स्पाेर्ट्स
-
२०७८ आषाढ १०, बिहिबार
समूह ‘एफ’ बाट फ्रान्स, जर्मनी र पोर्चुगल नकआउट चरणमा
समूह विजेता बन्दै फ्रान्स युरोकप २०२० को नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति हंगेरीको बुडापेस्ट स्थित पुस्कास एरिनामा भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग २–२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको हो । खेलको ३१ औं मिनेटमा कप्तान...
-
२०७८ आषाढ ९, बुधबार
समूह ‘डी’ बाट इंग्ल्यान्ड, क्रोएसिया र चेक रिपब्लिक अन्तिम १६ मा
युरोकप २०२० मा इंग्ल्यान्ड , क्रोएसिया र चेक रिपब्लिक अन्तिम १६ मा पुगेका छन् । वेम्बली स्टेडियममा मंगलबार राति समूह ‘डी’ अन्तर्गतको खेलमा इंग्ल्यान्डले चेकलाई १–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो । चेकविरुद्ध इंग्ल्यान्डलाई जित दिलाउने...
-
२०७८ आषाढ ८, मंगलबार
समूह ‘बी’ वाट बेल्जियम र डेनमार्क अन्तिम १६ मा
समूह ‘बी’ वाट बेल्जियम र डेनमार्क युरो २०२० को अन्तिम १६ मा पुगेको छ । सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा फिनल्याडलाई २–० गोलले पराजित गरेपछि समूह ‘बी’ को विजेता बन्दै बेल्जियम अन्तिम १६ मा पुगेको हो । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा...
-
२०७८ आषाढ ८, मंगलबार
समूह ‘सी’ वाट नेदरल्यान्ड्स र अष्ट्रिया अन्तिम १६ मा
समूह ‘सी’ वाट नेदरल्यान्ड्स र अष्ट्रिया युरो २०२० को अन्तिम १६ मा पुगेको छ । सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियालाई ३–० गोलले पराजित गरेपछि समूह ‘सी’ को विजेता बन्दै नेदरल्यान्ड्स अन्तिम १६ मा पुगेको हो । नेदरल्यान्ड्सको...
-
२०७८ आषाढ ७, सोमबार
समूह ‘ए’ बाट इटाली र वेल्स युरोकप २०२० को अन्तिम १६ मा स्विट्जरल्यान्डले कुर्नुपर्ने
समूह ‘ए’ को शीर्ष स्थानको इटाली र दोस्रो स्थानको वेल्स युरोकप २०२० को अन्तिम १६ मा पुगेको छ । अघिल्ला दुई खेलमा टर्की र स्विट्जरल्यान्डलाई पराजित गरेको इटालीले आइतबार राति भएकोे खेलमा वेल्सलाई १–० ले पराजित गरेपछि लगातार तेस्रो जित हात पार्दै...
-
२०७८ आषाढ ६, आइतबार
पोल्याण्डले स्पेनलाई बराबरीमा रोकियो
युरोकपमा पोल्याण्डले स्पेनलाई बराबरीमा रोकिएको छ । शनिबार राति भएको समूह चरणको दोस्रो खेलमा स्पेनले पोल्याण्डसँग १–१ गोलको बराबरी खेलेको हो । खेलको २५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । तर, पोलिस कप्तान रोबर्टो...
-
२०७८ आषाढ ६, आइतबार
दुई आत्मघाती गोलसँगै पोर्चुगलमाथि जर्मनीको सान्दार जित
युरोकपमा जर्मनीले साविक विजेता पोर्चुगलमाथि सानदार जित निकालेको छ । शनिबार राति म्युनिखको एलिनाज स्टेडियममा भएको खेलमा जर्मनीले पोर्चुगललाई ४–२ ले पराजित गरेको हो । खेलको १५ औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई सुरुवाती...
-
२०७८ आषाढ ५, शनिबार
ग्रीजम्यानको गोलले फ्रान्स हारबाट जोगियो
युरोकप समूह चरणको दोस्रो खेलमा फ्रान्स बराबरीमा रोकिएको छ । हंगेरीको बुडापेस्टस्थित पुस्कास एरिनामा शनिबार भएको खेलमा हंगेरीसँग फ्रान्सले १–१ गोलको बराबरी खेलेको हो । खेलमा सुरुवाती अग्रता भने घरेलु टिम हंगेरीले बनाएको थियो । एटीला फिओलाले पहिलो...
