स्पाेर्ट्स
-
२०७९ कार्तिक १४, सोमबार
पाँचौ ताम्रकार फूटसल हुने
पाँचौ ताम्रकार फूटसल प्रतियोगिता यही कार्तिक १९ गते शनिबार र २६ गते शनिबार हुने भएको छ । ताम्रकार समाजले वर्षेनी आयोजना गर्दै आएको फुटसलको पाँचौ संस्करण आउँदो १९ र २६ गते सानेपास्थित फिल्ड फूटसल ग्राउण्डमा हुन लागेको हो । प्रतियोगितामा विभिन्न...
-
२०७९ कार्तिक ६, आइतबार
पाकिस्तानमाथी भारतको रोमाञ्चक जित
अष्ट्रेलियामा जारी आठौं संस्करणको टी–ट्वान्टी विश्वकपमा भारतले रोमाञ्चक जित निकालेको छ । आज भएको खेलमा भारतले पाकिस्तानलाई ४ विकेटले हराउँदै रोमाञ्चक जित निकालेको हो ।पाकिस्तानले दिएको १ सय ६० रनको लक्ष्यलाई भारतले निर्धारित २० औं ओभरमाको अन्तिम...
-
२०७९ कार्तिक ६, आइतबार
सेभिल्ला माथि म्याड्रिडको जित
स्पेनिस ला लिगामा रियल म्याड्रिडले जित निकालेको छ । शनिबार राति भएको खेलमा म्याड्रिडले सेभिल्लालाई ३–१ ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा म्याड्रिडले लुका मोड्रिचको गोलमा अग्रता बनायो थियो । उनलाई भिनिसियस जुनियरले पास उपलब्ध गराएको थियो ।...
-
२०७९ कार्तिक ६, आइतबार
पाकिस्तानले भारतलाई दियो १६० रनको लक्ष्य
अष्ट्रेलिया आइसिसी टी–२० विश्वकपमा पाकिस्तानले भारतलाई १६० रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५९ रन बनायो । मेलवर्न क्रिकेट मैदानमा पाकिस्तानका लागि इफ्तिखर अहमेद र शान मसूदले अर्धशतक...
-
२०७९ कार्तिक ४, शुक्रबार
जिम्बावे टि–२० विश्वकपको सुपर १२ मा
जिम्बावे आइसिसि टि–२० विश्वकपको सुपर १२मा पुगेको छ । अष्ट्रेलियामा जारी आज दिउसो भएको खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराउँदै जिम्बाबे सुपर १२मा पुगेको हो । स्कटल्यान्डले दिएको १ सय ३३ रनको लक्ष्यलाई पछ्याएको जिम्बाबेले १८.३ ओभरमा मात्र ५ विकेट...
-
२०७९ कार्तिक ४, शुक्रबार
दुई पटक टी–२० च्याम्पियन वेस्ट इन्डिज विश्वकपवाट बाहिरियो
आयरल्यान्ड आईसीसी टी–२० विश्वकपको सुपर १२ मा पुगेको छ । शुक्रबार दिउँसो भएको खेलमा दुई पटक टी–२० विश्वकपका च्याम्पियन वेस्ट इन्डिजलाई ९ विकेटले हराउँदै आयरल्यान्ड सुपर १२ मा पुगेको हो । खेलमा वेस्टइन्डिजले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको...
-
२०७९ कार्तिक ४, शुक्रबार
लेवान्डोस्कीको दुई गोलमा बार्सिलोना विजय
स्पेनिस ला लिगामा बार्सिलोना विजय भएको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनाले भिल्ला रियललाई ३–० गोलले हराएको हो । बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । उनले खेलको ३१ औं र ३५ औं मिनेटमा गोल गरेका थिए । त्यसपछि अन्सु फातीले ३८ औं...
-
२०७९ कार्तिक १, मंगलबार
अष्ट्रेलियाको एक दिवसीय कप्तानमा प्याट कमिन्स नियुक्त
अस्ट्रेलियाको फास्ट बलर प्याट कमिन्स एक दिवसीय क्रिकेट टिमको कप्तानमा नियुक्त भएका छन् । नियमित कप्तान आरोन फिन्चले आफ्नो खराब फर्मका कारण गत महिना एकदिवसीय ढाँचाबाट सन्यास लिएपछि टेष्ट कप्तान प्याट कमिन्सले जिम्मेवारी पाएका हुन् । तर टी–२० टोलीको...
