arin enterprises

स्पाेर्ट्स

  • २०७७ आषाढ ११, बिहिबार

    लिभरपुल उपाधि नजिक

    लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधी दावेदारी अझ बलियो बनाएको छ । बुधबार राति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसमाथि जित हात पार्दै उपाधी नजिक पुगेको छ । खेलमा लिभरपुलले क्रिस्टल प्यालेसमाथि ४(० को नतिजा सहितको सान्दार जित हात पारेको हो ।...

  • २०७७ आषाढ १०, बुधबार

    संघर्षपूर्ण जित पछि बार्सिलोना पुनः शीर्षमा

    स्पेनिश ला लिगामा बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ । बुधवार राति भएको निकै प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले एथ्लेटिको विल्वाओमाथि १-० को संघर्षपूर्ण जीत निकाल्दै पुनः शिर्ष स्थानमा कब्जा जमाएको हो । बार्सिलोनाको घरेलु मैदान क्याम्प नौ...

  • २०७७ आषाढ १०, बुधबार

    नापोलीद्वारा भेरोना पराजित

    इटालियन सिरि ‘ए’ अन्तर्गत मंगलबारको खेलमा नापोलीले भेरोनालाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा नापोलीले भेरोनालाई २–० गोलले पराजित गरेको हो । भेरोनाको घरेलु मैदान मार्क एन्टोनियो बेन्टेगोडीमा बिना दर्शक खेलाइएको खेलको ३८ औं मिनेटमा...

  • २०७७ आषाढ १०, बुधबार

    वेस्ट ह्याममाथि टोटनह्यामको जीत

    इंग्लिस प्रिमियर लिगमा मंगलबारको खेलमा टोटनह्यामले वेस्ट ह्यामलाई हराएको छ ।   मंगलबार राति भएको खेलमा टोटनह्यामले वेस्ट ह्यामलाई २(० ले हराएको हो । बिना दर्शक टोटनह्याम हटस्पर स्टेडियममा खेलाइएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो ।...

  • २०७७ आषाढ ९, मंगलबार

    पाकिस्तानी क्रिकेट टिमका १० जनालाई कोरोना संक्रमण

    पाकिस्तानी क्रिकेट टिमका १० जना खेलाडीलाई मंगलबार कोरोना भाइरस (कोभिढ १९) संक्रमण पुष्टि भएको छ । पाकिस्तान क्रिकेट बोर्डले सोमबार ३५ जनालाई कराँची, लाहोर र पेसावरमा कोरोना संक्रमणको परीक्षण गराएको थियो ।  परिक्षण अनुसार पहिलो चरणको नतिजामा सादब खान...

  • २०७७ आषाढ ९, मंगलबार

    जोकोभिचलाई कोरोना भाइरसको संक्रमण

    विश्व वरियतामा पहिलो नम्बरका टेनिस खेलाडी नोभाक जोकोभिचलाई कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । सर्बियाली खेलाडी जोकोभिचले मंगलबार भाइरस परिक्षणको नतिजा पोभिटिभ आएको पुष्टि गरेका छन् ।  उनकै अगुवाईमा गत साता एड्रिया टुर टेनिस प्रतियोगितामा...

  • २०७७ आषाढ ९, मंगलबार

    म्यानचेस्टर सिटीको वर्न्लेमाथि सानदार जित

    इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले वर्न्ले विरुद्ध सानदार जित हात पारेको छ ।  सोमबार राति भएको खेलमा सिटीले वर्न्लेलाई ५(० नतिजा सहितको फराकिलो जित हात पारेको हो । बिना दर्शक इतिहाद स्टेडियममा खेलाइएको खेलमा सिटीले पहिलो हाफमा नै ३ गोलको...

  • २०७७ आषाढ ९, मंगलबार

    रोनाल्डोको गोलसँगै युभेन्टस विजय

    इटालियन सिरि ‘ए’ मा युभेन्टसले बोलोग्नालाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा युभेन्टसले बोलोग्नालाई २–० गोलले पराजित गरेको हो । बोलोग्नाको घरेलु मैदान रेनाटो डल्लाअरा स्टेडियमा भएको यो खेलमा युभेन्टसले दुवै गोल पहिलो हाफमै गर्यो ।  २३ औं...

