arin enterprises

स्पाेर्ट्स

  • २०७८ बैशाख २०, सोमबार

    दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लियो

     आईपीएलमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । गयराति भएको खेलमा पञ्जाब किंग्सलाई ७ विकेटले हराउँदै दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको हो । पञ्जाबले दिएको १ सय ६७ रनको लक्ष्य दिल्लीले १७.४ ओभरमा ३ विकेट गुमाएर पार गर्‍यो । उसका लागि...

  • २०७८ बैशाख २०, सोमबार

    भ्यालेन्सियामाथि बार्सिलोनाको संघर्षपूर्ण जित

    स्पेनिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सिया माथि जित हात पारेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियामाथि ३–२ गोलले जित हात पारेको हो । खेलमा भ्यालेन्सियाका लागि गाब्रियलले ५० औं मिनेटमा गोल गर्दा सोलेरले ८३ औं मिनेटमा गोल गरे ।...

  • २०७८ बैशाख २०, सोमबार

    राजस्थान रोयल्सद्वारा सनराइजर्स हैदरावाद पराजित

    आइपिएलमा सनराइजर्स हैदरावादले अर्को हार बेहोरेको छ । आइतबार भएको खेलमा राजस्थान रोयल्सले हैदरावादलाई ५५ रनले पराजित गरेको हो । राजस्थानले दिएको २२१ रनको विशाल लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ८ विकेटको क्षतिमा १६५ रन मात्र बनाउन सक्यो । उसका लागि...

  • २०७८ बैशाख १९, आइतबार

    केन विलियमसन बने सनराइजर्स हैदरावादका नयाँ कप्तान

    आइपिएलमा केन विलियमसन सनराइजर्स हैदरावादका नयाँ कप्तान बनेका छन् । हैदरावादले आइतबार डेभिड वार्नरलाई कप्तानीबाट हटाएर न्युजिल्यान्डका केन विलियनसनलाई जिम्मेवारी दिएको हो । वार्नरको कप्तानीमा रहेको हैदरावादले सुरुवाती ६ खेल मध्ये ५ खेलमा हार...

  • २०७८ बैशाख १९, आइतबार

    स्पेनिस लालिगामा एट्लेटिक म्याड्रिड र रियल म्याड्रिडको जित

    स्पेनिस ला लिगामा शीर्ष स्थानको एट्लेटिक म्याड्रिडले र दोस्रो स्थानको रियल म्याड्रिडले जित हासिल गरेको छ । शीर्ष स्थानको एट्लेटिको म्याड्रिडले इल्चेलाई १–० गोलले पराजित गरेको हो । एट्लेटिकोको लागि मार्कोस लोरेते पहिलो हाफको २३औं मिनेटमा गोल गरेको...

  • २०७८ बैशाख १९, आइतबार

    मुम्बई इन्डियन्सको रोमाञ्चक जित

    इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले रोमाञ्चक जित निकालेको छ। गयरातिको खेलमा मुम्बईले चेन्नई सुपर किङ्सलाई अन्तिम बलमा ४ विकेटले हराउँदै रोमाञ्चक जित निकालेको हो । दिल्लीमा भएको उक्त खेलमा चेन्नई सुपर किंग्सले दिएको २१९ रनको विशाल लक्ष्यलाई...

  • २०७८ बैशाख १८, शनिबार

    रोयल च्यालेन्जर्स बैंग्लोरले शीर्ष स्थानमा उक्लने मौका गुमाएयो

    आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोरले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । गयराति भएको खेलमा पञ्जाब किंग्ससँग ३४ रनले पराजित भएपछि बैंलोरले शीर्ष स्थानमा उक्लने मौका गुमाएको हो । टस हारेर पहिलो ब्याटिंग गरेको पञ्जाबले बैंग्लोरलाई १८० रनको लक्ष्य...

  • २०७८ बैशाख १७, शुक्रबार

    बार्सिलोना पराजित

     स्पेनिस ला लिगामा बार्सिलोना पराजित भएको छ । बिहीबार राति भएको खेलमा आफ्नै घरेलु मैदानमै बार्सिलोना ग्रानडासँग १–२ गोलले पराजित भएको हो । खेलमा अग्रता भने बार्सिलोनाले लिएको थियो । बार्सिलोनाका लागि कप्तान लिओनल मेसीले २३ मिनेटमा गोल गरेका थिए ।...

