arin enterprises

स्पाेर्ट्स

  • २०७७ माघ २४, शनिबार

    कोपा डेल रेको सेमिफाइनल खेल बिहिबारबाट

    कोपा डेल रे फुटबलको सेमिफाइनलको पहिलो लेग आउँदो बिहिबार माघ २९ गतेबाट शुरु हुँदैछ । बिहिबार हुने पहिलो सेमिफाइनल खेलमा सेभिल्ला र बार्सिलोना आमने सामने हुँदैछन् । त्यसैगरी त्यसको भोलिपल्ट शुक्रबार माघ ३० गते एथ्लेटिक क्लब र लेभान्टेबीच प्रतिस्पर्धा...

  • २०७७ माघ २३, शुक्रबार

    लन्डन डर्बीमा चेल्सी विजयी

    इङ्गलिस प्रिमिय लिग अन्तर्गत गएरातिको लन्डन डर्बीमा चेल्सी विजयी भएको छ । चेल्सीले टोटनह्यामलाई उसकै मैदानमा १–० ले पराजित गरेको हो । खेलको २४ औं मिनेटमा मिडफिल्डर जर्गिनोले गोल नै चेल्सीलाई विजयी बनाउन निर्णायक बन्यो । खेलमा पाएको पेनाल्टीलाई...

  • २०७७ माघ २३, शुक्रबार

    रियल बेटिसलाई हराउँदै एथ्लेटिक बिल्बाओ सेमिफाइनलमा

    कोपा डेल रे फुटबल अन्तर्गत गएराति सम्पन्न खेल जित्दै एथ्लेटिक बिल्बाओ सेमिफाइनलमा प्रवेश गरेको छ । एथ्लेटिक बिल्बाओले रियल बेटिसलाई उसकै मैदान बेनिटो भिल्लामरिनमा भएको खेलमा टाइब्रेकरमा ४–१ ले हराउँदै पुगेको हो । खेलको निर्धारित ९० मिनेटको समय एक/एक...

  • २०७७ माघ २२, बिहिबार

    साविक विजेता लिभरपुलमाथि व्राइटनकाे जित

    ईङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएरातिको खेलमा साविक विजेता लिभरपुल ब्राइटनसँग पराजित भएको छ । ब्राइटनले लिभरपुललाई उसकै मैदान एनफिल्डमा १–० ले हराएको हो । खेलमा ब्राइटनलाई जित दिलाउन ५६ औं मिनेटमा स्टेभन एलजाटेले गरेको गोल नै निर्णायक बन्यो ।...

  • २०७७ माघ २२, बिहिबार

    ग्रानाडाविरुद्ध बार्सिलोनाको रोमान्चक जित

    कोपा डेल रे फुटबल अन्तर्गत गएरातिको रोमान्चक खेलमा ग्रानाडाविरुद्ध बार्सिलोनाले जित हासिल गरेको छ । बार्सिलोनाले ग्रानाडालाई उसकै मैदान लस क्यार्मेनिजमा भएको खेलमा ५–३ ले हराएको हो । निर्धारित ९० मिनेटको खेलमा २–२ गोलको बराबरी भएपछि अतिरिक्त समयमा...

  • २०७७ माघ २१, बुधबार

    साउथह्याम्पटनमाथि म्यानयुको कीर्तिमानी जित

    इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर युनाइटेडले कीर्तिमानी जित हासिल गरेको छ । म्यानयुले आफ्नै मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा साउथह्याम्पटमाथि ९–० गोलको कीर्तिमानी जित निकालेको हो । योसँगै म्यानयुले सर्वाधिक फराकिलो...

  • २०७७ माघ २०, मंगलबार

    क्रिकेट प्रतियोगिताका लागि महानगरबाट ५० लाख सहयोग

    काठमाडौं मेयर्स कप २०७७ क्रिकेट प्रतियोगिता सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले नेपाल क्रिकेट संघलाई ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । आज राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा महानगरपालिका र क्रिकेट...

  • २०७७ माघ २०, मंगलबार

    टेबल टेनिस च्याम्पियन नविताकाे एकेडमि शुरू

    टेबल टेनिसमा ८ पटकसम्म राष्ट्रिय च्याम्पियन बनेकी नविता श्रेष्ठ (महर्जन) ले टेबल टेनिस एकेडमि संचालनमा ल्याएकी छन् । टेबल टेनिस जगतमा नयाँ पुस्ता तयार गर्ने उद्देश्य सहित नबिताले काठमाडौको खुसिबुँस्थित पलेस्वां मार्गमा स्ट्याग च्याम्पियन्स टेबल...

