arin enterprises

स्पाेर्ट्स

  • २०७८ बैशाख १, बुधबार

    पिएसजी र चेल्सी युरोपियन च्याम्पियन्स लिगको अन्तिम चारमा

    फ्रेन्च क्लब पिएसजी र इंग्लिस क्लब चेल्सी युरोपियन च्याम्पियन्स लिगको अन्तिम चारमा प्रवेश गरेका छन् । मंगलबार राति भएको दोस्रो लेगमा पिएसजी र चेल्सी पराजित भएका थिए । तर दुवै टिमले पहिलो लेगमा हात पारेको सफलताका कारण अन्तिम चारमा पुगेका हुन् ।...

  • २०७८ बैशाख १, बुधबार

    मुम्बई इन्डियन्सले कोलकता नाइटराइडर्सलाई हरायो

    आइपिएल क्रिकेटमा मुम्बई इन्डियन्सले कोलकता नाइटराइडर्सलाई हराएको छ । मंगलबार राति भएको खेलमा मुम्बईले कोलकतालाई १० रनले हराएको हो । टस हारेर पहिलो ब्याटिंग गरेको मुम्बईले निर्धारित २० आभरमा १५२ रन बनाउँदै १५३ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याएको...

  • २०७७ चैत्र ३१, मंगलबार

    राजस्थानलाई हराउँदै पन्जावको विजय

     इन्डीयन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयललाई हराउँदै पन्जाव किंगस् विजय भएको छ । गयराति पन्जावले राजस्थानलाई ४ रनले हराउँदै आईपीएलमा आफ्नो विजयी सुरूवात गरेको हो । टस हारेर पहिलो ब्याटिंग गरेको पन्जावले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २२१...

  • २०७७ चैत्र ३०, सोमबार

    कोलकाता नाइट राइडर्स विजय

    इन्डीयन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्स विजय भएको छ । गयराति कोलकाताले सनराइजर्स हैदरावादलाई १० रनले हराउँदै (आईपीएल) मा आफ्नो विजयी सुरूआत गरेको हो । टस हारेर पहिलो ब्याटिंग गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८७ रन...

  • २०७७ चैत्र २९, आइतबार

    दिल्ली क्यापिटलको जित

     जारी १४ औं संस्करणको इन्डीयन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटलले जित हासिल गरेको छ । चेन्नई सुपर किङ्समाथि दिल्ली क्यापिटलले ७ विकेटले जित हासिल गरेको हो । टस हारेर पहिलो ब्याटिंग गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १८८ रन...

  • २०७७ चैत्र २९, आइतबार

    रियल म्याड्रिड शीर्ष स्थानमा उक्लियो

    स्पेनिस ला लिगाको अंक तालिकामा रियल शीर्ष स्थानमा उक्लिएको छ । गयराति भएको खेलमा रियलले बार्सिलोना २–१ ले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा खेलेको रियलले दुवै गोल पहिलो हाफमै गरे । १३ औं मिनेटमा रियलको लागि करिम बेन्जिमाले पहिलो गोल...

  • २०७७ चैत्र २८, शनिबार

    इन्डियन प्रिमियर लिग (आईपीएल) सुरु, रोयल च्यालेन्जर बेंगलोर विजय

    भारतमा  १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) सुरु भएको छ । भारतमा हाल कोराना भाइरस उत्कर्षमा पुगेका बेला भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले कोरोना प्रोटोकललाई गम्भीर तरिकाले पालना गर्दै आईपीएल टी २० क्रिकेट सुरु गरेको हो । गएराति भएको...

  • २०७७ चैत्र २५, बुधबार

    च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटिको अग्रता

    युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटिले अग्रता बनाएको छ । गयराति भएको खेलमा रियलले लिभरपुल माथि ३–१ को अग्रता बनाएको हो । घरेलु मैदानमा खेलेको रियलको लागि भिनिसियस जुनियरले पहिलो गोल गरे । उनले २७ औं...

  • २०७७ चैत्र २४, मंगलबार

    ला लिगामा बार्सिलोनाको संघर्षपूर्ण जीत

     स्पेनिस ला लिगा अन्तर्गतको खेलमा बार्सिलोनाले संघर्षपूर्ण जित हासिल निकालेको छ । गयराति भएको खेलमा बार्सिलोनाले भालडोलिड माथि १–० ले जित हात पारेको हो । घरेलु मैदानमा खेलेको बार्सिलोनाले खेलको अन्तिम समयमा मात्र गोल गरेको थियो । बार्सिलोनाको लागि...

