arin enterprises

स्पाेर्ट्स

  • २०७७ पौष २३, बिहिबार

    बिल्बाओलाई हराउँदै बार्सिलोना तेश्रो स्थानमा

    स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएरातिको खेल जित्दै बार्सिलोना तालिकाको तेश्रो स्थानमा उक्लिएको छ । गएरातिको खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई उसकै मैदान सान मेम्स स्टेडियममा ३–२ ले हराएको हो । बार्सिलोनालाई जित दिलाउन स्टार फुटबलर मेस्सीको दुई...

  • २०७७ पौष २३, बिहिबार

    म्यानयुलाई हराउँदै म्यानसिटी फाइनलमा

    काराबाओ कप फुटबल अन्तर्गत गएराती भएको म्यानचेस्टर डर्बीमा म्यान्चेस्टर सिटी बिजयी हुँदै फाइनलमा प्रवेश गरेको छ । म्यानचेस्टर युनाईटेडलाई म्यानचेस्टर सिटी काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको हो । आफ्नै मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यानयु...

  • २०७७ पौष २०, सोमबार

    एपीएफलाई हराउँदै प्रदेश एकले जित्यो पिएम कप

    प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश एकले जितेको छ । दाङको लमही क्रिकेट मैदानमा भएको खेलमा प्रदेश एकले डिफेन्डिङ च्याम्पियन एपिएफपलाई हराउँदै  उपाधी कब्जा गरेको हो । खेलमा प्रदेश एकले विभागीय टोली...

  • २०७७ पौष २०, सोमबार

    हुएस्कामाथि बार्सिलोनाको जित

    स्पेनीस ला लिगा फुटबल अन्तर्गत गएरातीको खेलमा बार्सिलोना विजयी भएको छ । खेलमा बार्सिलोनाले हुएस्कालाई १–० गोलले पराजित गरेको हो । बार्सालाई जित दिलाउन २७ औं मिनेटमा बार्साका फ्य्राङ्कि डि योङ्गले निर्णायक गोल गरे । यो जितपछि बार्सा १६ खेलबाट २८ अंक...

  • २०७७ पौष १९, आइतबार

    ला लिगामा रियल मड्रिड शिर्ष स्थानमा

    स्पेनिश ला लिगा अन्तर्गत गएराती सम्पन्न खेलमा रियल मड्रिड सेल्टा भिगोलाई हराउँदै शिर्ष स्थानमा उक्लिएको छ । आफ्नै मैदान सान्टियागो बर्नाबेउ स्टेडियममा भएको खेलमा रियलले सेल्टालाई २–० ले हराइदिएको हो । जित आफ्नो पोल्टामा पार्न रियलका लुकास भाज्क्वेज...

  • २०७७ पौष १९, आइतबार

    वेस्ट ब्रोममाथि आर्सनलको शानदार जित

    इंग्लीश प्रिमियर लिग फुटबल अन्तर्गत गएरातिको खेलमा आर्सनलले वेस्ट ब्रोमलाई नराम्रो हार चखाएको छ । आफ्नै मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले वेस्ट ब्रोमलाई ४–० ले हराएको हो । आर्सनललाई शानदार जित दिलाउन खेलको पहिलो हाफमा किरन टिएर्नीले २३...

  • २०७७ पौष १९, आइतबार

    एपीएफ र प्रदेश एक उपाधीका लागि भिड्दै

    प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त आज हुँदैछ । दाङको लमहीमा आज विभागीय टोली एपीएफ र प्रदेश १ उपाधीको लागि प्रतिस्पर्धा गर्दैछन् । एपीएफ सुदूरपश्चिम प्रदेशलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो भने लुम्बिनी...

  • २०७७ पौष १८, शनिबार

    म्यानयुले गर्यो शिर्षको लिभरपुलसँग बराबरी

    ईंग्लिस प्रिमियर लिग अन्तर्गत गए राती भएको खेलपछि म्यानचेस्टर युनाइटेडले शीर्ष स्थानको लिभरपुलसँग अंक बराबरी गर्न सफल भएको छ । गएराति खेलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई २–१ गोलले पराजित गर्दै लिभरपुलसँग अंक बराबरी गरेको हो । म्यानयुकै...