  • २०७७ आषाढ ८, सोमबार

    चेल्सीद्वारा एस्टन भिल्ला पराजित

    इङ्गलिस प्रिमियर लिग अन्तर्गत आइतबारको खेलमा चेल्सीले एस्टन भिल्लालाई हराइदिएको छ । आइतबार राति भएको खेलमा चेल्सीले एस्टन भिल्लालाई २(१ गोलले हराएको हो । एस्टन भिल्लाको घरेलु मैदान भिल्ला पार्कमा बिना दर्शक खेलाइएको खेलमा अग्रता भने एस्टन भिल्लाले...

  • २०७७ आषाढ ८, सोमबार

    सोसिडाडलाई हराउँदै म्याड्रिड शीर्ष स्थानमा

    स्पेनिश ला लिगामा रियाल म्याड्रिडले रियाल सोसिडाडलाई हराउँदै शीर्ष स्थानमा उक्लेको छ । आइतबार राति भएको रियाल डर्बीमा म्याड्रिडले सोसिडाडलाई २(१ गोलले हरायो ।  बिना दर्शक रियाल सोसिडाडको घरेलु मैदान रिले एरेना स्टेडियममा खेलाइएको खेलको पहिलो हाफ...

  • २०७७ आषाढ ६, शनिबार

    म्यानचेस्टर युनाइटेडले चौथो स्थानमा उक्लने मौका गुमायो

    इङ्गलिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर युनाईटेडले म्याच जित्न नसक्दा चौथो स्थानमा उक्लने मौका गुमाएको छ । लिगमा म्यानचेस्टर युनाइटेडले टोटनह्यामसँग १-१ गोलको बराबरी खेलेको हो । यो बराबरीसँगै अब म्यानयुले चौथो स्थानमा उक्लने मौका गुमाएको हो ।...

  • २०७७ आषाढ ६, शनिबार

    सेभियासँग बराबरी हुँदा बार्सिलोनालाई घाटा

    स्पेनिश ला लिगामा सेभियासँग गोलरहित बराबरीमा रोकिँदा शिर्ष स्थानको बार्सिलोनालाई अप्ठ्यारो परेको छ ।  शुक्रबार रातिको खेलमा निकै प्रयास गर्दा पनि बार्सिलोनाले कुनै गोल गर्न नसक्दा सेभियासँग बराबरीमा रोकिनुपरेको हो । पहिलो हाफमै बार्सिलोनाले पाएको...

  • २०७७ आषाढ ६, शनिबार

    बेन्जेमाको दुई गोलसँगै भ्यालेन्सियामाथि रियालको जित

    स्पेनिस ला लिगामा शुक्रबार राति भएको खेलमा रियाल म्याड्रिडले भ्यालेन्सियालाई ३-० ले हराएको छ । रियाल म्याड्रिडको घरेलु मैदान अल्फ्रेडो डि स्टेफानो स्टेडियममा विना दर्शक खेलाइएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।  दोश्रो हाफमा रियालका...

  • २०७७ आषाढ ६, शनिबार

    नेइमारले बार्सिलोनालाई ६७ लाख युरो तिर्न अदालतको आदेश

    स्पेनिस अदालतले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड, ब्रजिलका स्टार फुटबलर नेइमारले बार्सिलोनालाई ६७ लाख युरो तिर्नुपर्ने भएको छ । फैसला गरेको छ । नेइमारलाई स्पेनिस अदालतले बार्सिलोनालाई ६७ लाख युरो तिर्न आदेश दिएको हो । सन् २०१७...

  • २०७७ आषाढ ५, शुक्रबार

    युरोपियन च्याम्पियन्स लिग १२ अगस्टबाट पोर्चुगलमा हुने

    कोरोना भाइरसको महामारीको कारण स्थगित जारी सिजनको च्याम्पियन्स लिगका खेलहरु सुचारु गर्नका लागि युइएफएले मिति र स्थान तय गरेको छ । यूरोपको फुटबलको सर्वोच्च निकाय युइएफएले युरोपियन च्याम्पियन्स लिगका अन्तिम ८ का खेलहरु गर्नका लागि १२ देखि २३...

  • २०७७ आषाढ ४, बिहिबार

    माइन्जसँगको खेलमा बोरुसिया डर्टमुण्ड स्तब्ध

    जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुण्डले बुधबार रातिको खेलमा स्तब्धपूर्ण हार बेहोरेको छ । दोश्रो स्थानको डर्टमुण्डलाई पन्ध्रौं स्थानमा रहेको एफएसभी माइन्जले डर्टमुण्डकै घरेलु मैदान सिग्नल इदुना पार्कमा २–० ले पराजित गरिदियो ।  खेलको पहिलो हाफमै...

Pages