स्पाेर्ट्स
-
२०७८ चैत्र २३, बुधबार
लिभरपुलले बेन्फिकालाई हरायो
इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा जित निकालेको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले पोर्चुगिज क्लब बेन्फिकालाई ३–१ गोलले हराएको हो । बेन्फिकाको मैदान स्टेडियो डा लुजमा इब्राहिमा कोनाटेले १७ औं मिनेटमा गोल...
-
२०७८ चैत्र २३, बुधबार
सिटीद्वारा एट्लेटिको म्याड्रिड पराजित
च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जित निकालेको छ । मंगलबार राति भएको खेलमा सिटीले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई १–० गोलले हराएको हो । सिटिको घरेलु मैदान सिटि अफ म्यानचेस्टर स्टेडियममा भएको खेलमा...
-
२०७८ चैत्र २२, मंगलबार
एसी मिलान सिरी ए को शार्ष स्थानमा उक्लियो
एसी मिलान इटालियन सिरी ए को शीर्ष स्थानमा उक्लिएको छ । गए राती भएको खेलमा बोलोग्नासँग गोलरहित बराबरी खेले पछि एसी मिलानले शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा भएको खेलमा केही राम्रा मौका खेर फालेपछि दुबै टिमले पाएको गोल गर्न सकेनन् । उक्त...
-
२०७८ चैत्र २१, सोमबार
त्रिदेशीय टी–२० को उपाधि नेपालले जित्यो
नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० ले हराउँदै नेपाल च्याम्पियन बनेको हो । नेपाल, पीएनजी र मलेसिया तीनदेश सम्मिलित सिरिजमा...
-
२०७८ चैत्र २१, सोमबार
युभेन्ट्समाथि इन्टर मिलानको जित
इटालियन सिरी ए मा युभेन्ट्समाथि इन्टर मिलानले जित निकालेको छ । आइतबार राति भएको खेलमा इन्टरले युभेन्ट्सलाई १–० गोलले हराएको हो । इन्टरलाई जित दिलाउन हाकन काल्हानोग्लुले गरेको गोल निर्णायक बन्यो । उनले पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत गोल...
-
२०७८ चैत्र २१, सोमबार
संघर्षपूर्ण जितपछि बार्सिलोना दोस्रो स्थानमा उक्लियो
स्पेनिस ला लिगामा बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई १–० गोलले हराउँदै संघर्षपूर्ण जित निकालेको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन पेड्रीले निर्णायक गोल गरे । उनले खेलको ७२ औं मिनेटममा...
-
२०७८ चैत्र २१, सोमबार
त्रिदेशीय टी–२० उपाधिका लागि नेपाल र पीएनजी भिड्ने
त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी पीएनजी बीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुर स्थित टियु मैदानमा हुने फाइनल भिडन्तमा नेपाल अपराजित रहँदै उपाधि जित्ने लक्ष्यमा छ । दिउँसो १२:३० बजे सुरु हुने खेलमा...
-
२०७८ चैत्र २०, आइतबार
अष्ट्रेलियाले जित्यो आईसीसी महिला विश्वकपको उपाधि
आईसीसी महिला विश्वकप २०२२ को उपाधि अष्ट्रेलियाले जितेको छ । फाइनलमा इंग्ल्यान्डलाई ७१ रनले पराजित गर्दै अष्ट्रेलिया च्याम्पियन बनेको हो । क्रिष्टचर्चमा आइतबार भएको फाइनल खेलमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई ३ सय ५७ रनको लक्ष्य दिएको थियो । लक्ष्य...
-
२०७८ चैत्र २०, आइतबार
एकदिवसीय सिरिज पाकिस्तानलाई
पाकिस्तानले तीन खेलको एकदिवसीय सिरिज जितेको छ । शनिबार भएको तेस्रौ तथा अन्तिम एकदिवसीय खेलमा पाकिस्तान भ्रमणमा रहेको अष्ट्रेलियालाई ९ विकेटले पराजित गर्दै पाकिस्तानले २–१ले एकदिवसीय सिरिज जितेको हो । लाहोरमा भएको खेलमा पाहुना टोली अष्ट्रेलियाले २ सय...
