arin enterprises

स्पाेर्ट्स

  • २०७९ फाल्गुण २१, आइतबार

    म्यान्चेस्टर सिटी र आर्सनल विजयी

    इंग्लीश प्रिमियर लिग फुटबलमा हिजो म्यान्चेस्टर सिटीले न्युकासल युनाइटडलाई २–० ले हरायो । सिटीका लागि फिल फोडेन र बर्नार्डो सिल्भाले एक एक गोल गरे । प्रिमियर लिगकै अर्को खेलमा आर्सनलले बर्नमाउथलाई ३–२ ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा ६१...

  • २०७९ फाल्गुण १८, बिहिबार

    एभर्टनमाथि आर्सनलको फराकिलो जित

    एभर्टनलाई ४–० ले हराउँदै आर्सनलले इंग्लीश प्रिमियर लिग फुटबलको उपाधि यात्रा बलियो पारेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन ग्याब्रियल मार्टीनेलीले दुई गोल गर्दा बकायो साका र मार्टीन ओडेगार्डले एक एक गोल गरे । गएराति भएको...

  • २०७९ फाल्गुण १७, बुधबार

    मोरक्कोका चर्चित फुटबलर हाकिमीमाथि बलात्कारको आरोप

    मोरक्कोका चर्चित फुटबलर हाकिमीलाई एक फ्रेन्च महिलाले बलात्कारको आरोप लगाएको छ । मोरक्को र फ्रेन्च क्लब पिएसजीका डिफेन्डर अच्रफ हाकिमीले गत फेब्रूअरी २५ मा आप्mनै घरका बलात्कार गरेको आरोप लगाएको थियो । २४ वर्षीया महिलाले आफूलाई बलात्कार गरेको आरोप...

  • २०७९ फाल्गुण १६, मंगलबार

    फिफा प्लेयर अफ द इयर अवार्ड मेस्सीलाई

    अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा प्लेयर अफ द इयर अवार्ड जितेका छन् । फिफा द बेस्ट अवार्ड २०२२ अन्तर्गत मेस्सीले पुरुषतर्फ प्लेयर अफ द इयर अवार्ड जितेका हुन् । उनले फ्रेन्सका फरवार्ड केलियन एमबाप्पे र करिम बेन्जिमालाई पछि पार्दै अवार्ड...

  • २०७९ फाल्गुण १५, सोमबार

    शीर्षस्थानको बार्सिलोना पराजित

    स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोना पराजित भएको छ । आइतबार भएको खेलमा बार्सिलोना अल्मेरियासँग १–० ले स्तब्ध बनेको हो । पावर हर्स स्टेडियम बार्सिलोनालाई हराउन इएल विलाल टोउरेले निर्णायक गोल गरे । विलालले खेलको २४औं मिनेटमा लुइस सुआरेजको...

  • २०७९ फाल्गुण १५, सोमबार

    काराबाओ कपको उपाधि म्यान्चेस्ट युनाईटेडलाई

    यस वर्षको काराबाओ कप फुटबलको उपाधि म्यान्चेस्टर युनाईटेडले जितेको छ । लण्डनको वेम्बले रंगशालामा गएराति भएको फाइनल खेलमा न्युकासल युनाईटेडलाई २–० ले हराउँदै म्यानचेस्टर युनाइटेडले उपाधि उचालेको हो । खेलको ३३ औं मिनेटमा ब्राजिलियन खेलाडी कासेमिरोले...

  • २०७९ फाल्गुण १४, आइतबार

    रोनाल्डोले ह्याट्रिकमा नसरको जित

    साउदी प्रो लिगमा अल नसरले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा नसरले डामाकलाई ३–० ले हराएको हो । अल नसरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे । खेलको १८ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।...

  • २०७९ फाल्गुण १४, आइतबार

    रियल म्याड्रिड बराबरीमा रोकियो

    स्पिेनिस ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकेको छ । शनिबार राति म्याड्रिड डर्बीमा रियलले एट्लेटिको म्याड्रिडसँग १–१ गोलको बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक खेलमा पहिलो अग्रता एट्लेटिकोले बनाएको थियो । एट्लेटिकोको लागि जोसे मारिया जिमिनेजले ७८ औं...