  • २०७७ माघ २०, मंगलबार

    ओसासुनामाथि रियल बेटिसको जित

    स्पेनिश ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल बेटिसले ओसासुनालाई हराएको छ । आफ्नै मैदान बेन्टिनो भिल्लामरिनमा भएको खेलमा रियलले ओसासुनालाई १–० गोलले पराजित गरिदिएको हो । खेलको ७९ औं मिनेटमा बोर्जा इग्लेसियासले गरेको गोलले रियलको जितको निर्णय...

  • २०७७ माघ १९, सोमबार

    मेस्सीको कीर्तिमानी गोलसँगै बार्सा विजयी

    स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएराति सम्पन्न खेलमा लियोनेल मेस्सीको कीर्तिमानी गोलसँगै बार्सिलोनाले जित हासिल गरेको छ । आफ्नै मैदान क्याम्पनाउमा सम्पन्न खेलमा बार्सिलोनाले पाहुना टोली एथ्लेटिक बिल्बाओलाई २–१ गोलले पराजित गरेको हो । खेलमा मेस्सीले...

  • २०७७ माघ १५, बिहिबार

    म्यानयुले गुमायो शिर्षमा उक्लिने अवसर

    इङ्गलिस प्रिमियर लिग फुटबलमा दोश्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले शिर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । गएरातिको खेलमा तालिकाको पुछारमा रहेको शेफिल्ड युनाइटेडसँग पराजित भएसँगै म्यानयुले शिर्षमा उक्लिने अवसरमा गुमाएको हो । म्यानयु हिजो आफ्नै...

  • २०७७ माघ १४, बुधबार

    वेस्टब्रोमलाई हराउँदै म्यानसिटी शिर्ष स्थानमा

    इङ्खलिस प्रिमियर लिग अन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर सिटी वेस्ट ब्रोममाथि शानदार जित हात पार्दै शिर्ष स्थानमा उक्लिएको छ । म्यानसिटीले वेस्ट ब्रोमलाई उसकै मैदान ५–० गोल अन्तरले पाखा लगाइदियो । खेलको म्यानसिटीले पहिलो हाफमै ४ गोलको वर्षा गरिसकेको...

  • २०७७ माघ १२, सोमबार

    लिभरपुललाई हराउँदै म्यानयु एफए कपको पाँचौं चरणमा

    एफ ए कप फुटबल अन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर युनाईटेड विजयी हुँदै पाँचौं चरणमा प्रवेश गरेको छ । प्रतिस्पर्धात्मक खेलमा म्यानचेस्टर युनाईटेडले लिभरपुललाई ३–२ गोल अन्तरले हराएको हो । आफ्नै मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यानयुलाई विजयी गराउन...

  • २०७७ माघ १०, शनिबार

    लेभान्ते र भालाडोलिडले खेले बराबरी

    स्पेनिश ला लिगा फुटबल अन्तर्गत गएरातिको खेलमा लेभान्तेलाई भालाडोलिडले बराबरीमा रोकेको छ । घरेलु टोली लेभान्तेलाई भाल्लाडोलिडले उसकै मैदानमा २–२ गोलको बराबरीमा रोकेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोश्रो हाफमा दुवै टिमले २१ मिनेटभित्र...

  • २०७७ माघ ८, बिहिबार

    म्यानयुले फिर्ता लियो शिर्ष स्थान

    इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएरातिको खेल जित्दै म्यानचेस्टर युनाइटेडले शिर्ष स्थानमा पुनरागमन गरेको छ । गए रातिको खेलमा म्यानयुले फुलहमलाई उसकै मैदान क्य्राभेन कटेजमा २–१ गोलले पराजित गर्यो । म्यानयुलाई जित दिलाउन काभानि र पाउल पोग्बाले एक/...

  • २०७७ माघ ७, बुधबार

    मेस्सी दुई खेलका लागि प्रतिवन्धित

    फुटबल जगतका महारथी भनेर समेत चिनिने बार्सिलोनाका कप्तान अर्जेन्टिनी फुटबलर लियोनेल मेस्सीलाई दुई खेलका लागि प्रतिवन्धित गरिएको छ । स्पेनिस सुपर कप अन्तर्गत आइतबार एथ्लेटिक बिल्बाओविरुद्धको खेलमा रातो कार्ड पाएका मेस्सी दुई खेलमा प्रतिवन्धित भएका...

Pages