-
२०७८ चैत्र २०, आइतबार
प्रिमियर लिगमा चेल्सी पराजित
इंग्लिस प्रिमियर लिगमा चेल्सी पराजित भएको छ । शनिबार राति भएको खेलमा ब्रेन्टफोर्डले चेल्सीलाई ४–१ गोलले हराएको हो । घरेलु मैदानमा ४८ औं मिनेटमा एन्टोनियो रुडिगरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । खेलको ५० औं मिनेटमा भिटाली जनालेटले गोल गर्दै...
-
२०७८ चैत्र २०, आइतबार
बेन्जिमाको दुई गोलमा रियल विजय
करिम बेन्जिमाको दुई गोलमा रियल म्याड्रिड विजय भएको छ । शनिबार राति भएको स्पेनिस लालिगा अन्तर्गतको खेलमा रियलले सेल्टा भिगोलाई २–१ गोल अन्तरले हराएको हो । खेलको १९ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाइ अग्रता दिलाएका थिए । नोलिटोले ५२ औं...
-
२०७८ चैत्र २०, आइतबार
नेपाल लगातार चौथौ जितसँगै फाइनल प्रवेश
कीर्तिपुरस्थित क्रिकेट मैदानमा भइरहेको त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटमा शनिबार मलेशियामाथि ८५ रन जित निकालेको नेपाल सतप्रतिशत फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न शृंखलाको अन्तिम खेलमा...
-
२०७८ चैत्र १६, बुधबार
पोर्चुगल विश्वकपमा छनौट
पोर्चुगल कतार विश्वकप २०२२मा छनौट भएको छ । मंगलबार राति भएको यूईएफए छनोट अन्तर्गत प्ले अफ फाइनलमा नर्थ म्यासेडोनियालाई २–० गोलले हराउँदै पोर्चुगल विश्वकपमा छनौट भएको हो । पोर्चुगललाई जित दिलाउन ब्रुनो फर्नान्डेजले दुई गोल गरे । उनले खेलको ३२ औं र...
-
२०७८ चैत्र १४, सोमबार
क्यानडा ३६ वर्षपछि विश्वकपमा छनौट
क्यानडा कतार विश्वकप २०२२ मा छनौट भएको छ । आइतबार राति विश्वकप छनौट अन्तर्गत जमैकालाई ४–० गोलले हराउदै क्यानडा ३६ वर्षपछि विश्वकपमा छनौट भएको हो ।यस अघि क्यानडाले १९८६ मा विश्वकपममा छनौट खेलेको थियो । खेलको १३ औं मिनेटमा केली लारिनले गोल गर्दै...
-
२०७८ चैत्र ११, शुक्रबार
ईटली विश्वकपको छनौटमा पर्न असफल
कुनै बेला विश्व च्याम्पियनसम्म बन्न सफल भएको ईटली फेरी एक पटक विश्वकपको छनौटमा पर्न असफल भएको छ । विश्वकप २००६ र युरोकप २०२० समेतको विजेता इटली कतार विश्वकप २०२२ मा छनोट हुन असफल भएको हो । गएराति युरोपियन छनोट अन्तर्गतको सेमिफाइनलमा नर्थ...
-
२०७८ चैत्र ११, शुक्रबार
उरुग्वे विश्वकपमामा छनौट
उरुग्वे कतार विश्वकप २०२२ को मा छनौट भएको छ । शुक्रबार बिहान भएको विश्वकपको दक्षिण अमेरिकी छनोटमा पेरुलाई १–० गोलले हराउँदै उरुग्वे विश्वकपमा छनौट भएको हो । उरुग्वेलाई जित दिलाउन जिओर्जियन डी आरास्काइटाले निर्णायक गोल गरे । उनले खेलको ४२ औं मिनेटमा...