arin enterprises

स्पाेर्ट्स

  • २०७८ आषाढ ४, शुक्रबार

    एरिक्सन अस्पतालबाट डिस्चार्ज

    डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन अस्पतालबाट डिस्चार्ज भएका छन् । उनलाई शुक्रबार एरिक्सन अस्पतालबाट डिस्चार्ज भएको डेनिस एफएले जनाएको छ । यस्तै डेनिस एफएको अनुसार २९ वर्षीय एरिक्सनको शरीरमा मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र...

  • २०७८ आषाढ ४, शुक्रबार

    स्विडेनसँग स्लोभाकिया पराजित

     युरोकपमा स्विडेनले स्लोभाकियालाई  पराजित गरेको छ । शुक्रबार रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको खेलमा स्विडेनले पहिलो स्लोभाकियालाई १–० गोलले पराजित गर्दै पहिलो जित निकालेको हो  । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७७ औं मिनेटमा इमिल...

  • २०७८ आषाढ ४, शुक्रबार

    पेरुमाथि ब्राजिलको सान्दार जित

    कोपा अमेरिकामा आयोजक ब्राजिलले सान्दार जित हात पारेको छ । शुक्रबार बिहान ओलम्पिक निल्टन सान्तोस स्टेडियममा भएको खेलमा पेरुलाई ४–० गोलले पराजित गर्दै ब्राजिलले लगातार दोस्रो जित हात पारेको हो । खेलको १२ औं मिनेटमा एलेक्स सान्ड्रोले गोल गर्दै...

  • २०७८ आषाढ ४, शुक्रबार

    अष्ट्रियालाई हराउँदै नेदरल्यान्ड्स नकआउट चरणमा

     नेदरल्यान्ड्सले दास्रो जित निकाल्दै युरोकपको नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति जोहन क्रुफ एरिनामा भएको खेलमा अष्ट्रियालाई २–० गोलले पराजित गर्दै नेदरल्यान्ड्सले निकाल्दै युरोकपको नकआउट चरणमा प्रवेश गरेको हो । नेदरल्यान्ड्सलाई जित दिलाउन...

  • २०७८ आषाढ ४, शुक्रबार

    डी ब्रुयने चम्केपछि पुनरागमन जित निकाल्दै बेल्जियम अन्तिम १६ मा

     बेल्जियमले पुनरागमन जित निकाल्दै युरोकपको अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार कोपनहेगनस्थित पार्केन स्टेडियममा भएको खेलमा बेल्जियमले डेनमार्कलाई २–१ गोलले लगातार दोस्रो जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको हो । खेलमा सुरुवाती अग्रता भने घरेलु...

  • २०७८ आषाढ ३, बिहिबार

    युक्रेनको पहिलो जित

     युक्रेनले युरोकपमा पहिलो जित हात पारेको छ । बिहीबार रोमानियाको नेसनल एरिनामा  भएको खेलमा नर्थ म्यासेडोनियालाई २–१ गोलले पराजित गर्दै युक्रेनले पहिलो जित हात पारेको हो । उक्त खेलको २९ औं मिनेटमा एन्ड्री यार्मोलेन्कोले गोल गर्दै युक्रेनलाई सुरुवाती...

  • २०७८ आषाढ ३, बिहिबार

    रामोसले रियल म्याड्रिड छाडे

     स्पेनिस क्लब रियल म्याड्रिडका कप्तान तथा डिफेन्डर सर्जियो रामोसले क्लब छाडेका छन् । रियलले बुधबार कप्तान रामोसले क्लब छाडेको पुष्टि गरेको छ ।  बिहीबार रियलले पत्रकार सम्मेलन गर्दै रामोसको विदाई गर्ने समेत जनाएको छ । ३५ वर्षीय रामोसले १६ वर्ष बसेर...

  • २०७८ आषाढ ३, बिहिबार

    स्विजरल्याण्डलाई हराउँदै इटाली अन्तिम १६ मा

     स्विजरल्याण्डलाई हराउँदै इटालीले युरोकपको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति रोम स्थित ओलम्पिक स्टेडियममा भएको समूह चरणको दोस्रो खेलमा स्विजरल्याण्डलाई ३–० गोल अन्तरले पराजित गर्दै इटाली अन्तिम १६ मा प्रवेश गरेको हो । खेलको २६ औं मिनेटमा...

