स्पाेर्ट्स
-
२०७८ माघ ३, सोमबार
रियल म्याड्रिडलाई स्पेनिस सुपर कपको उपाधि
रियल म्याड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा साविक विजेता एथ्लेटिक बिल्बाओलाई २–० गोलले हराउँदै रियलले उपाधि जितेको हो । साउदी अरबको रियादस्थित किङफाद इन्टरनेसनल स्टेडियममा भएको खेलको ३८ औं मिनेटमा लुका...
-
२०७८ पौष २९, बिहिबार
रियल म्याड्रिड सुपरकपको फाइनलमा
रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनालाई हराउँदै रियल सुपर कपको फाइनलमा पुगेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा रियलले बार्सालाई ३–२ गोल अन्तरले पराजित गरेको थियो । खेलमा अग्रता रियलले नै लिएको थियो...
-
२०७८ मङ्सिर २७, सोमबार
जनप्रतिनिधि र कर्मचारीबीचकाे खेल बराबर
काठमाडौँ महानगरपालिकाको २७ औँ महानगर दिवसको अवसरमा आयोजित मेयर–११ र प्रमुख प्रशासकीय अधिकृत–११ मैत्री फुटवलमा दुवै टोलीबीच बराबरी भएको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेतृत्व गर्नुभएको जनप्रतिनिधिको टीम र प्रमुख प्रशासकीय अधिकृत...
-
२०७८ कार्तिक ९, मंगलबार
वर्ल्ड च्याम्पियनसीपमा सनिल अन्तिम ३२ मा
सर्बियाको बेलग्रेडमा जारी आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपान नेपाली बक्सर सनिल शाही अन्तिम ३२ मा पुग्न सफल भएका छन् । सोमबार राति ६७ केजी तौल समूहको खेल अन्तर्गत इराकी बक्सर अल ओहाइदीले वाकओभर दिएपछि सनिल विजेता स्वतः विजेता बन्दै अन्तिम ३२ मा...
-
२०७८ कार्तिक ९, मंगलबार
पाकिस्तानको समर्थन गर्दा जागीर गयो गएको
आइतबार सम्पन्न भारत र पाकिस्तानबीचको क्रिकेट म्याचमा पाकिस्तानको जीतमा खुसी जनाउँदा भारतको उदयपुरमा एक शिक्षकलाई जागीरबाट निकालिएको छ । पाकिस्तानको जीतपछि खुसी व्यक्ति गर्दै उदयपुरको खेलगाउँस्थित नीरजा मोदी स्कूलकी शिक्षिका नफीसा अटारीले...
-
२०७८ श्रावण २८, बिहिबार
युएफा सुपर कपको उपाधी चेल्सीले जित्यो
यस वर्षको युएफा सुपर कप फुटबलको उपाधि ईङ्गलिस क्लब चेल्सीले जितेको छ । नर्दन आयरल्याण्डको बेलफाष्टमा गएराति सम्पन्न खेलमा स्पेसिन क्लब भिलारियाललाई हराउँदै चेल्सीले उपाधि हात पारेको हो । चेल्सीले भिलारियललाई पेनाल्टी शुट आउटमा ६–५ गोल अन्तरले...
-
२०७८ आषाढ ३१, बिहिबार
आर्जेन रोबिनद्वारा सन्यास घोषणा
नेदरल्याण्डका र जर्मन क्लब बायर्न म्युनिखका विंगर आर्जेन रोबिनले खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । ३७ वर्षिय रोबिनले बिहीबार एक विज्ञप्ति निकाल्दै सक्रिय फुटबल जीवनबाट सन्यास घोषणा गरेका हो । उक्त विज्ञप्तिमा उनले ‘मैले सक्रिय फुटबल जीवन रोक्ने...
-
२०७८ आषाढ २८, सोमबार
पेनाल्टीमा इंग्ल्यान्डलाई हराउँदै इटाली च्याम्पियन
पेनाल्टीमा इंग्ल्यान्डलाई हराउँदै इटालीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै इटालीले युरो २०२०को उपाधि जितेको हो । इंग्ल्यान्डको लन्डन स्थित...