  • २०७७ पौष १८, शनिबार

    म्यानसिटीका पाँच खेलाडीमा कोरोना संक्रमण

    र्ईंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गतका क्लबका खेलाडीहरु धमाधम पोजेटिभ देखिन थालेका छन् । पछिल्लो समयमा खेलाडीहरु कोरोना पोजेटिभ देखिन थालेपछि केही लिगको खेलहरुमा यसको असर परेको छ । यसै क्रममा भोलि हुन गइरहेको चेल्सी र म्यान्चेस्टर सिटी बीचको खेलमा...

  • २०७७ पौष १८, शनिबार

    प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइन खेल आज

    दाङको लमहीमा जारी प्रधानमन्त्री (पिएम) कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीतामा आज सेमिफाइनल खेल शुरु हुँदैछ । आज हुने पहिलो खेलमा समूह ‘ए’ को विजेता एपीएफ र समूह ‘बी’ को उप विजेता सुदूरपश्चिम आमने सामने हुँदैछन् । यस्तै आजै हुने अर्को सेमिफाइनल...

  • २०७७ पौष १७, शुक्रबार

    काभानी ३ खेलका लागि प्रतिवन्धित

    इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फरवार्ड एडिन्सन काभानी तीन खेलका लागि प्रतिबन्धित भएका छन् । सामाजिक सन्जालमा जातीय विदेभ हुने किसिमका सामग्री पोस्ट गरिएको भन्दै ३३ वर्षीय उरुग्वेली काभानीलाई तीन खेलमा प्रतिवन्धको साथमा एक लाख पाउन्ड जरीवाना...

  • २०७७ पौष १६, बिहिबार

    शिर्ष स्थानको लिभरपुल न्यूकासलसँग बराबरीमा रोकियो

    इंग्लीश प्रिमियर लिग फुटबल अन्गर्तत गएरातीको खेलमा लिभरपुल न्युकासल युनाईटेडसँग बराबरीमा रोकिएको छ । न्युकासल युनाईटेडको मैदानमा भएको खेलमा लिभरपुल न्यूकासलसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो । खेलमा जित हासिल गर्न नसकेपनि लिभरपुल...

  • २०७७ पौष १५, बुधबार

    गण्डकी प्रदेशमाथि बागमतीको शानदार जित

    दाङको लमहीमा जारी प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता टी–२० अन्तर्गत आज सम्पन्न दोश्रो खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशमाथि शानदार जित हासिल गरेको छ । बागमतीले गण्डकीलाई ६५ रनले पराजित गर्दै पहिलो जित हासिल गरेको हो । आजको...

  • २०७७ पौष १२, आइतबार

    लन्डन डर्बीमा चेल्सी आर्सनलसँग पराजित

    इंग्लीश प्रिमियर लिग फुटबल अन्तर्गत गएरातीको खेलमा आर्सनलले चेल्सीलाई पराजित गरेको छ । आर्सनलको मैदानमा भएको लन्डन डर्बीमा आर्सनलले चेल्सीलाई ३–१ गोल अन्तरले हराएको हो । खेलको ३४औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै अलेक्जेण्डर लाकाजेटले...

  • २०७७ पौष ८, बुधबार

    रियल भालाडोलिडविरुद्ध बार्साको शान्दार जित

    स्पेनिश ला लिगा अन्तर्गतको खेलमा मेस्सीको कीर्तिमानी गोलसँगै बार्सिलोनाले रियल भालाडोलिडलाई पराजित गरेको छ । भालाडोलिडलाई बार्साले मेस्सीको व्यक्तिगत एक गोलसँगै ० का विरुद्ध ३ गोलले पराजित गरेको हो । खेलमा क्लेमेन्ट लिङलेन्टले २१औं मिनेटमा गोल गर्दै...

  • २०७७ पौष ८, बुधबार

    आर्सनललाई हराउँदै म्यानसिटी सेमिफाइनलमा

    डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी इङ्गलिस फुटबल लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राती भएको खेलमा आर्सनललाई ४–१ ले हराउँदै म्यानसिटी सेमिफाइनलमा पुगेको हो । इमिरेट्स स्टेडियममा सम्पन्न खेलको तेश्रो मिनेटमै सिटीका ग्याब्रिएल जिससले...

Pages