  • २०७८ आषाढ ३, बिहिबार

    टर्कीलाई हराउँदै वेल्सको पहिलो जित

    युरोकपमा वेल्सले टर्कीलाई हराउँदै पहिलो जित हात पारेको छ । बुधबार राति भएको खेलमा टर्कीलाई २–० गोल अन्तरले पराजित गर्दै वेल्सले पहिलो जित हात पारेको हो । बाकु ओलम्पिक स्टेडियम भएको खेलको खेलको ४३ औं मिनेटमा आरोन राम्सेले गोल गर्दै वेल्सलाई अग्रता...

  • २०७८ आषाढ २, बुधबार

    फिनल्याण्डलाई हराउँदै रुसको पहिलो जित

     युरोकपमा रुसले पहिलो जित हात पारेको छ । बुधबार भएको समूह चरणको दोस्रो खेलमा फिनल्याण्डलाई १–० गोलले पराजित गर्दै रुसले आफ्नो पहिलो जित निकालेको हो । सेन्ट पिटर्सवर्ग स्टेडियममा रुसलाई जित दिलाउन एलेक्सी मिरानचुकले निर्णायक गोल गरे । उनले खेलको...

  • २०७८ आषाढ २, बुधबार

    युरोकपको इतिहासमा पहिलो पटक जर्मनी आफ्नो पहिलो खेलमा पराजित

    तीन पटक युरोकप च्याम्पियन जर्मनी युरोकपको इतिहासमा पहिलो पटक आफ्नो पहिलो खेलमा पराजित भएको छ । जर्मनीको म्युनिखस्थित एलिनाज स्टेडियममा मंगलबार राति भएको खेलमा फ्रान्सले जर्मनीलाई १–० गोलले पराजित गरेको हो । विश्व विजेता फ्रान्सले जर्मनीका आत्मघाती...

  • २०७८ आषाढ २, बुधबार

    रोनाल्डोको नयाँ कीर्तिमानसँगै पोर्चुगलको सान्दार सुरुवात

    साविक विजेता पोर्चुगलले कप्तान क्रिस्टियानो रोनाल्डोको नयाँ कीर्तिमानसँगै युरोकपमा सान्दार सुरुवात गरेको छ । मंगलबार पुस्कास एरिनामा भएको खेलमा हंगेरीलाई ३–० गोलले पराजित गर्दै पोर्चुगलले सान्दार सुरुवात गरेको हो । घरेलु टिम हंगेरीले पहिलो हाफमा...

  • २०७८ आषाढ १, मंगलबार

    अर्जेन्टिना बराबरीमा रोकियो

     कोपा अमेरिका फुटबलमा अर्जेन्टिना बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा अर्जेन्टिना चिलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो । ओलम्पिक निल्टन सान्तोस स्टेडियममा एक गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिनाले बराबरी खेलेको हो । खेलको ३३ औं मिनेटमा...

  • २०७८ आषाढ १, मंगलबार

    भेनेजुएलालाई हराउँदै ब्राजिलको सानदार सुरूवात

     कोपा अमेरिका आयोजक ब्राजिलले सानदार सुरूवात गरेको छ । सोमबार राति सम्पन्न खेलमा घरेलु टिम ब्राजिलले भेनेजुएलालाई ३–० गोलले पराजित गर्दै सानदार सुरूवात गरेको हो । खेलको २३ मिनेटमा मार्किन्हसको गोलबाट ब्राजिलले अग्रता लिएको थियो । खेलको ६४ मिनेटमा...

  • २०७८ आषाढ १, मंगलबार

    स्पेनसँग स्विडेनको बराबरी

    युरोकपमा स्विडेनले स्पेनसँग बराबरी गोलरहित बराबरी खेल्दै अंक बाडेको छ । सोमबार राति सेभिल्लास्थित एस्टोडियो डे ला कार्टुजामा भएको खेलमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा स्पेन र स्विडेनले अंक बाँड्दै चित्त बुझाएको हो । यो बराबरीसँगै स्पेन र...

  • २०७८ आषाढ १, मंगलबार

    लोभाकियासँग पोल्याण्ड पराजित

    युरोकपमा लोभाकियासँग पोल्याण्ड पराजित भएको छ । सोमबार राति १० खेलाडीमा समेटिएको पोल्याण्डलाई स्लोभाकियाले २–१ गोलले पराजित गरेको हो  । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको खेलको १८ औं मिनेटमा पोल्याण्डका गोलकिपर वजचिएक सेचेज्नीको आत्मघाती गोलबाट...

Pages