ विकेटले हराएको छ । युएईमा जारी आइपीएल क्रिकेटमा आबुधाबीमा सम्पन्न गए रातिको खेलमा पञ्जावले दिएको एक सय ८६ रनको लक्ष्य...
-
२०७७ कार्तिक १४, शुक्रबार
इटालियन च्याम्पियन युभेन्ट्स बार्सिलोनासँग पराजित
युरोपियन च्याम्पियन्स लिगको समूह ‘जी’ को खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन च्याम्पियन युभेन्ट्सलाई हराएको छ । युभेन्ट्सको घरेलु मैदान युभेन्ट्स स्टेडियममा खेलिएको खेलमा बार्सिलोनाले युभेन्ट्सलाई २–० गोलले हराएको हो । बुधबार राति भएको खेला १४...
-
२०७७ कार्तिक १४, शुक्रबार
चार नेपाली फुटबलरमा कोरोना संक्रमण देखियो
अहिले नेपालमा कोरोना संक्रमणको दर बढ्दै गएसँगै मन्त्री, राजनीतिक दलका शिर्षस्थ नेतादेखि लिएर कलाकार, गायक लगायतका सेलिब्रिटीहरु पनि कोभिड १९ बाट संक्रमण हुन थालेका छन् । यसैक्रममा पछिल्लो समय नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडीमा पनि कोरोना...
-
२०७७ कार्तिक १४, शुक्रबार
चेन्नाइले कोलकातालाई हराउँदा मुम्बइ प्ले अफमा
युएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) ट्वान्टी ट्वान्टी क्रिकेट अन्तर्गत गए राती भएको खेलमा चेन्नइ सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई हराएको छ । दुबइ अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा चेन्नाईले कोलकातालाई ६ विकेटले हरायो । एक सय ७३...
-
२०७७ कार्तिक ९, आइतबार
रियल म्याड्रिडसँग बार्सिलोना स्तब्ध
स्पेनिस लालिगा अन्तरगत शनिबारको खेलमा रियल म्याड्रिडसँग बार्सिलोनाले हार व्यहोरेको छ । बार्सिलोनाले आफ्नै घरेलु मैदान क्याप नोउमा रियल म्याड्रिडसँग ३–१ को गोल अन्तरले हार व्यहोरेको हो । खेलमा म्याड्रिडले ५औं मिनेटमै अग्रता लिएको थियो । म्यड्रिडका...
-
२०७७ कार्तिक ७, शुक्रबार
फिफा वरियतामा नेपालको स्थान यथावत
विश्व फुटबल महासंघ (फिफा) को वरीयता क्रममा नेपाल अघिल्लो स्थानमै यथावत् भएको छ । फिफाले जारी गरेको पछिल्लो वरीयतामा नेपाल एक सय ७०औं स्थानमा कायम छ । फिफाले अघिल्लो महिना जारी गरेको सूचीमा पनि नेपाल सोही स्थानमा थियो । कोभिड १९ संक्रमणको जोखिमका...
-
२०७७ आश्विन ९, शुक्रबार
किंग्स–११ पञ्जावको सान्दार जित
आइपिएल क्रिकेटमा किंग्स–११ पञ्जावले रोयल च्यालेन्जर्स बेंग्लोरमाथि सान्दार जित हात पारेको छ। दुबई इन्टरनेसनल स्टेडियममा बिहीबार राति भएको खेलमा पञ्जावले ९७ रनको जित निकालेको हो । टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले २० ओभरमा ३ विकेटको क्षतिमा २०६...
-
२०७७ आश्विन ७, बुधबार
राजस्थान द्वारा चेन्नाइ १६ रनले पराजित
इण्डियन प्रिमियर लिग अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपरकिंग्समाथि जित हात पारेको छ । राजस्थानले मंगलबार राति भएको खेलमा चेन्नईलाई १६ रनले पराजित गरेको हो । यूएइको शारजाह क्रिकेट स्टेडियम खेलिएको उक्त खेलमा टस जितेर चेन्नईले पहिलो बलिङ गरेको...
