arin enterprises

स्पाेर्ट्स

  • २०७९ माघ २४, मंगलबार

    भारतविरुद्ध नेपालको सानदार जित

    बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ । ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा मंगलबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई पराजित गरेको हो । मंगलबार भएको...

  • २०७९ माघ २३, सोमबार

    साफ यू–२० मा नेपालको पहिलो जित

    वंगलादेशमा जारी महिला साफ यू–२० च्याम्पियनसिपमा नेपालले भुटानलाई ४–० ले पराजित गर्दै च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ । हिजो भएको खेलमा अमिशा कार्कीको ह्याट्रिकमा नेपालले प्रतियोगिताको पहिलो जित दर्ता गरेको हो । खेलको १९ औं मिनेटमा कार्कीले...

  • २०७९ माघ २१, शनिबार

    साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा नेपाल पराजित

    बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । ढाकामा शुक्रबार भएको खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको हो । पहिलो हाफमा २-१ को अग्रता बनाएको बंगलादेशले खेलको इन्जुरी समयमा...

  • २०७९ माघ २०, शुक्रबार

    रियालद्वाारा भ्यालेन्सीया पराजित

    स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले भ्यालेन्सीयालाई २–० ले हराएको छ । आफ्नै मैदानमा गएराति भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन मार्को असेन्सियो र भिनिसियस जुनियरले एक एक गोल गरे । जितसँगै रियाल मड्रिडले लिग तालिकामा शिर्ष स्थानको बार्सिलोनासँगको...

  • २०७९ माघ १३, शुक्रबार

    अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फ रबाकिना र साबालेन्का फाइनलमा

    अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फ कजाकस्तानकी एलिना रबाकिना र बेलारुसकी एरिना साबालेन्का उपाधिको लागि भिड्ने भएका छन् । हिजो भएको महिला एकलतर्फको सेमिफाइनल खेलमा बेलारुसकी भिक्टोरिया अजारेन्कालाई २–० को सोझो सेटमा हराउँदै रबाकिना फाइनलमा पुगेकी हुन्...

  • २०७९ माघ ९, सोमबार

    आर्सनलले म्यान्चेस्टर युनाइटेडलाई हरायो

    इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको आर्सनलले म्यान्चेस्टर युनाइटेडलाई ३–२ ले हराएको छ । आफ्नै मैदानमा गएराति भएको खेलमा आर्सनललाई विजयी गराउन एडी एन्केतियाले दुई गोल गर्दा बुकायो साकाले एक गोल थपे । म्यान्चेस्टर युनाइटेडका मार्कस रास्फोर्ड र...

  • २०७९ माघ ९, सोमबार

    हात गुमाउदा पनि साहस नगुमाएका खेलाडि– क्यारोली टाक्कस्

    भनिन्छ नि, यदि केहि गरी देखाउने एउटा अठोटले दृढ संकल्पकै रुप लिए कुनै पनि काम जति बाधा आएपनि पुरा गर्न सकिन्छ । समाजमा बुढापाकाहरुका मुखबाट सुनिँदै आएको यस भनाईलाई पुष्टि गर्ने थुप्रै उदाहरण हामीले हाम्रै वरपर पनि भेट्टाउन सकिन्छ । यस किसिमका कयौं...

  • २०७९ माघ ८, आइतबार

    प्रिमियर लिगमा चेल्सी र लिभरपुल बराबरी

    इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले गोलरहित बराबरी खेलेका छन् । गएराति लिभरपुलको मैदान एन्फील्डमा भएको खेलमा दुबै टोलीले थुप्रै अवसर खेर फाले । खेल गोलरहित बराबरीमा रोकिएपछि लिभरपुल र चेल्सीले मध्य तालिकाबाट आफुलाई माथि उकास्न सकेनन् ।...

