स्पाेर्ट्स
-
२०७८ जेठ ७, शुक्रबार
युरोकपका लागि पोर्चुगलको राष्ट्रिय टिम घोषणा
युरोकपका लागि पोर्चुगलको राष्ट्रिय टिमको घोषणा गरेको छ । युरोकपका लागि बिहीबार पोर्चुगलले क्रिस्टियानो रोनाल्डोको कप्तानीमा २६ सदस्सीय टिमको घोषणा गरेको हो । पोर्चुगलले ३ जना गोलकिपर, ७ जना डिफेन्डर,९ जना मिडफिल्डर र रोनाल्डोसहित सात फरवार्डलाई...
-
२०७८ जेठ ६, बिहिबार
लिभरपुल शीर्ष चारमा उक्लियो
इंग्लिस प्रिमियर लिगमा लिभरपुल शीर्ष चारमा उक्लिएको छ । बुधबार राति भएको खेलमा लिभरपुलले बर्नलीलाई ३–० गोल अन्तरले हराउँदै शीर्ष चारमा उक्लिएको हो । लिभरपुललाई जित दिलाउने क्रममा रोबर्टो फिर्मिन्हो ४३ औं मिनेटमा, फिलिप ५२औं मिनेटमा र अक्सलाड...
-
२०७८ जेठ ६, बिहिबार
क्रिस्टियानो रोनाल्डोको अर्को नयाँ कीर्तिमान
युभेन्ट्सका र पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाएका छन् । बुधबार राति कोपा इटालियाको उपाधि जितेपछि रोनाल्डोले फरक तीन राष्ट्रको लिग र लिग कप उपाधि जित्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका हुन् । बुधबार राति भएको फाइनलमा...
-
२०७८ जेठ ६, बिहिबार
युभेन्ट्स कोपा ईटालिया च्याम्पियन
युभेन्ट्सले कोपा ईटालियाको उपाधि जितेको छ । बुधबार राति उपाधि भिडन्तमा एटलान्टालाई २–१ ले पराजित गर्दै युभेन्ट्सले घरेलु कपको उपाधि हात पारेको हो । खेलमा अग्रता युभेन्ट्सले ३१ औं मिनेटमा देजान कुलुसेवस्कीको गोलमा लिएको थियो । ४१ औं मिनेटमा रुस्लान...
-
२०७८ जेठ ६, बिहिबार
पीएसजीले जित्यो फ्रेन्च कपको उपाधि
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कप उपाधि जितेको छ । बुधबार राति भएको फाइनल खेलमा पीएसजीले मोनाकोलाई २–० गोलले पराजित गर्दै उपाधि जितेको हो । पीएसजीलाई जित दिलाउन माउरो इकार्डीले १९ औं मिनेटमा र केलियन एमबाप्पेले ८१ औं मिनेटमा अर्को गोल गरे...
-
२०७८ जेठ ५, बुधबार
च्याम्पियन म्यानचेस्टर सिटी ब्राइटनसँग पराजित
इंग्लिस प्रिमियर लिगमा च्याम्पियन तथा शीर्ष स्थानको म्यानचेस्टर सिटी ब्राइटनसँग पराजित भएको छ । मंगलबार राति भएको खेलमा सिटी ब्राइटनसँग ३–२ गोल अन्तरले पराजित भएको हो । खेलको दोस्रो मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।...
-
२०७८ जेठ ५, बुधबार
लेष्टर सिटीमाथि चेल्सीको जित
इंग्लिस प्रिमियर लिगमा लेष्टर सिटीलाई चेल्सीले पराजित गरेको छ । मंगलबार राति भएको खेलमा चेल्सीले लेष्टरलाई २–१ गोल अन्तरले परजित गरेको हो । उक्त खेलको ४७ औं मिनेटमा एन्टोनियो रुडिगरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ६६ औं मिनेटमा...
-
२०७८ जेठ ४, मंगलबार
भारतीय क्रिकेट टिम लामो समय क्वारेन्टिनमा बस्ने
भारतीय क्रिकेट टिमले इंग्ल्यान्ड भ्रमण अघि लामो समय क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । कोरोना भाईरसको महामारी र सम्भावित संक्रमणको कारण भारतीय टिमले लामो समय क्वारेन्टिनमा बस्नु पर्ने भएको हो । भारतीय टिम बुधबार देखि दुई साता मुम्बईमा क्वारेन्टिनमा...
