स्पाेर्ट्स
-
२०८० बैशाख १३, बुधबार
कास्टेलानोसको ह्याट्रिकसँगै रियल पराजित
स्पेनिस ला लिगामा रियल म्याड्रिड पराजित भएको छ । मंगलबार राति भएको खेलमा रियललाई जिरोनाले ४–२ गोल अन्तरले हराएको हो । जिरोनाको लागि चारै गोल भ्यालेन्टिन कास्टेलानोसले गरेका थिए । जिरोनोको घरेलु मैदान मोन्टिलीभिमा भएको खेलको १२ औं मिनेटमा...
-
२०८० बैशाख १०, आइतबार
ला लिगामा रियल म्याड्रिडको सहज जित
स्पेनिस ला लिगामा रियल म्याड्रिडले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई २–० गोलले हराएको हो । रियलको जितमा मार्को एसेन्सियो र इडर मिलिटाओले एक एक गोल गरे । रियलको घरेलु मैदान सेन्टियागो बर्नब्युमा भएको खेलको ४२ औं...
-
२०८० बैशाख ८, शुक्रबार
एसीसी प्रिमियर कपमा नेपालको शानदार जीत
एसिसी मेन्स प्रिमियर क्रिकेट कपअन्तर्गत आज भएको खेलमा नेपालले ओमानमाथि शानदार जीत हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानमाथि ८४ रनको शानदार जित हात पारेको हो । ४६.३ ओभरमा ९ विकेट गुमाएको ओमानका ११ औं नम्बर...
-
२०८० बैशाख ७, बिहिबार
इन्टर सेमिफाइनलमा
इटालियन क्लब इन्टर मिलान च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा बेन्फिकालाई २–० ले हराएको इन्टरले दोस्रो लेगमा बेन्फिकासँग ३–३ गोलको बराबरीमा खेल्यो । बेन्फिका माथि समग्रमा ५–३ ले जित हासिल गर्दै इन्टर अन्तिम चारमा पुगेको...
-
२०८० बैशाख ७, बिहिबार
बायर्नलाई हराउँदै म्यानसिटि सेमिफाइनलमा
इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्वाटरफाइनल अन्तर्गतको दोस्रो लेगमा बायर्न म्युनिखसँग १–१ गोलको बराबरी खेल्दै सिटीले समग्रमा ४–१ को जित हासिल गरेको हो । बायर्नको मैदानमा भएको दोस्रो...
-
२०८० बैशाख ६, बुधबार
बराबरीमा रोकिएपनि मिलान सेमिफाइनलमा
प्रवेश इटालियन क्लब एसी मिलान च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा नापोलीसँग १–१ गोलको बराबरीमा रोकिएपनि समग्रमा २–१ को जित निकाल्दै मिलान अन्तिम चारमा पुगेको हो । नापोलीको घरेलु मैदानमा...
-
२०८० बैशाख ६, बुधबार
चेल्सीलाई हराउँदै रियल सेमिफाइनलमा
स्पेनिस क्लब रियल म्याड्रिड युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । रियले इंग्लिस क्लब चेल्सीलाई समग्रमा ४–०ले हराउँदै सेमिफाइनलमा पुगेको हो । गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा रियलसँग चेल्सी २–०ले पराजित भयो । लण्डनस्थित...
-
२०८० बैशाख ४, सोमबार
काठमाडौंमा नेसनल चेस च्याम्पियनसिप हुने
नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा चेसको नेसनल च्याम्पियनसिप हुने भएको छ । वैशाख ५ देखि १० सम्म हुने प्रतियोगिता लाजिम्पाटस्थित होटल ले हिमालयमा हुने महासंद्यले जनाएको छ । राउन्ड रोविन प्रणालीमा सञ्चालन हुने...
-
२०७९ चैत्र ३०, बिहिबार
रियलले चेल्सीलाई हरायो
च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिडले जित निकालेको छ । बुधबार राति भएको खेलमा रियलले इंग्लिस क्लब चेल्सीलाई २–० गोलले हराएको हो । घरेलु मैदानमा रियलको जितमा करिम बेन्जिमा र मार्को एसेन्सियोले एक एक गोल गरे । खेलको...
-
२०७९ चैत्र २९, बुधबार
इन्टरले बेन्फिकालाई हरायो
च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा इटालियन क्लब इन्टर मिलानले जित निकालेको छ । मंगलबार राति इन्टरले पोर्चुगिज क्लब बेन्फिकालाई २–० ले हराएको हो । इन्टरको जितमा निकोलो बरेला र रोमेलु लुकाकुले एक एक गोल गरे । पहिलो हाफ गोलरहित...
-
२०७९ चैत्र २९, बुधबार
पहिलो लेगमा सिटीको सहज जित
च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । मंगलबार राति भएको पहिलो लेगमा सिटिले जर्मन क्लब बायर्न म्युनिखलाई ३–० गोलले हराएको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन रोड्री, बेर्नार्डो...
-
२०७९ चैत्र २८, मंगलबार
शीर्षस्थानको बार्सिलोना बराबरीमा रोकियो
स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना बराबरीमा रोकिएको छ । बराबरीमा रोकिएसँगै बार्सिलोनाले ला लिगाको शीर्ष स्थानमा १५ अंकको अग्रता लिने मौका गुमाएको हो । सोमबार राति भएको खेलमा बार्सिलोना जिरोनासँग गोलरहित बराबरीमा रोकियो हो ।...
-
२०७९ चैत्र २८, मंगलबार
च्याम्पियन्स लिगको क्वाटरफाइनल आजबाट
युएफा च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलहरु आजबाट सुरू हुँदैछ । क्वाटरफाइनल पहिलो लेगको खेलमा मंगलबार पोर्चुगीज क्लब बेन्फिका विरुद्ध इटालीयान क्लब इन्टर मिलानको हुनेछ । यो खेल बेन्फीकाको मैदान एस्तादियो दा लुजमा हुनेछ । त्यस्तै मंगलबार राति नै हुने...
-
२०७९ चैत्र २७, सोमबार
लिभरपुलले आर्सनललाई बराबरीमा रोकियो
इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आर्सनललाई बराबरीमा रोकेको छ । आइतबार शीर्ष स्थानको आर्सनललाई लिभरपुलले २–२ गोलको बराबरीमा रोकेको हो । अन्फिल्ड स्टेडियममा भएको खेलमा लिभरपुलले २–० गोलले पछि परेको अवस्था उल्टाएको हो । आर्सनलले खेलको आठौं मिनेटमा...
-
२०७९ चैत्र २६, आइतबार
रियलको उपाधि होडमा धक्का
स्पेनिस ला लिगामा रियल म्याड्रिडको उपाधि होडमा धक्का लागेको छ । घरेलु मैदानमै भएको खेलमा भिल्लारियलसँग ३–२ ले पराजित भएपछि रियलको उपाधि होडमा धक्का लागेको हो । गएराति भएको खेलमा दुई पटकको अग्रता जोगाउन नसक्दा रियलले भिल्लारियलसँग हार बेहोरे हो ।...
-
२०७९ चैत्र २३, बिहिबार
बेन्जेमाको ह्याट्रिकसँगै रियल फाइनलमा
रियल म्याड्रिड कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति चिरप्रतिद्वन्द्वी बार्सिलोनालाई ४–० ले हराउँदै रियल कोपा डेल रेको उपाधि नजिक पुगेको हो । रियललाई जिताउन करिम बेन्जेमाले ह्याट्रिक गरे । रियल भालाडोलिड विरूद्ध गत आइतबार ह्याट्रिक...




