स्पाेर्ट्स
-
२०७९ जेठ ९, सोमबार
प्रिमियर लिगको उपाधि सिटीले जित्यो
म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । आइतबार राति भएको सिजनको अन्तिम खेलमा एस्टन भिल्ला माथि ३–२ गोलको पुनरागमन जित निकाल्दै सिटी च्याम्पियन बनेको हो । घरेलु मैदानमा भएको खेलमा दई गोलले पछि परीसकेको सिटीले पाँच मिनेट भित्र तिन...
-
२०७९ जेठ १, आइतबार
लिभरपुलले जित्यो एफए कप उपाधि
एफए कपको उपाधि लिभरपुलले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा ६–५ गोलले हराउँदै लिभरपुलले उपाधि हात पारेको हो । वेम्बली स्टेडियममा भएको खेलको निर्धारित समय र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा...
-
२०७९ जेठ १, आइतबार
अस्ट्रेलियाका अलराउन्डर साइमन्ड्सको निधन
अस्ट्रेलियाका अलराउन्डर एन्ड्रयु साइमन्ड्सको निधन भएको छ । ४६ वर्षीय साइमन्ड्सको आइतबार कार दुर्घटनामा निधन भएको हो । साइमन्ड्सको क्विन्सल्यान्ड राज्यको टाउन्सभिले नजिक कार दुर्घटनामा परेका थिए । दुर्घटनापछि उनलाई बचाउन प्रयास गर्दागर्दै उनको निधन...
-
२०७९ बैशाख २९, बिहिबार
डि ब्रुएनाको चार गोलमा सिटीको सान्दार जित
इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले सानदार जित निकालेको छ । बुधबार राति भएको सिटीले उल्भ्सलाई ५–१ को फराकिलो अन्तरले हराएको हो । सिटिको जितमा केभिन डि ब्रुएनाले चार गोल गरे भने एक गोल रहिम स्टर्लिङले गरे । वल्भ्सका लिन्डर डेन्डनकरले सान्तवना...
-
२०७९ बैशाख २९, बिहिबार
इन्टर मिलानले जित्यो कोपा इटालियाको उपाधि
इन्टर मिलानले कोपा इटालियाको उपाधि जितेको छ । रोमामा भएको खेलमा युभेन्ट्सलाई ४–२ ले हराउँदै इन्टरले उपाधि जितेको हो । बुधबार राति निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा खेल सकिएको थियो । अतिरिक्त समयमा अर्को दुई गोल थप्दै इन्टरले उपाधी आफ्नो...
-
२०७९ बैशाख २२, बिहिबार
पुनरागमन जितसँगै रियल म्याड्रिड फाइनलमा
स्पेनिस क्लब रियल म्याड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब म्यानचेस्टर समग्रमा ६–५ गोलले हराउँदै रियल फाइनल पुगेको हो । पहिलो लेगमा ४–३ ले पराजित रियलले घरेलु मैदानमा भने ३–१...
-
२०७९ बैशाख २१, बुधबार
भिल्लारियललाई हराउँदै लिभरपुल फाइनलमा
लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । सेमिफाइनलमा दोस्रो लेगमा भिल्लारियललाई समग्रमा ५–२ले हराउँदै लिभरपुल फाइनल पुगेको हो । पहिलो लेगमा २–० को जित निकालेको लिभरपुलले दोस्रो लेगमा ३–२ गोलले विजय भयो । गएराति भएको खेलमा दोस्रो लेगमा...
-
२०७९ बैशाख १८, आइतबार
रियलले जित्यो लालिगाको उपाधि
रियल म्याड्रिडले यो सिजनको स्पेनिस ला लिगा उपाधि जितेको छ । गएरातिको खेलमा स्पान्योलमाथि ४–० को जित निकाल्दै रियलले चार खेल बाँकी छँदै उपाधि जितेको हो । घरेलु मैदानमा खेलको ३३ औं मिनेटमा रोड्रिगोले गोल गर्दै घरेलु टोलीलाई १–० गोलले अगाडि बदाए । ४३...
