arin enterprises

स्पाेर्ट्स

  • २०७८ आषाढ १, मंगलबार

    अर्जेन्टिना बराबरीमा रोकियो

     कोपा अमेरिका फुटबलमा अर्जेन्टिना बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा अर्जेन्टिना चिलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो । ओलम्पिक निल्टन सान्तोस स्टेडियममा एक गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिनाले बराबरी खेलेको हो । खेलको ३३ औं मिनेटमा...

  • २०७८ आषाढ १, मंगलबार

    भेनेजुएलालाई हराउँदै ब्राजिलको सानदार सुरूवात

     कोपा अमेरिका आयोजक ब्राजिलले सानदार सुरूवात गरेको छ । सोमबार राति सम्पन्न खेलमा घरेलु टिम ब्राजिलले भेनेजुएलालाई ३–० गोलले पराजित गर्दै सानदार सुरूवात गरेको हो । खेलको २३ मिनेटमा मार्किन्हसको गोलबाट ब्राजिलले अग्रता लिएको थियो । खेलको ६४ मिनेटमा...

  • २०७८ आषाढ १, मंगलबार

    स्पेनसँग स्विडेनको बराबरी

    युरोकपमा स्विडेनले स्पेनसँग बराबरी गोलरहित बराबरी खेल्दै अंक बाडेको छ । सोमबार राति सेभिल्लास्थित एस्टोडियो डे ला कार्टुजामा भएको खेलमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा स्पेन र स्विडेनले अंक बाँड्दै चित्त बुझाएको हो । यो बराबरीसँगै स्पेन र...

  • २०७८ आषाढ १, मंगलबार

    लोभाकियासँग पोल्याण्ड पराजित

    युरोकपमा लोभाकियासँग पोल्याण्ड पराजित भएको छ । सोमबार राति १० खेलाडीमा समेटिएको पोल्याण्डलाई स्लोभाकियाले २–१ गोलले पराजित गरेको हो  । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको खेलको १८ औं मिनेटमा पोल्याण्डका गोलकिपर वजचिएक सेचेज्नीको आत्मघाती गोलबाट...

  • २०७८ जेठ ३१, सोमबार

    प्याट्रिक शिकको दुई गोलसँगै चेक रिपब्लिक विजयी

    युरोकपमा चेक रिपब्लिकले विजयी सुरुवात गरेको छ । सोमबार स्कटल्याण्डको ह्याम्पडेन पार्कमा भएको खेलमा स्कटल्याण्डलाई २–० गोल अन्तरले पराजित गर्दै चेक रिपब्लिकले विजयी सुरुवात गरेको हो  । चेक रिपब्लिकको लागि दुवै गोल प्याट्रिक शिकले गरे । उनले ४२ औं...

  • २०७८ जेठ ३१, सोमबार

    युक्रेनलाई हराउँदै नेदरल्यान्ड्सकोे विजयी सुरुवात

     युरोकपमा नेदरल्यान्ड्सले विजयी सुरुवात गरेको छ । आइतबार राति आम्स्टरडामस्थित जोहन क्रुफ एरिनामा भएको खेलमा युक्रेनलाई ३–२ गोलले पराजित गर्दै नेदरल्यान्ड्सले विजयी सुरुवात गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको खेलको ५२ औं...

  • २०७८ जेठ ३१, सोमबार

    अष्ट्रियाको एतिहासिक जित

    अष्ट्रियाले युरोकपमा  एतिहासिक जित निकालेको छ । आइतबार राति रोमानियाको बुचारिस्टमा नर्थ म्यासेडोनियालाई ३–१ गोलले पराजित गर्दै अष्ट्रियाले एतिहासिक जित निकालेको हो । उक्त खेलको १८ औं मिनेटमा स्टेफान लेनरले गोल गर्दै अष्ट्रियालाई सुरुवाती अग्रता...

  • २०७८ जेठ ३०, आइतबार

    इंग्ल्यान्डले क्रोएसियालाई हरायो

    युरोकपमा इंग्ल्यान्डले विश्वकप उपविजेता क्रोएसियालाई हराएको छ । आइतबार लण्डनको वेम्बली स्टेडियममा भएको खेलमा क्रोएसियालाई १–० गोलले पराजित गर्दै इंग्ल्यान्डले सुखद सुरुवात गरेको हो । इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे ।...