  • २०७९ फाल्गुण १४, आइतबार

    आर्सनल लिगको शीर्ष तालिकामा कायमै

    इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको आर्सनलले लेस्टर सिटीलाई १–० ले हराएको छ । लेस्टर सिटीको मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन ब्राजिलियन खेलाडी ग्याब्रियल मार्टीनेलीले निर्णायक गोल गरे । जितसँगै आर्सनलले प्रिमियर लिगको अंक तालिकामा...

  • २०७९ फाल्गुण १३, शनिबार

    नेपाली टेबलटेनिस टोली आइतबार भारत जाँदै

    डब्लुटीटी स्टार कन्टेन्डरमा सहभागी हुन नेपाली टेबलटेनिस टोली भारतको गोवामा जाने भएको छ । फेब्रुअरी २७ देखि मार्च ३ सम्म हुने प्रतियोगितामा नेपालवाट चार खेलाडीसहित छ सदस्यीय नेपाली टेबलटेनिस टोली आइतबार भारत प्रस्थान गर्न लागेको हो । प्रतियोगितामा...

  • २०७९ फाल्गुण १०, बुधबार

    लिभरपुललाई रियलले हरायो

    यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिडले इंग्लिस लिभरपुललाई हराएको छ । मंगलबार भएको खेलमा रियलले लिभरपुललाई ५–२ ले हराएको हो । लिभरपुलको घरेलु मैदानमा भएको खेलको चौंथो मिनेटमा डार्विन नुनेजले गोल गर्दै...

  • २०७९ फाल्गुण ९, मंगलबार

    आईसीसी विश्वकप लिग टू को त्रिकोणात्मक सिरिज नेपाललाई

    आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले चारै खेलमा जित निकालेको छ । मंगलबार भएको चौथो तथा अन्तिम खेलमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको छ । सिरिजमा शतप्रतिशत...

  • २०७९ फाल्गुण ८, सोमबार

    म्यानुले हरायो लेस्टर सिटीलाई

    इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले लेष्टर सिटीलाई ३–० ले हराएको छ । आफ्नै मैदानमा गएराति भएको खेलमा म्यान्चेस्टर युनाइटेडलाई विजयी गराउन मार्कस रास्फोर्डले दुई गोल गर्दा जेडन सान्चोले एक गोल थपे । जितसँगै म्यान्चेस्टर युनाइटेडले...

  • २०७९ फाल्गुण ७, आइतबार

    प्रिमियर लिगमा आर्सनल र लिभरपुल विजयी

    इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनल र लिभरपुल विजयी हुँदा चेल्सी पराजित भएको छ । गएरातिको खेलमा आर्सनलले एस्टन भिल्लालाई ४–२ ले हरायो । आर्सनलको जितमा बुकायो साका, जिन्चेन्को र ग्याब्रियल मार्टीनेलीले एक एक गोल गर्दा भिल्लाका मार्टिनेजले एक...

  • २०७९ फाल्गुण २, मंगलबार

    नेपालको शानदार जित

    नेपालले विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिवियाबिरुद्ध २ विकेटको रोमाञ्चक जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा ओपनर कुशल भुर्तेलको शतकको मद्दतमा व्यक्तिगत १ सय १५ रन रनको पारी खेलेपछि नेपालले २ सय ८६ रनको...

  • २०७९ माघ २९, आइतबार

    फिफा क्लब विश्वकप फुटबलको उपाधि रियाललाई

    यस वर्षको फिफा क्लब विश्वकप फुटबलको उपाधि स्पेनको रियाल मड्रिडले जितेको छ । मोरक्कोमा गएराति भएको फाइनल खेलमा साउदी अरबियाको अल हिलाल फुटबल क्लबलाई ५–३ ले हराउँदै रियाल मड्रिडले उपाधि जितेको हो । खेलमा रियाल मड्रिडको लागि भिनिसियस जुनियर र फेडेरिको...

Pages