-
२०७८ जेठ ४, मंगलबार
टोनी क्रुसलाई कोरोना संक्रमण
स्पेनिस क्लब रियल म्याड्रिड र जर्मनीका मिडफिल्डर टोनी क्रुसलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । क्रुसलाई सोमबार कोरोना पोजेटिभ देखिएको हो । कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएको क्रुस शुक्रबारबाटै होम आईसोलेसनमा रहेको रियल म्याड्रिडले जनाएको छ...
-
२०७८ जेठ ३, सोमबार
एट्लेटिको म्याड्रिड उपाधि नजिक
स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको म्याड्रिड उपाधि नजिक पुगेको छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले ओसासुनालाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । उक्त खेलको ७५ औं मिनेटमाएन्ट बुदिमिरले गोल गर्दै ओसासुनालाई अग्रता...
-
२०७८ जेठ ३, सोमबार
बार्सिलोना उपाधि होडबाट बाहिरियो
बार्सिलोना ला लिगाको उपाधि जित्ने होडबाट बाहिरिएको छ । आईतबार राति सेल्टा डी भिगोसंग पराजित हुँदै बार्सिलोना उपाधि होडबाट बाहिरिएको हो । बार्सिलोना सेल्टा डी भिगोसँग २–१ को पराजित भएको हो । खेलको २८ औं मिनेटमा लियोनल मेस्सीको गोलबाट अग्रता लिएको...
-
२०७८ जेठ ३, सोमबार
रियलको उपाधि जित्ने सम्भावना कायमै
साविक विजेता रियल म्याड्रिड स्पेनिस ला लिगामा जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले एथ्लेटिक बिल्बाओलाई १–० गोल अन्तरले पराजित गरेको हो । रियललाई जित दिलाउन नाचो फेर्नान्डेजले ६८ औं मिनेटमा निर्णायक गोल गरे । उनले खेलको नाचोले क्यासिमिरोको...
-
२०७८ जेठ ३, सोमबार
गोलकिपर एलिसन बेकरको गोलमा लिभरपुल विजय
इंग्लिस प्रिमियर लिगमा लिभरपुलले जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले वेस्ट ब्रुम माथि २–१ गोलले जित निकालेको हो । उक्त खेलमा वेस्ट ब्रुमले सुरुवाती अग्रता बनाएको थियो । रोबिन्सन कानुले खेलको १५ औं मिनेटमा गोल गर्दै वेस्ट ब्रुमलाई...
-
२०७८ जेठ २, आइतबार
१३७ वर्षे पछि पहिलो पटक लेष्टर सिटि एफए कप च्याम्पियन
लेष्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनल खेलमा चेल्सीलाई १–० गोलले पराजित गर्दै लेष्टरले पहिलो पटक उपाधि जितेको हो । लेष्टरले क्लब स्थापनाको १ सय ३७ वर्षेको इतिहासमा पहिलो पटक एफए कप जितेको हो । यस अघि लेष्टर चार पटक...
-
२०७८ जेठ १, शनिबार
टी–२० विश्वकपमा २० टिमलाई सहभागी गराउने तयारी
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले टी–२० विश्वकप क्रिकेटमा सहभागी टिमको संख्या बढाउने तयारी थालेको छ । आइसिसीले टी–२०को ढाँचा क्रिकेटको विकास गराउन सकिने विश्लेषण गर्दै विश्वकपमा सहभागी संख्या बढाउने प्रस्ताव अघि सारेको हो । आइसिसीले सन् २०२४...
-
२०७८ जेठ १, शनिबार
टोरेसको ह्याट्रिकमा सिटीको संघर्षपूर्ण जित
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले संघर्षपूर्ण जित निकालेको छ । शुक्रबार राति भएको खेलमा सिटीले न्युकासललाई ४–३ गोल अन्तरले पराजित गर्दै संघर्षपूर्ण जित निकालेको हो । फेरान टोरेसले ह्याट्रिक गरेपछि खेलमा सिटिको पुनरागमन भएको हो । उनले...