  • २०७८ जेठ ३०, आइतबार

    लुकाकुको दुई गोलसँगै बेल्जियमको विजयी सुरुवात

     युरोकपमा बेल्जियमले विजयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा घरेलु टिम रुसलाई ३–० गोल अन्तरले पराजित गर्दै बेल्जियमले विजयी सुरुवात गरेको हो । सेन्ट पिटर्सवर्गमा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले खेलको १० औं पहिलो गोल गर्दौ बेल्जियमलाई...

  • २०७८ जेठ ३०, आइतबार

    फिनल्याण्डको ऐतिहासिक जित

    युरोकपमा फिनल्याण्डले ऐतिहासिक जित हात पारेको छ । शनिबार राति कोपनहेगनमा डेनमार्कलाई १–० गोल अन्तरले पराजित गर्दै फिनल्याण्डले ऐतिहासिक जित हात पारेको  हो । पहिलो पटक युरोकप खेलिरहेको फिनल्याण्डको युरोमा यो पहिलो खेलमा पहिलो जित हो । फिनल्याण्डको...

  • २०७८ जेठ २९, शनिबार

    डेनमार्क र फिनल्याण्डबीचको खेल रद्द

     युरोकप अन्तर्गत डेनमार्क र फिनल्याण्डबीचको खेल रद्द भएको छ । डेनमार्कको कोपनहेगनमा जारी खेल दौरान डेनमार्कका क्रिस्टियन एरिक्सन बेहोस भएर मैदानमा लडेपछि खेल रद्द गरिएको हो । चिकित्सा आपतकालको कारण जारी खेल रद्द गरिएको युएईएफले जनाएको छ । एरिक्सन...

  • २०७८ जेठ २९, शनिबार

    वेल्सले स्विजरल्याण्डलाई बराबरीमा रोकियो

    वेल्सले स्विजरल्याण्डलाई बराबरीमा रोकेको छ । अजरबैजानको बाकुमा शनिबार भएको खेलमा वेल्सले र स्विजरल्याण्डलाई १–१ गोलको बराबरी रोकेको हो । बकु ओलम्पिक स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा अग्रता भने स्विट्जरल्यान्डले लियो । ...

  • २०७८ जेठ २९, शनिबार

    युरोकपमा इटालीको विजयी सुरुवात

     युरोकपमा इटालीले विजयी सुरुवात गरेको छ । शुक्रबार राति इटालीको रोमस्थित ओलम्पिक स्टेडियममा भएको युरोकपको उद्घाटन खेलमा टर्कीलाई ३–० गोल अन्तरले पराजित गर्दै इटालीले विजयी सुरुवात गरेको हो । उक्त खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकेको थियो । दास्रो...

  • २०७८ जेठ २८, शुक्रबार

    युरोकप आजबाट सुरु हुँदै

    १६ औं संस्करणको युरोकप आजबाट सुरु हुँदैछ । आज इटालीको रोममा टर्की र इटालीबीचको खेलसँगै युरोकप औपचारिक रुपमा सुरु हुनेछ । उक्त खेल नेपाली समय अनुसार राति १२ः४५ बजे ओलम्पिक स्टेडियममा सुरु हुनेछ । यस पटक युरोकप सुरु भएको ६० वर्ष पुगेको अवसरमा...

  • २०७८ जेठ २५, मंगलबार

    नेपालको विश्वकपमा छनोट हुने आशा समाप्त

     नेपालको विश्वकपमा छनोट हुने आशा समाप्त भएको छ । सोमबार फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल जोर्डनसँग ३–० गोलले पराजित भएपछि विश्वकपमा छनोट हुने आशा समाप्त भएको हो । कुवेत सिटीको जाबेर अल अहमद अन्तराष्ट्रिय...

  • २०७८ जेठ २०, बिहिबार

    फ्रान्स र इंग्ल्यान्डको जित, जर्मनी र नेदरल्यान्ड्स बराबरमा रोकिए

    अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्सले जित हात पारेको छ । बुधबार राति भएको खेलमा फ्रान्सले वेल्सलाई ३–० गोलले पराजित  गरेको हो । फ्रान्सलाई जिताउन एमबाप्पेले ३४, ग्रिजम्यानले ४७ र डेम्बेलेले ७९ मिनेटमा गोल गरे। वेल्सका विलियन्सले २५औं मिनेटमा...

Pages