arin enterprises

स्पाेर्ट्स

  • २०७७ चैत्र २३, सोमबार

    इङ्गलिस प्रिमियर लिगमा : म्यानचेस्टर युनाइटेडको जित, टोटनह्याम बराबरीमा रोकियो

    इङ्गलिस प्रिमियर लिग अन्तर्गतको खेलमा म्यानचेस्टर युनाइटेडले जित हासिल गरेको छ । गयराति भएको खेलमा म्यानचेस्टरले ब्राइटनलाई २–१ले पराजित गरेको हो । म्यानचेस्टरको घरेलु मैदानमा खेलेको खेलको पहिलो हाफमा ब्राइटनले अग्रता लिएको थियो भने दास्रो हाफमा...

  • २०७७ चैत्र २३, सोमबार

    एट्लेटिको म्याड्रिड पराजित

    स्पेनिस ला लिगा अन्तर्गतको खेलमा एट्लेटिको म्याड्रिड पराजित भएको छ । गयरातिको खेलमा एट्लेटिकोलाई सेभिल्लाले १–० गोलले पराजित गरेको हो । घरेलु मैदानमा खेलेको सेभिल्लाको लागि मार्कोस अकुनियाले निर्णायक गोल गरे । उनले ७० औं मिनेटमा गोल गरेको थियो । यो...

  • २०७७ चैत्र २२, आइतबार

    इङ्गलिस प्रिमियर लिगमा : दश खेलाडिमा सिमित चेल्सी पराजित, लिभरपुल र म्यानसिटिको जित

    गयराति भएको इङ्गलिस प्रिमियर लिग अन्तरगतको खेलमा चेल्सी परमजित भएको छ । घरेलु मैदानमा खेलेको चेल्सीलाई वेस्ट ब्रोमले ५–२ गोलले हराएको हो । खेलको सुरुवातमा चेल्सीले अग्रता लियो । चेल्सीको लागि २७ औं मिनेटमा क्रिस्टियन पुलिसिकले गोल गरे । २९ औं...

  • २०७७ चैत्र २२, आइतबार

    एइबारलाई हराउँदै रियल दोस्रो स्थानमा

    स्पेनिस ला लिगा अन्तर्गतको खेलमा रियल म्याड्रिडले एइबार माथि जित हात पार्दै दोस्रो स्थानमा उक्लिएको छ । रियलले आफ्नो घरेलु मैदानमा एइबार माथि २–० गोल अन्तरले जित हासिल गरेको हो । गयराति भएको खेलमा एसेन्सियोले खेलको ४१औं मिनेटमा रियलको लागि पहिलो गोल...

  • २०७७ चैत्र २१, शनिबार

    दशरथ रंगशालामा ‘कोभिड कप–२०२१’ आयोजना हुने

    दशरथ  रंगशालामा ‘कोभिड कप–२०२१’ आयोजना हुने भएको छ । चैत्र २८ गते देखि ‘कोभिडले थलिएका हामी अब उठ्नु छ’ भन्ने मूल नाराका साथ दशरथ रंगशालामा ‘कोभिड कप– २०२१’ को आयोजना हुने लागेको हो । उक्त मैत्रीपूर्ण फुटबलको आयोजना जिल्ला सहकारी संस्था लिमिटेड...

  • २०७७ चैत्र १९, बिहिबार

    विश्वकप छनोटमा: जर्मनीको २० वर्षपछि पहिलो हार

     विश्वकप फुटबल २०२२ छनौट अन्तर्गत युरोपेली समुहका खेलहरुमा जर्मनीले हार बेहोरेको छ । समूह ‘जे’ को खेलमा जर्मनीलाई नर्थ म्यासेडोनियाले २–१ गोलले पराजित गरेको हो । गयराति घरेलु टिम जर्मनी माथि नर्थ म्यासेडोनियाले पहिलो हाफको इन्जुरी टाइमको दोस्रो...

  • २०७७ चैत्र १९, बिहिबार

    विश्वकप छनोटमा: स्पेन, इटाली, फ्रान्स र इंग्ल्याण्डको जित

    विश्वकप फुटबल २०२२ छनौट अन्तर्गत युरोपेली समुहका खेलहरुमा स्पेन, इटाली, फ्रान्स र इंग्ल्याण्डले जित निकालेका छन् । समूह ‘बी’ को खेलमा स्पेनले कोसोभोलाई ३–१ गोलले हरायो । समूहमा स्पेन तीन खेलबाट ७ अंक जोडेर समूहको शीर्ष स्थानमा छ । समूह ‘सी’ मा...

  • २०७७ चैत्र १८, बुधबार

    विश्वकप छनौटमा : पोर्चुगलको जितमा रोनाल्डोको गोल , नेदरल्यान्ड र बेल्जियमको सान्दार जित

    फिफा विश्वकप २०२२ छनौट अन्तर्गत युरोपियन समूहको खेलमामा पोर्चुगल, नेदरल्यान्ड र बेल्जियमले जित हात पारेका छन् । समूह ‘ए’ को खेलमा पोर्चुगलले लक्जेम्बर्गलाई ३–१ गोलले हराएको छ । लक्जेम्बर्गले खेलको ३० औं मिनेटमा पहिले अग्रता लिए । पोर्चुगलका लागि...