-
२०७९ बैशाख १५, बिहिबार
भिल्लारियल माथि लिभरपुल विजय
युरोपियन च्याम्पियनस लिग सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब लिभरपुल विजयी भएको छ । गएराति लिभरपुलले स्पेनिस क्लब भिल्लारियललाई २–० गोलले पराजित गरेको हो । लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो थियो । ५३ औं...
-
२०७९ बैशाख १४, बुधबार
सेमिफाइनलको पहिलो लेगमा सिटी विजय
युरोपियन च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटी विजय भएको छ । गएराति सिटिले आफ्नै मैदानमा स्पेनिस क्लब रियल म्याड्रिडलाई ४–३ गोलले पराजित गरेको हो । खेलको दोस्रो मिनेटमा केभिन डि ब्रुएनलले गोल गर्दै सिटीलाई...
-
२०७९ बैशाख १३, मंगलबार
को को भिड्दै छन् च्याम्पियनस् लिग सेमिफाइनलमा ?
युरोपियन च्याम्पियनस् लिग (युईएफए) को सेमिफाइनल खेल आज रातिबाट सुरु हुँदै छ । सेमिफाइनलमा रियल म्याड्रिड, भिल्लारियल, म्यानचेस्टर सिटि र लिभरपुल गरि चारबटा क्लब पुगेको छ । सेमिफाइनलको पहिलो लेग आज राति र भोलि राति हुनेछ भने दास्रो लेग मे ४ र ५ मा...
-
२०७९ बैशाख ११, आइतबार
४ खेल अघि नै पीएसजीले जित्यो फ्रेन्च लिग वानको उपाधि
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा लेन्ससँग १–१ गोलको बराबरी खेल्दै पीएसजीले ४ खेल अघि नै उपाधि जितेको हो । बराबरीमा रोकिएपनि पीएसजीलाई उपाधि जित्न १ अंक पर्याप्त बन्यो । घरेलु मैदानमा खेलको ५७...
-
२०७९ बैशाख ११, आइतबार
वायर्न म्युनिख लगातार दशौं पटक च्याम्पियन
वायर्न म्युनिखले लगातार दशौं पटक जर्मनी बुन्डेस लिगाको उपाधि जितेको छ । शनिबार भएको खेलमा बोरूसिया डर्टमन्डलाई ३–१ ले हराउँदै वायर्नले यो सिजनको उपाधि तीन खेलअघि नै जित्न सफल भएको हो । शनिबार भएको खेलमा वायर्नका सेर्जी गिनर्बीले १५ मिनेटमा पहिलो गोल...
-
२०७९ बैशाख ११, आइतबार
रियल बेटिसले जित्य कोपा डेल रेको उपाधि
स्पेनिस कोपा डेल रेको उपाधि रियल बेटिसले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा भ्यालेन्सियालाई पेनाल्टी सुटआउटमा ५–४ गोलले हराउँदै बेटिसले उपाधि जितेको हो । सेभियामा भएको फाइनल खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको...
-
२०७९ बैशाख ८, बिहिबार
रियल ला लिगा उपाधि नजिक
रियल म्याड्रिडले यो सिजनको स्पेनिस ला लिगा उपाधि नजिक पुगेको छ । बुधबार राति भएको खेलमा ओसासुनालाई ३–१ गोलले हराउँदै रियल उपाधि नजिक पुगेको हो । ओसासुनाको घरेलु मैदानमा भएको खेलको १२ औं मिनेटमा डेभिड अलाबाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।...
-
२०७९ बैशाख ७, बुधबार
म्यानयुलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा
इंग्लिस प्रिमियर लिगमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाईटेडलाई ४–० गोलले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा लुइस डियाजले पाँचौं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । २२...




