स्पाेर्ट्स
-
२०७८ फाल्गुण २३, सोमबार
म्यानचेस्टर डर्बी खेलमा सिटी बिजय
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर डर्बी खेलमा सिटीले जित हासिल गरेको छ । आइतबार राति भएको डर्बी खेलमा सिटीले युनाईटेडलाई ४–१ गोले हराउँदै बिजय हासिल गरेको हो । घरेलु मैदानमा केभिन डे ब्रुएनले खेलको पाँचौं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका...
-
२०७८ फाल्गुण २३, सोमबार
पल्सर स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक
पल्सर स्पोर्ट्स अवार्ड २०७७ अन्तर्गत पिपल्स च्वाइस अवार्डका लागि ५ खेलाडीको मनोनयन सार्वजनिक भएको छ । मनोनयनमा पर्ने खेलाडीमा फुटबलकी एन्जिला तुम्बापो सुब्बा, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, टेबल टेनिसकी एलिना महर्जन, ब्याडमिन्टनका प्रिन्स दाहाल र...
-
२०७८ फाल्गुण २२, आइतबार
मानेको गोलमा लिभरपुलको महत्वपूर्ण जित
इंग्लिस प्रिमियर लिगमा लिभरपुलले वेस्ट ह्यामविरूद्ध महत्वपूर्ण जित निकालेको छ । गयराती वेस्ट ह्यामलाई १–० गोलले हराउँदै महत्वपूर्ण जित निकालेको हो । घरेलु मैदानमा लिभरपुलको जित दिलाउन खेलको २७ औं मिनेटमा साडियो मानेले निर्णायक गोल गरे । यो जितसँगै...
-
२०७८ फाल्गुण २२, आइतबार
चेल्सीको सान्दार जित
इंग्लिस प्रिमियर लिगमा चेल्सीले सान्दार जित निकालेको छ । शनिबार राति भएको खेलमा बर्नलीलाई ४–० गोलले हराउँदै चेल्सीले सान्दार जित निकालेको हो । बर्नलीको घरेलु मैदानमा भएको खेलको पहिलो हाफसम्म भने गोलरहित बराबरीमा सकियो । दोस्रो हाफको शुरु देखि आक्रमक...
-
२०७८ फाल्गुण २२, आइतबार
निससँग पीएसजी स्तब्ध
फ्रेन्च लिग वानमा पेरिस सेन्ड जर्मेन (पीएसजी) निससँग स्तब्ध भएको छ । शनिबार राति भएको लिग खेलमा पीएसजी निससँग १–० गोलले पराजित भएको हो । निसलाई जिताउन एण्डी डेलोर्टले निर्णायक गोल गरे । उनले खेलको ८८औं मिनेटमा गोल गरेका थिए । यो जितसँगै निसले...
-
२०७८ फाल्गुण २२, आइतबार
रियल सोसिडाडमाथि रियल म्याड्रिडको उत्कृष्ट जित
स्पेनिस ला लिगामा रियल म्याड्रिडले उत्कृष्ट जित निकालेको छ । गए राती भएको खेलमा रियलले रियल सोसिडाडमाथि ४–१ गोलको उत्कृष्ट जित निकालेको हो । रियलको घरेलु मैदानमा भएको खेलको १० औं मिनेटमा पेनाल्टीमार्फत मिकेल ओयरजावालले गोल गर्दै सोसिडाडलदाई अग्रता...
-
२०७८ फाल्गुण २०, शुक्रबार
लेजेण्ड क्रिकेटर शेन वार्नको निधन
अष्ट्रेलियन लेजेण्ड क्रिकेटर शेन वार्नको शुक्रबार निधन भएको छ । उनको शुक्रबार साँझ थाइल्याण्डमा हृदयघातको कारण निधन भएको अन्तराष्ट्रिय संचारमध्यमले जनाएको छ । आफ्नो भिल्लामा अचेत अवस्थामा भेटिए पछि वार्नलाई चिकित्सकीय सहयोग दिइए पनि बचाउन नसकिएको...
-
२०७८ फाल्गुण २०, शुक्रबार
नेपाल सुपर लिगको खेलाडी अक्सन नरोकिने
नेपाल सुपर लिग फुटबल (एन.एस.एल) को आज हुने भनिएको खेलाडी बोलकबोल अर्थात अक्सन नरोकिने भएको छ । अक्सन रोक्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले गरेको आग्रहका बावजुद आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट मेनेजमेन्टले अक्सन नरोक्ने तयारीलाई निरन्तरता दिएको छ ।...