-
२०७९ कार्तिक १, मंगलबार
बेन्जिमाले जिते बालोन डि ओर अवार्ड
करिम बेन्जिमाले उत्कृष्ट फुटबलरको अवार्ड बालोन डि ओर जितेका छन् । गत सिजन गरेको प्रर्दशनका आधारमा रियल म्याड्रिड तथा फ्रान्सका फरवार्ड खेलाडी बेन्जिमाले पहिलो पटक बालोन डि ओर अवार्ड जितेका हुन । गत सिजन बेन्जिमाले रियल म्याड्रिडलाई च्याम्पियन्स लिग...
-
२०७९ आश्विन ३१, सोमबार
टी–ट्वान्टी विश्वकपमा स्कटल्याण्डको सुखद सुरुआत
आठौं संस्करणको टी–ट्वान्टी विश्वकपमा स्कटल्याण्डले सुखद सुरुआत गरेको छ । सोमबार भएको खेलमा वेस्ट इन्डिजलाई ४२ रनले हराउँदै स्कटल्याण्डले सुखद सुरुआत गरेको हो । स्कटल्याण्डले दिएको १ सय ६१ रनको लक्ष्यलाई पछ्याएको पूर्व च्याम्पियन वेस्ट इन्डिज १८.३...
-
२०७९ आश्विन ३१, सोमबार
एल क्लासिकोमा रियल म्याड्रिड विजय
स्पेनिस ला लिगा एल क्लासिको भिडन्तमा रियल म्याड्रिडले विजय भएको छ । आइतबार राति भएको खेलमा रियलले बार्सिलोनालाई ३–१ गोल अन्तरले हराएको हो । रियलको घरेलु मैदान सेन्टियागो बर्नब्युमा भएको खेलमा रियलले करिम बेन्जिमाको गोलबाट अग्रता लियो । उनले खेलको १२...
-
२०७९ आश्विन ३०, आइतबार
टी–ट्वान्टी विश्वकपमा श्रीलंका नामिबियासँग स्तब्ध
अष्ट्रेलियामा सुरु आठौं संस्करणको टी–ट्वान्टी विश्वकपको पहिलो खेलमा श्रीलंका नामिबियासँग स्तब्ध भएको छ । आइतबार भएको उद्घाटन खेलमा एसिया कप विजेता श्रीलंकालाई नामिबियाले ५५ रनले हराएको हो । टस हारेर पहिलो ब्याटिंग गरेको नामिबियाले श्रीलंकालाई २०...
-
२०७९ आश्विन २७, बिहिबार
वायर्न म्युनिख च्याम्पियन्स लिगको अन्तिम १६ मा
जर्मनी क्लब वायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ । बुधबार राति भएको समूह चरण अन्तर्गतको खेलमा भिक्टोरिया प्लेजेनलाई ४–२ गोल अन्तरले हराउँदै बायर्न अन्तिम १६ मा पुगेको हो । डुसन एरिनामा भएको खेलमा वायर्न साडियो मानेको गोलबाट...
-
२०७९ आश्विन २६, बुधबार
मेसीले च्याम्पियन्स लिगको खेल गुमाउने
फ्रेन्च क्लब पिएसजीका फरवार्ड लिओनल मेसीले च्याम्पियन्स लिगको खेल गुमाउने भएका छन् । पिंडौलामा समस्या भएको कारण मेसीले मंगलबार हुने च्याम्पियन्स लिग अन्तर्गत बेन्फिका विरुद्धको खेल गुमाउने भएका हो । ३५ वर्षीय मेसीले गत शनिबारको लिग वानअन्तर्गत...
-
२०७९ आश्विन ११, मंगलबार
नेपालले बंगलादेशलाई ३–१ गोलले हरायो
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले बंगलादेशसँग सहज जित निकालेको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपालले बंगलादेशलाई ३–१ को गोल अन्तरले हरायो । नेपालको जितमा अन्जन विष्टले ह्याट्रिक गरेपछि नेपालले बंगलादेशविरुद्ध मैत्रीपूर्ण फुटबल खेलमा...
-
२०७९ आश्विन ९, आइतबार
प्रथम ‘वडाअध्यक्ष कप’ फुटबल प्रतियोगिता, गुरूमार्ग युवा क्लब विजेता
काठमाडौं । प्रथम ‘वडाअध्यक्ष कप’ फुटसलको ट्रफी गुरूमार्ग युवा क्लबले हात पारेको छ । काठमाडौं महानगरपालिका वडा-८ द्वारा आयोजित प्रथम वडाअध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेलमा सिर्जनशील युवा क्लबलाई ५-२ गोल अन्तरले हराउदैँ गुरूमार्ग युवा क्लब...