-
२०७८ आषाढ २७, आइतबार
ब्राजिललाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका च्याम्पियन
ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका २०२१को उपाधि जितेको छ । आइतबार विहान भएको कोपा अमेरिका २०२१ को उपाधि भिडन्तमा घरेलु टोली ब्राजिललाई १–० ले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो । अर्जेटिनालाई उपाधि दिलाउने क्रममा एन्जल डि...
-
२०७८ आषाढ २४, बिहिबार
रामोस फ्रेन्च क्लब पीएसजीमा अनुबन्धित
स्पेनिस डिफेन्डर सर्जियो रामोस फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएका छन् । बिहीबार पीएसजीले रियल मड्रिडका पूर्व कप्तान तथा डिफेन्डर रामोसले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् । रामोस २०२३ को जुन ३० सम्म पीएसजीमा रहने छन् ।...
-
२०७८ आषाढ २४, बिहिबार
डेनमार्कलाई हराउँदै इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनलमा
डेनमार्कलाई हराउँदै इंग्ल्यान्ड युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ । बुधबार राति घरेलु मैदान वेम्बली स्टेडियममा डेनमार्कलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको हो । रोमान्चक बनेको खेलमा सुरुवाती अग्रता डेनमार्कले बनाएको थियो । ३०...
-
२०७८ आषाढ २३, बुधबार
कोलम्बियालाई हराउँदै अर्जेन्टिना फाइनलमा
कोलम्बियालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान कोलम्बियालाई टाईब्रेकरमा ३–२ ले हराउँदै अर्जेन्टिना फाइनल प्रवेश गरेको हो । टाईब्रेकरमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, लौटारो मार्टिनेज र लियनार्दो डेनियल...
-
२०७८ आषाढ २३, बुधबार
स्पेनलाई हराउँदै इटाली फाइनलमा
स्पेनलाई हराउँदै इटाली युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति इंग्ल्यान्डको वेम्बलीमा भएको पहिलो सेमिफाइनलमा तीन पटक युरो च्याम्पियन स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै इटाली उपाधि नजिक पुगेको हो । पेनाल्टीमा...
-
२०७८ आषाढ २२, मंगलबार
आयोजक ब्राजिल फाईनलमा
आयोजक ब्राजिल कोपा अमेरिकाको फाईनलमा प्रवेश गरेका छ । सोमबार बिहान भएको सेमिफाईनलको पहिलो खेलमा पेरुलाई १–० ले पराजित गर्दै साविक विजेता ब्राजिल फाईनल प्रवेश गरेको हो । ब्राजिलको जितमा लुकास पाक्केटाले खेलको ३५ औं मिनेटमा निर्णायक गोल गरे ।...
-
२०७८ आषाढ २०, आइतबार
टोनी क्रुसद्वारा अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा
जर्मनी र स्पेनिस क्लब रियल म्याड्रिड मिडफिल्डर टोनी क्रुसले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । उनले शुक्रबार ११ वर्षेपछि अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गर्दै क्लब फुटबलमा ध्यान केन्द्रित गर्ने बताएका छन् । क्रुस २०१० देखि विश्वकप...
-
२०७८ आषाढ २०, आइतबार
कोपा अमेरिकाको सेमिफाइनलमा कुन–कुन टिमबीच हुँदैछ भिडन्त?
ब्राजिलमा जारी कोपा अमेरिकाको सेमिफाइनलमा पुग्ने टोलीको टुंगो लागेको छ । शनिबार बिहान क्वाटरफाइनलको अन्तिम खेल सकिएसँगै अन्तिम चारमा पुग्ने टोलीको तय भएको हो । यसपालि अर्जेन्टिना, साविक विजेता ब्राजिल, कोलम्बिया र पेरुले सेमिफाइनलमा स्थान बनाएका छन्...