  • २०७८ बैशाख १७, शुक्रबार

    दिल्ली क्यापिटल्स दोस्रो स्थानमा उक्लियो

    आइपिएलमा दिल्ली क्यापिटल्स दोस्रो स्थानमा उक्लिएको छ । बिहिबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराउँदै दिल्ली आइपिएलको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको हो । टस हारेर पहिलो ब्याटिंग गरेको कोलकताले निर्धारित २० ओभरमा ६ विकेटको...

  • २०७८ बैशाख १७, शुक्रबार

    मुम्बई इन्डियन्सको जित

    आइपिएलमा मुम्बई इन्डियन्सले जित हात पारेको छ । बिहीबार भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै जित हासि गरेको हो । टस हारेर पहिलो ब्याटिंग गरेको राजस्थानले दिएको निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७१ रन बनाई मुम्बईलाई १७२...

  • २०७८ बैशाख १६, बिहिबार

    सनराइजर्स हैदराबादलाई हराउँदै चेन्नाई सुपरकिंग्स शीर्ष स्थानमा

    आईपीएलमा चेन्नाई सुपरकिंग्स शीर्ष स्थानमा उक्लिएको छ । बुधबार भएको खेलमा सनराइजर्स हैदराबादलाई ७ विकेटले हराउँदै चेन्नाई  शीर्ष स्थानमा उक्लिएको हो । हैदराबादले दिएको १ सय ७२ रनको लक्ष्य चेन्नईले १८.३ ओभरमा ३ विकेटको क्षतीमा पार गर्‍यो । चैन्नाईका...

  • २०७८ बैशाख १५, बुधबार

    रोयल च्यालेन्जर्स बैंग्लोर शीर्ष स्थानमा उक्लियो

    आइपिएलमा रोयल च्यालेन्जर्स बैंग्लोर शीर्ष स्थानमा उक्लिएको छ । गयरातिको खेलमा दिल्ली क्यापिटल्समाथि १ रनको रोमाञ्चक जित हात पारे पछि बैंग्लोर शिर्ष स्थानमा उक्लिएको हो ।  बैंग्लोरले दिएको १७२ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १...

  • २०७८ बैशाख १३, सोमबार

    स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिड पराजित, बार्सिलोनालेको जित

    स्पेनिस ला लिगामा शीर्ष स्थानको एट्लेटिको म्याड्रिड पराजित भएको छ। आइतबार राति भएको खेलमा एट्लेटिको म्याड्रिडलाई एथ्लेटिक बिल्बाओले २–१ गोलले पराजित गरको हो । आइतबार राति नै भएको अर्को खेलमा तेस्रो स्थानको बार्सिलोनाले भिल्लारियललाई २–१ गोलले...

  • २०७८ बैशाख १३, सोमबार

    खेल बराबरीमा रोक्दा सूपर ओभरमा दिल्ली क्यापिटल्सको जित

    आइपिएलमा दिल्ली क्यापिटल्सले सूपर ओभरमा जित हासिल गरेको छ । आइतबार राति भएको दिल्ली र सनराइजर्स हैदरावाद बीचको खेल बराबरी भएपछि सूपर ओभरमा जित हासिल गरेको हो । उक्त खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले ४ विकेटको क्षतिमा १५९ रन बनाउँदा जवाफी ब्याटिङ...

  • २०७८ बैशाख १३, सोमबार

    म्यानचेस्टर सिटीले जित्यो इंग्लिस फुटबल लिग कपको उपाधि

    म्यानचेस्टर सिटीले इंग्लिस फुटबल लिग (इएफएल) कपको उपाधि जितेको छ । आइतबार राति भएको उपाधि भिडन्तमा सिटीले टोटेनहमलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको हो । सिटिको लागि लापोर्टेले खेलको ८२ औं मिनेटमा निर्णायक गोल गरे । उनलाई गोल गर्न केभिन डि...

  • २०७८ बैशाख १३, सोमबार

    रोयल च्यालेन्जर्स बैंग्लोरको अपराजित यात्रामा पूर्णविराम

    आइपिएलमा रोयल च्यालेन्जर्स बैंग्लोरको अपराजित यात्रामा पूर्णविराम लागेको छ । आइतबार भएको खेलमा चेन्नाई सुपर किंगससँग ६९ रनले पराजित भएपछि बैंग्लोरको अपराजित यात्रामा पूर्णविराम लागेको हो । टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले ४ विकेटको क्षतिमा १९१...

Pages