स्पाेर्ट्स
-
२०७७ मङ्सिर २२, सोमबार
लिभरपुलले हरायो वुल्भ्सलाई, वेस्ट ब्रोममाथि क्रिस्टल प्यालेसको शानदार जित
इङ्गलिस प्रिमियर लिग अन्तर्गत हिजो राती नै भएको खेलमा साविक विजेता लिभरपुलले वुल्भरह्याम्पटन वान्डरर्समाथि शानदार जीत हात पारेको छ । खेलमा लिभरपुलले वुल्भरह्याम्पटनलाई ४–० ले पाखा लगाइदियो । लिभरपुलका चर्चित खेलाडीले मोहम्मद सालाहले खेलको २४औं...
-
२०७७ मङ्सिर २२, सोमबार
आर्सनललाई हराउँदै टोटनह्याम फेरी शिर्षमा
इङ्गलिस प्रिमियर लिगको तालिकाको शिर्ष स्थानमा फेरी पनि टोटनह्याम हट्सपरले नै कब्जा जमाएको छ । गएरातिको खेलमा आर्सनललाई हराउँदै टोटनह्यामले फेरी पनि शिर्ष स्थान ओगटेको हो । खेलमा टोटनह्यामलाई जित दिलाउन ह्युङ मिन सन र ह्यारी केनले एक एक गोल गरे ।...
-
२०७७ मङ्सिर २१, आइतबार
काडिजसँग बार्सिलोना स्तब्ध
स्पेनिस ला लिगा अन्तर्गत हिजो राती भएको खेलमा स्टार फुटबलर लियोनेल मेस्सीको टिम बार्सिलोना पराजित भएको छ । हिजोको खेलमा बार्सिलोनालाई काडिजले २–१ गोलले पराजित गरेको हो । खेलमा काडिजका लागि एलभारो गिमेनेज र एलभारो नेग्रेडोले गोल गरे भने बार्सिलोनाले...
-
२०७७ मङ्सिर २१, आइतबार
म्यानसिटीले पाखा लगायो फुल्हमलाई
इङ्गलिस प्रिमियर लिग अन्तर्गत हिजै सम्पन्न खेलमा म्यानचेस्टर सिटीले फुल्हमलाई हराएको छ । हिजो राती भएको खेलमा म्यान सिटिले फुल्हमलाई २–० ले पाखा लगाएको हो । खेलमा सिटिका लागि राहिम स्टर्लिङले ५औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिए । त्यस्तै २६औं...
-
२०७७ मङ्सिर २१, आइतबार
लिड्सलाई हराउँदै चेल्सी शीर्षमा
इंग्लीश प्रिमियर लिग फुटबल प्रतियोगितामा चेल्सी शीर्ष स्थानमा उक्लिएको छ । गए राति सम्पन्न खेलमा लिड्स युनाईटेडलाई हराउँदै चेल्सी शीर्ष स्थानमा पुगेको हो । चेल्सीको मैदानमा भएको खेलमा अग्रता भने लिड्सले लिएको थियो । प्याट्रिक बाम्फोर्डले चौथो...
-
२०७७ मङ्सिर १९, शुक्रबार
‘स्पोर्टस अफ अल’ कमिसनमा फेरी पनि विष्णुगोपाल श्रेष्ठकै नेतृत्व
नेपाल ओलम्पिक कमिटी अन्तर्गत ‘स्पोर्टस अफ अल’ कमिसनमा फेरी पनि विष्णुगोपाल श्रेष्ठले नै नेतृत्व गर्ने भएका छन् । शुक्रबार कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठको उपस्थितीमा एक कार्यक्रमका बीच विष्णुगोपाल श्रेष्ठको अध्यक्षतामा कमिसनको नयाँ कार्यसमिति गठन...
-
२०७७ मङ्सिर १८, बिहिबार
कतार ओलम्पिक कमिटी नेपालमा
कतार ओलम्पिक कमिटीले नेपाल ओलम्पिक कमिटीसँग सन् २०३० को एसियाली खेलकुद आयोजनाको दावेदारीका लागि औपचारिक रूपमा सहयोग र समर्थनका लागि अनुरोध गरेको छ । एक दिने भ्रमणको क्रममा नेपाल आइपुगेको कतार ओलम्पिक कमिटीको प्रतिनिधि मण्डलले नेपाल ओलम्पिक कमिटीसँग...