-
२०७८ फाल्गुण १९, बिहिबार
नर्विचलाई हराउँदै लिभरपुल क्वार्टरफाइनलमा
इंग्लिस कल्ब लिभरपुल एफए कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति नर्विच सिटीलाई २–१ ले हराउँदै लिभरपुल एफए कपको क्वार्टरफाइनलमा पुगेको हो । लिभरपुलको घरेलु मैदान एनफिल्डमा खेलेको खेलको २७ औं मिनेटमा ताकुमी मिनामिनोले गोल गर्दै लिभरपुललाई...
-
२०७८ फाल्गुण १९, बिहिबार
चेल्सी एफएको क्वाटरफाइनलमा
इंग्लिस क्लब चेल्सी एफएको क्वाटरफाइनलमा पुगेको छ । बुधबार राति भएको खेलमा लुटोन टाउनलाई ३–२ गोलले पराजित गर्दै चेल्सी क्वाटरफाइनलमा पुगेको हो । केलिनवर्थ रोडमा भएको खेलमा रिस बुर्केले खेलको दोस्रौँ मिनेटमा गोल गर्दै लुटोन टाउनलाई अग्रता दिलाएका थिए...
-
२०७८ फाल्गुण १८, बुधबार
टोटनह्याम एफए कपबाट बहिरीयो
टोटनह्याम एफए कपबाट बहिरीयको छ । मंगलबार भएको खेलमा मिडल्सब्रोगले १–० गोलले पराजित गरेपछि टोटनह्याम बहिरीयको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएको खेलको अतिरिक्त समयमा मिडल्सब्रोगको लागि जोस कोबर्नले उत्कृष्ट गोल गरे । उनले १०७ औं मिनेटमा...
-
२०७८ फाल्गुण १८, बुधबार
म्यानसिटी एफए कपको क्वार्टरफाइनलमा
म्यानचेस्टर सिटी एफए कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा सिटीले पिटरर्सब्रग युनाइटेडलाई २–० ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । वेस्टन होम्स स्टेडियम पिटर्सबर्गमा सम्पन्न खेलको ६०औं मिनेटमा रियाद महारेजको गोल गर्दै...
-
२०७८ फाल्गुण १७, मंगलबार
फिफाद्वारा रूसी क्लब र राष्ट्रिय फुटबल टोलीमाथि प्रतिबन्ध
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले र युरोपेली फुटबल महासंघ (यूईएफए)ले रूसका सबै क्लब र राष्ट्रिय फुटबल टोलीमाथि प्रतिबन्ध लगाएको छ । रूसले युक्रेनमाथि गरिरहेको आक्रमणको विरोधमा फिफा र युईएफएले अर्को सूचना जारी नभएसम्मका लागि यस्तो प्रतिबन्ध...
-
२०७८ फाल्गुण १६, सोमबार
बार्सिलोना चौंथो स्थानमा उक्लियो
स्पेनिस ला लिगामा बार्सिलोना चौंथो स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले बिल्बाओलाई ४–० गोल अन्तरले हराउँदै चौंथो स्थानमा उक्लिएको हो । घरेलु मैदानमा खेलको ३७ औं मिनेटमा पिएरे एमरिक अबमेयाङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका...
-
२०७८ फाल्गुण १६, सोमबार
श्रीलंकाविरुद्धको टी–२० सिरिज भारतद्वारा क्लिनस्वीप
भारतले श्रीलंकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप गरेको छ । गएराति भएको अन्तिम तथा तेस्रो खेलमा भारतले श्रीलंकालाई ६ विकेटले हराउँदै ३ खेलको सिरिजमा ३–० ले क्लिनस्वीप गरेको हो। १ सय ४७ रनको मध्यम विजयी लक्ष्य पाएको भारतले १६.५ ओभरमा ४ विकेट गुमाउँदै...
-
२०७८ फाल्गुण १६, सोमबार
लिभरपुलले नवाैं पटक जित्यो कारबाओ कप
यस वर्षको कारबाओ कप लिभरपुलले जितेको छ । चेल्सीलाई हराउँदै लिभरपुलले नवौं पटक कारबाओ कपको उपाधि जितेको हो । गएराति वेम्बले रंगशालामा भएको फाइनल खेलमा चेल्सीलई पेनाल्टी सुट आउटमा हराउँदै च्याम्पियन बनेको हो। लिभरपुल खेलको निर्धारित ९० मिनेट र...