  • २०७७ चैत्र १८, बुधबार

    विश्वकप छनौटमा: जापानको गोल बर्षा

    फिफा विश्वकप २०२२ को एसियन क्वालिफायर छनौट अन्तर्गतको खेलमा जापानले गोलको बर्षा गरेको छ । मंगलबार भएको समूह ‘एफ’ को खेलमा जापानले मंगोलियालाई १४–० गोलले पराजित गरेको हो । घरेलु मैदान फुकु–अरीमा जापानले खेलको पहिलो हाफमा पाँच गोल र दोस्रो हाफमा नौ...

  • २०७७ चैत्र १६, सोमबार

    नेपालले जित्याे थ्री नेसन्स कपको उपाधि

    नेपालले थ्री नेसन्स कपको उपाधि जितेको छ । सोमबार साँझ भएको फाइनलमा बंगलादेशलाई २–१ गोलले पराजित गर्दै नेपालले यो उपाधि जितेको हो । दशरथ रंगशालामा खेलिएको खेलमा नेपालले दुवै गोल पहिलो हाफमा नै गरेकाे थियाे भने बंगलादेशले दोस्रो हाफमा एक गोल फर्कायो...

  • २०७७ चैत्र १५, आइतबार

    विश्वकप छनौट खेल : नेदरल्यान्ड्स, क्रोएशिया, टर्की, बेलारुस र रुस विजयी

    विश्वकप फुटबल छनौट अन्तर्गत युरोपेली समुहका खेलहरुमा नेदरल्याण्ड्स, क्रोएसिया, टर्कीको साथमा रुस र बेलारुस पनि विजयी भएका छन् । समुह ‘ए’ अन्तर्गतको खेलमा सर्विया र पोर्चुगलको खेल २–२ गोलको बराबरी भएको छ । त्यसैगरी लक्जेम्वर्गले रिपब्लीक अफ...

  • २०७७ चैत्र १४, शनिबार

    नेपालले बंगलादेशसँग खेल्यो बराबरी, तर पनि फाइनल प्रवेश

    थ्री नेसन्स कपको लिग चरणको अन्तिम खेलमा नेपाल र बंगलादेशले गोल रहित बराबरी खेलेको छ । आज दशरथ रंशगालामा सम्पन्न लिग चरणको अन्तिम खेलमा बराबरी रोकेपनि नेपाल फाइनलमा भने पुगेको छ । नेपाल गोलरहित बराबरीमा रोकिएको यो लगातार तेस्रो पटक हो । यसअघि नेपाल र...

  • २०७७ चैत्र १४, शनिबार

    दोस्रो एकदिवसीय खेलमा इंग्ल्यान्डद्वारा भारत पराजित

     इंग्ल्यान्ड विरुद्ध भारतको दोस्रो एकदिवसीय खेलमा इंग्ल्यान्डले भारतलाई पराजित गरेको छ । पुनेमा शुक्रबार भएको खेलमा इंग्ल्यान्डले भारतलाई ६ विकेटले पराजित गरेको हो । टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको इंग्ल्यान्डलाई भारतले ५० ओभरमा ६ विकेटको...

  • २०७७ चैत्र १३, शुक्रबार

    हातमा चोट लाग्दा कप्तान इयान मोर्गान र साम बिलिंगसले भारतविरुद्धको बाँकी दुई खेल गुमाउने

     इंग्ल्यान्डका कप्तान इयान मोर्गानले हातमा चोट लागेका कारण भारतविरुद्धको एकदिवसीय सिरिजको बाँकी दुई खेल गुमाउने भएका छन् । गत मंगलबार पुनेमा भएको पहिलो एकदिवसीय खेलमा फिल्डिंग गर्ने क्रममा हातमा चोट लागेको हो । त्यस्तै शुक्रबार हुने खेलअघि साम...

  • २०७७ चैत्र १३, शुक्रबार

    विश्वकप छनौटमा : जर्मनी, इटाली, इंग्ल्यान्ड र स्विडेन विजयी, स्पेन बराबरीमा रोकियो

    विश्वकप २०२२ को युरोपियन छनौटमा जर्मनी, इटाली, इंग्ल्यान्ड र स्विडेन विजयी भएका छन् । बिहिबार राति जर्मनीको घरेलु मैदानमा खेलेको खेलमा जर्मनीले आइसल्यान्डलाई ३–० गोलले पराजित गरेको छ । समूहमा जे को खेलमा जर्मनीका लागि गोरेज्काले खेल सरु भएको दोश्राे...

  • २०७७ चैत्र १२, बिहिबार

    विश्वकप छनौटमा : विश्वविजेता फ्रान्स बराबरीमा रोकियो, बेल्जियमको सान्दार जित

    विश्वकप छनौट चरणमा विश्व विजेता फ्रान्सको सुरुवात बराबरीबाट भएको छ । बुधबार राति युरोपेली क्षेत्रको छनौट अन्तर्गत भएको आफ्नो पहिलो खेलमा फ्रान्स युक्रेनसँग १–१ गोलको बराबरीमा रोकिएको हो । फ्रान्सको घरेलु मैदान स्टेड डि फ्रान्समा भएको खेलको १९ औँ...

Pages