-
२०७७ मङ्सिर १६, मंगलबार
कतारी ओलम्पिक कमिटी महासचिव नेपाल आउँदै
कतारी ओलम्पिक कमिटीका महासचिव जसिम रासिद जे ए अल्बुनइन नेपाल आउनु हुने भएको छ । कतारी ओलम्पिक कमिटीको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै महासचिव रासिद बुधबार काठमाडौं आउन लाग्नु भएको हो । एक दिने भ्रमणको क्रममा कतारी प्रतिनिधि मण्डलले नेपाली ओलम्पिक...
-
२०७७ मङ्सिर १३, शनिबार
तेस्रो राष्ट्रिय स्पोर्टस फोरम भोलि हुने
नेपाल ओलम्पिक कमिटीको आयोजनामा तेस्रो राष्ट्रिय स्पोर्टस फोरम भोलि आइतबार हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टाराईको प्रमुख आथित्यमा हुने कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल विशेषज्ञहरूले विभिन्न विषयमा...
-
२०७७ मङ्सिर १०, बुधबार
स्टार फुटबलर म्याराडोनाको निधन
स्टार अर्जेन्टिनी फुटबलर डियागो म्याराडोनाको निधन भएको छ । केही समय यताबाट अस्वस्थ रहँदै आएका म्याराडोनाको आज ६० वर्षको उमेरमा हृदयघातका कारण मृत्यु भएको बिबिसिले जनाएको छ । उनको केही दिन अघि मात्रै दिमागमा रगत जमेपछि शल्यक्रिया गरिएको थियो ।...
-
२०७७ मङ्सिर ९, मंगलबार
ओलम्पिक कमिटिबाट खेलकुद तथा वातावरण आयोगलाई स्वागत
नेपाल ओलम्पिक कमिटीले आज खेलकुद तथा वातावरण आयोगका सदस्यहरुलाई स्वागत गरेको छ । अध्यक्ष गोवद्र्धन श्रेष्ठ लगायत आयोगका ११ सदस्यहरुलाई ओलम्पिक कमिटिले स्वागत गरेको हो । काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल ओलम्पक कमिटीका अध्यक्ष साथै संघीय सांसद...
-
२०७७ कार्तिक २८, शुक्रबार
नेपाल आलेम्पिक कमिटीको वार्षिक साधारण सभा सम्पन्न
नेपाल ओलम्पिक कमिटीको ११ औं वार्षिक साधारण सभा भर्च्युअल्ली सम्पन्न भएको छ । कोभिड—१९ महामारीको अवस्थामा ओलम्पिक कमिटिको वार्षिक साधारण सभा जुममार्फत भर्च्युअल्ली सम्पन्न गरिएको हो । कार्यक्रममा संघीय सरकारका युवा तथा खेलकुद मन्त्री जगत बहादुर...
-
२०७७ कार्तिक २६, बुधबार
साविक विजेता मुम्बईले नै जित्यो पाँचौ पल्ट उपाधी
इण्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वेन्टी क्रिकेटको १३औं संस्करणको उपाधी पनि साविक विजेता मुम्बई इन्डियन्सले नै उचालेको छ । गए राती युएईको दबुई इन्टरनेशनल क्रिकेट स्टेडियममा सम्पन्न फाइनल खेलमा दिल्ली क्यापिटल्सलाई हराउँदै मुम्बईले ५औं पटक उपाधी हात...
-
२०७७ कार्तिक २४, सोमबार
लिभरपुललाई म्यानसिटिले बराबरीमा रोक्यो
इङ्गलिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले म्यानचेस्टर सिटिसँग बराबरी खेल्दै अङ्क बाँडेको छ । इतिहाड रंगशालामा सम्पन्न खेलमा लिभरपुल र म्यानचेस्टर सिटिले एक÷एक गोलको बराबरी खेल्दै एक/एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । खेलको १३ औं...
-
२०७७ कार्तिक २४, सोमबार
आइपिएलमा दिल्ली पहिलोपल्ट फाइनलमा
सनराइजर्स हैदरावादलाई हराउँदै दिल्ली क्यापिटल्स इण्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वेन्टीको फाइनलमा प्रवेश गरेको छ । आइपिलको १९ औं संस्करण अन्तर्गत गए राती आबुधाबीमा सम्पन्न दोश्रो क्वालिफायरमा दिल्लीले हैदरावादलाई १७ रनले हराउँदै आइपिएलको ईतिहासमा...
-
२०७७ कार्तिक २२, शनिबार
बैंगलोरलाई हराउँदै हैदरावाद दोश्रो क्वालिफायरमा
सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । युएईमा जारी आइपिएलको १३ औं संस्करणको गएराति भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई हराउँदै हैदराबाद क्वालिफायरमा पुगेको हो । आबुधाबीस्थित...