-
२०७७ आश्विन ६, मंगलबार
रोयल च्यालेन्जर्स बैङ्लोर द्वारा सनराइजर्स हैदराबाद पराजित
इण्डियन प्रिमियर लिग अन्तर्गत रोयल च्यालेन्जर्स बैङ्लोरले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ। युएईमा जारी लिगमासोमबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैङ्लोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको हो । रोयल च्यालेन्जर्स बेङ्लोरले लिगको...
-
२०७७ भाद्र २२, सोमबार
डिस्क्वालिफाई हुँदै प्रतियोगीताबाट बाहिरिए जोकोभिच
विश्वका नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच युएस ओपन टेनिस च्याम्पियनसिपबाट डिसक्वालिफाई हुँदै बाहिरिएका छन् । चौथो चरणको खेल अन्तर्गत स्पेनको कारेनो बुस्टाविरुद्धको खेलमा लाइन जजलाई बलले हानेपछि सर्वियन खेलाडी जोकोभिच च्याम्पियनसिपबाट...
-
२०७७ भाद्र ८, सोमबार
वायर्न म्युनिखले जित्यो युरोपियन च्याम्पियन्स लिगको उपाधि
जर्मन क्लब वायर्न म्युनिखले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा वायर्नले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १–० गोलले पराजित गर्दै उपाधि जितेको हो। बीना दर्शक पोर्चुगलको एस्टिडियो दा लुज स्टेडियममा भएको...
-
२०७७ श्रावण ३१, शनिबार
धोनीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा सन्यासको घोषणा
भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । धोनीले इन्स्टाग्राममा पोस्ट गर्दै सन्यासको घोषणा गरेका हुन् । धोनीले आफ्नो इन्स्टाग्राम पोस्टमा आज साँझको ७ः२९ बजेबाट आफुले सन्यास लिएको भनी बुझ्न भनेका छन्...
-
२०७७ श्रावण ३१, शनिबार
बायर्नसँग बार्साको लज्जास्पद हार
युरोपियन च्याम्पियन्स लिगमा जर्मन क्लब बायर्न म्युनिखसँग स्पेनिस क्लब बार्सिलोनाले लज्जास्पद हार बेहोरेको छ । स्टार खेलाडी लियोनेल मेस्सीको टिम बार्सा बायर्नसँग ८–२ को फराकिलो अन्तरसँग हारेको हो । यो लज्जास्पद हारपछि बार्सा च्याम्पियन्स लिगको...
-
२०७७ श्रावण १०, शनिबार
नेइमारको गोलसँगै पिएसजीले जित्यो फ्रेन्च कपको उपाधी
फ्रेन्च कप फुटबलको उपाधी पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले जितेको छ । शुक्रबार राति भएको फाइनल खेलमा सेन्ट–इटिएनलाई १–० गोलले पराजित गर्दै पिएसजीले उपाधि उपाधी हात पारेको हो । पिएसजीको घरेलु मैदानमा भएको खेलमा नेइमारले १४ औँ मिनेटमा खेलको निर्णायक गोल...
-
२०७७ श्रावण ७, बुधबार
एनओसीका उपाध्यक्ष राजवैद्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी
नेपाल ओलम्पिक कमिटी (एनओसी) का उपाध्यक्ष चतुरानन्द राजवैद्यलाई कार्यकारी निर्देशकको थप जिम्मेवारी दिइएको छ । एनओसीको विधान दफा ९ को उपदफा ३७ अनुसार उपाध्यक्ष राजवैद्यलाइ कार्यकारी निर्देशकको जिम्मेवारी प्रदान गरिएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।...
-
२०७७ श्रावण २, शुक्रबार
ओसासुनासँग बार्सिलोना स्तब्ध
स्पेनिश ला लिगाको बिहीबार राति भएको खेलमा बार्सिलोनाले हार बेहोरेको छ । बार्सिलोना आफ्नै घरेलु मैदान क्याम्प नोउमा ओसासुनासँग २–१ गोलले पराजित भएको हो । जोस अरनाइजले १६ औं मिनेटमा पहिलो गोल गर्दै ओसासुनालाई अगाडी बढाएका थिए । ६२औं मिनेटमा लियोनल...