  • २०७७ चैत्र २३, सोमबार

    १५ औं किसिपिडि बुदोकैदो कराँते प्रतियोगिता सम्पन्न

    १५ औं राष्ट्रिय किसिपिडी बुदोकैदो फुल कन्ट्याक्ट कराँते प्रतियोगीता सम्पन्न भएको छ । नेपाल बुदोकैदो फुल कन्ट्याक्ट एसोशियसन किसिपिडी शाखाले वर्षेनी आयोजना गर्दै आएको प्रतियोगीताको १५ औं संस्करण गत शनिबार सम्पन्न भएको हो । शुक्रबार चन्द्रागिरी...

  • २०७७ चैत्र २३, सोमबार

    इङ्गलिस प्रिमियर लिगमा : म्यानचेस्टर युनाइटेडको जित, टोटनह्याम बराबरीमा रोकियो

    इङ्गलिस प्रिमियर लिग अन्तर्गतको खेलमा म्यानचेस्टर युनाइटेडले जित हासिल गरेको छ । गयराति भएको खेलमा म्यानचेस्टरले ब्राइटनलाई २–१ले पराजित गरेको हो । म्यानचेस्टरको घरेलु मैदानमा खेलेको खेलको पहिलो हाफमा ब्राइटनले अग्रता लिएको थियो भने दास्रो हाफमा...

  • २०७७ चैत्र २३, सोमबार

    एट्लेटिको म्याड्रिड पराजित

    स्पेनिस ला लिगा अन्तर्गतको खेलमा एट्लेटिको म्याड्रिड पराजित भएको छ । गयरातिको खेलमा एट्लेटिकोलाई सेभिल्लाले १–० गोलले पराजित गरेको हो । घरेलु मैदानमा खेलेको सेभिल्लाको लागि मार्कोस अकुनियाले निर्णायक गोल गरे । उनले ७० औं मिनेटमा गोल गरेको थियो । यो...

  • २०७७ चैत्र २२, आइतबार

    इङ्गलिस प्रिमियर लिगमा : दश खेलाडिमा सिमित चेल्सी पराजित, लिभरपुल र म्यानसिटिको जित

    गयराति भएको इङ्गलिस प्रिमियर लिग अन्तरगतको खेलमा चेल्सी परमजित भएको छ । घरेलु मैदानमा खेलेको चेल्सीलाई वेस्ट ब्रोमले ५–२ गोलले हराएको हो । खेलको सुरुवातमा चेल्सीले अग्रता लियो । चेल्सीको लागि २७ औं मिनेटमा क्रिस्टियन पुलिसिकले गोल गरे । २९ औं...

  • २०७७ चैत्र २२, आइतबार

    एइबारलाई हराउँदै रियल दोस्रो स्थानमा

    स्पेनिस ला लिगा अन्तर्गतको खेलमा रियल म्याड्रिडले एइबार माथि जित हात पार्दै दोस्रो स्थानमा उक्लिएको छ । रियलले आफ्नो घरेलु मैदानमा एइबार माथि २–० गोल अन्तरले जित हासिल गरेको हो । गयराति भएको खेलमा एसेन्सियोले खेलको ४१औं मिनेटमा रियलको लागि पहिलो गोल...

  • २०७७ चैत्र २१, शनिबार

    दशरथ रंगशालामा ‘कोभिड कप–२०२१’ आयोजना हुने

    दशरथ  रंगशालामा ‘कोभिड कप–२०२१’ आयोजना हुने भएको छ । चैत्र २८ गते देखि ‘कोभिडले थलिएका हामी अब उठ्नु छ’ भन्ने मूल नाराका साथ दशरथ रंगशालामा ‘कोभिड कप– २०२१’ को आयोजना हुने लागेको हो । उक्त मैत्रीपूर्ण फुटबलको आयोजना जिल्ला सहकारी संस्था लिमिटेड...

  • २०७७ चैत्र १९, बिहिबार

    विश्वकप छनोटमा: जर्मनीको २० वर्षपछि पहिलो हार

     विश्वकप फुटबल २०२२ छनौट अन्तर्गत युरोपेली समुहका खेलहरुमा जर्मनीले हार बेहोरेको छ । समूह ‘जे’ को खेलमा जर्मनीलाई नर्थ म्यासेडोनियाले २–१ गोलले पराजित गरेको हो । गयराति घरेलु टिम जर्मनी माथि नर्थ म्यासेडोनियाले पहिलो हाफको इन्जुरी टाइमको दोस्रो...

Pages