-
२०७८ आषाढ ५, शनिबार
भारतीय धावक मिल्खा सिंहको निधन
भारतीय धावक मिल्खा सिंहको निधन भएको छ । कोरोना संक्रमण भएपछि चण्डीगढस्थित अस्पतालमा उपचारका क्रममा शुक्रबार राति साढे ११ बजे सिंहको निधन भएको भारतीय संचारमाध्यमले जनाएको छ । ९१ वर्षिया मिल्खालाई जुन ३ तारिखमा मे २० तारिखमा कोरोना भाइरसको सङ्क्रमण...
-
२०७८ आषाढ ५, शनिबार
अर्जेन्टिनासँग उरुग्वे पराजित
ब्राजिलमा जारी कोपा अमेरिकामा पहिलो जित हात पारेकोे छ । शनिबार बिहान भएको खेलमा उरुग्वेलाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले प्रतियोगितामा पहिलो जित हात पारेको हो । अर्जेन्टिनालाई जित दिलाउन १३ औं मिनेटमा गुइडो रोड्रिगेजले निर्णायक गोल गरे । उनले...
-
२०७८ आषाढ ५, शनिबार
स्कटल्याण्डले इंग्ल्यान्डलाई बराबरीमा रोकियो
युरोकपमा स्कटल्याण्डले इंग्ल्यान्डलाई बराबरीमा रोकेको छ । शुक्रबार राति वेम्बली स्टेडियममा भएको खेलमा स्कटल्याण्डले इंग्ल्यान्डलाई गोलरहित बराबरीमा रोक्दै अंक बाडेको हो । खेलको १२ औं मिनेटमा इंग्ल्यान्डका जोन स्टोन्सको हेडर बल पोस्टमा लागेर...
-
२०७८ आषाढ ५, शनिबार
चेक रिपब्लिकसँग क्रोएसियाको बराबरी
युरोकपमा क्रोएसियाले चेक रिपब्लिकसँग बराबरीमा खेलेको छ । शुक्रबार राति हाम्पडेन पार्कमा भएको खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग १–१ गोलको बराबरी खेल्दै अंक बँदेको हो । खेलमा सुरुवाती अग्रता भने चेक रिपब्लिकले बनाएको थियो । खेलको ३७ औं मिनेटमा...
-
२०७८ आषाढ ४, शुक्रबार
एरिक्सन अस्पतालबाट डिस्चार्ज
डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन अस्पतालबाट डिस्चार्ज भएका छन् । उनलाई शुक्रबार एरिक्सन अस्पतालबाट डिस्चार्ज भएको डेनिस एफएले जनाएको छ । यस्तै डेनिस एफएको अनुसार २९ वर्षीय एरिक्सनको शरीरमा मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र...
-
२०७८ आषाढ ४, शुक्रबार
स्विडेनसँग स्लोभाकिया पराजित
युरोकपमा स्विडेनले स्लोभाकियालाई पराजित गरेको छ । शुक्रबार रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको खेलमा स्विडेनले पहिलो स्लोभाकियालाई १–० गोलले पराजित गर्दै पहिलो जित निकालेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७७ औं मिनेटमा इमिल...
-
२०७८ आषाढ ४, शुक्रबार
पेरुमाथि ब्राजिलको सान्दार जित
कोपा अमेरिकामा आयोजक ब्राजिलले सान्दार जित हात पारेको छ । शुक्रबार बिहान ओलम्पिक निल्टन सान्तोस स्टेडियममा भएको खेलमा पेरुलाई ४–० गोलले पराजित गर्दै ब्राजिलले लगातार दोस्रो जित हात पारेको हो । खेलको १२ औं मिनेटमा एलेक्स सान्ड्रोले गोल गर्दै...
-
२०७८ आषाढ ४, शुक्रबार
अष्ट्रियालाई हराउँदै नेदरल्यान्ड्स नकआउट चरणमा
नेदरल्यान्ड्सले दास्रो जित निकाल्दै युरोकपको नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति जोहन क्रुफ एरिनामा भएको खेलमा अष्ट्रियालाई २–० गोलले पराजित गर्दै नेदरल्यान्ड्सले निकाल्दै युरोकपको नकआउट चरणमा प्रवेश गरेको हो । नेदरल्यान्ड्सलाई जित दिलाउन...