  • २०७९ माघ ६, शुक्रबार

    पीएसजी नसरबीचको खेलमा मेस्सी र रोनाल्डोको गोल

     फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले साउदीको अल नसरलाई हराएको छ । गएराति साउदीको रियादमा भएको मैत्रीपूर्ण क्लब फुटबल खेलमा १० खेलाडीमा समेटिएको पीएसजीले नल नसरलाई ५–४ले हराएको हो । यस खेलमा विश्वच्याम्पियन लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो...

  • २०७९ माघ ५, बिहिबार

    इटालियन सुपर कपको उपाधि इन्टर मिलानलाई

     इन्टर मिलानले इटालियन सुपर कपको उपाधि जितेको छ । बुधबार राति भएको फाइनल खेलमा एसी मिलानलाई ३–० ले हराउँदै इन्टरले उपाधि जितेको हो । साउदीको किंग फहाद स्टेडियममा भएको खेलको दशौँ मिनेटमा फेडेरिको डिमार्कोले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए ।...

  • २०७९ माघ ४, बुधबार

    मेसी र रोनाल्डो पुनः एकपटक आमनेसामने हुँदै

    विश्वविजेता अर्जेटिनी स्टार लियोनल मेसी र पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो पुनः एकपटक आमनेसामने हुने भएका छन् । हालै रोनाल्डोे आवद्ध भएको क्लब अरेबियन प्रो लिग क्लब अल नसरले मेसी सम्मिलित फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग मैत्रीपूर्ण...

  • २०७९ माघ ४, बुधबार

    साविक विजेता नाडाल दोस्रो चरणमै पराजित

    अस्ट्रेलियन ओपन टेनिसमा साविक विजेता स्पेनिस खेलाडी राफायल नाडाल पराजित भएका छन् । बुधबार मेलवर्नमा भएको दोस्रो चरण खेलमा नाडाल अमेरिकी खलाडी म्याकेन्जी म्याकडोनाल्डसँग पराजित भएको हो । उनी पराजित भएसँगै उनको उपाधि रक्षा अभियान पनि समाप्त भएको छ ।...

  • २०७९ माघ २, सोमबार

    स्पेनिस सुपर कप फुटबलको उपाधि बार्सिलोनालाई

     बार्सिलोना स्पेनिस सुपर कप २०२३को उपाधि जितेको छ । गएराति भएको खेलमा रियल म्याड्रिडलाई ३–१ गोलले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो । साउदी अरबको रियाद स्थित किङ फाद इन्टरनेसनल स्टेडियममा भएको खेलको ३३ औं मिनेटमा १८ वर्षीय गाभिले गोल गर्दै...

  • २०७९ माघ २, सोमबार

    प्रिमियर लिगमा आर्सनल, चेल्सी र न्युकासल विजयी

    गएराती भएको प्रिमियर लिग फुटबलमा आर्सनल, चेल्सी र न्युकासल युनाइटेड विजयी भएका छन् । शिर्ष स्थानको आर्सनलले टोटनह्याम हट्सपरलाई उसैको मैदानमा २–० ले हरायो । आर्सनलको लागि मार्टिन ओडेगार्डले एक गोल गर्दा टोटनह्यामका गोलरक्षक ह्युगो लोरिसले एक...

  • २०७९ पौष २९, शुक्रबार

    फुलहमसँग चेल्सी पराजित

     इङ्लिस प्रिमियर लिगमा फुलहमसँग चेल्सी पराजित भएको छ । बिहीबार राति भएको खेलमा चेल्सी फुलहमसँग २–१ ले पराजित भएको हो । खेलको २५ औं मिनेटमा विलियनले गोल गर्दै फुलहमलाई अग्रता दिलाए । ४७ औं मिनेटमा चेल्सीका कालिदौ कौलीबलीले खेल बराबरीमा ल्याएका थिए ।...

  • २०७९ पौष २९, शुक्रबार

    रियल स्पेनिस सुपर कपको फाइनलमा

    भ्यालेन्सियालाई हराउँदै रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बिहिबार राति भएको खेलमा भ्यालेन्सियालाई टाइब्रेकरमा ४–३ ले हराउँदै रियल फाइनलमा प्रवेश गरेको हो । निर्धारित समय ९० मिनेट र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा...

Pages