arin enterprises

स्पाेर्ट्स

  • २०८० जेठ ५, शुक्रबार

    लिभरपुलका प्रशिक्षक क्लोपलाई दुई खेलको प्रतिबन्ध

    प्रतिबन्ध इंग्लिस क्लब लिभरपुलका प्रशिक्षक जुर्गेन क्लोपलाई दुई खेलको प्रतिबन्ध लगाइएको छ । क्लोपले रेफ्री पाउल टियर्नीको बारेमा अमर्यादित टिप्पणी दिएपछि प्रतिबन्ध लगाइएको हो । गत महिना टोटेनहमविरुद्ध लिभरपुलको खेलपछि उनले रेफ्री टियर्नी आफूविरुद्ध...

  • २०८० जेठ ५, शुक्रबार

    फिफा विश्वकप २०२६ को लोगो सार्वजनिक

    फिफा विश्वकप २०२६ को लोगो सार्वजनिक भएको छ । बिहीबार विश्व फुटबलको सर्वोच्च निकाय फिफाले २०२६ को विश्वकपको लोगो सार्वजनिक गरेको हो । सन् २०२६ को विश्वकप तीन राष्ट्र संयुक्त राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त आयोजना हुँदैछ । यस संस्करणको...

  • २०८० जेठ ५, शुक्रबार

    नाडालले फ्रेन्च ओपनबाट नाम फिर्ता लिए

    स्पेनिस टेनिस स्टार राफायल नाडालले फ्रेन्च ओपन टेनिसबाट नाम फिर्ता लिएका छन् । नाडालले हिप इन्जुरीको कारण फ्रेन्च ओपनबाट आफ्नो नाम फिर्ता लिएका हुन् । उनले पछिल्लो १९ वर्षमा पहिलो पटक फ्रेन्च ओपन गुमाउने लागेका हुन् । फ्रेन्च ओपन यहिँ मे २८ मा सुरु...

  • २०८० जेठ ४, बिहिबार

    ट्रेबल जित्ने अभियानमा म्यानसिटि

    इंग्लिस क्लब म्यानचेस्टर सिटी तीन उपाधिका साथ सिटी ट्रेबल जित्ने अभियानमा छ । म्यानसिटि प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिगको उपाधि गरि ट्रेबल जित्ने अभियानमा रहेको हो । गएराति स्पेनिस क्लब रियल म्याड्रिडमाथि सान्दार जित निकाल्दै पहिलो पटक...

  • २०८० जेठ ४, बिहिबार

    रियललाई हराउँदै म्यानसिटि फाइनलमा

    इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । सेमिफाइनलमा स्पेनिस क्लब रियल म्याड्रिडलाई समग्रमा ५–१ गोलले हराउँदै म्यानसिटी फाइनल पुगेको हो । पहिलो लेग १–१ गोलको बराबरीमा सकिँदा गएराति भएको दोस्रो लेगमा भने म्यानसिटी...

  • २०८० जेठ ३, बुधबार

    १३ वर्षपछि इन्टर च्याम्पियन्स लिगको फाइनलमा

    १३ वर्षपछि इन्टर मिलान च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । शहरी प्रतिद्वन्द्वी एसी मिलानलाई समग्रमा ३–० ले हराउँदै इन्टर फाइनल पुगेको हो । सेमिफाइनलको दोस्रो लेगमा इन्टरले एसीलाई १–० ले पराजित गरे । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा...

  • २०८० जेठ २, मंगलबार

    लिभरपुलले लेस्टर सिटी हरायो

    इंग्लिस प्रिमियर लिगमा लिभरपुलले लेस्टर सिटीलाई ३–० गोलले पराजित गरेको छ । सोमबार राति भएको खेलमा लिभरपुलको जितमा कर्टिस जोन्सले ३३ र ३६ मिनेटमा गरी दुई गोल गरे । अलेक्जन्डर अर्नोल्डले ७१ मिनेटमा तेस्रो गोल गरे । यो जितसँगै लिभरपुल ३६ खेलबाट ६५ अंक...

  • २०८० जेठ १, सोमबार

    म्यानसिटि प्रिमियर लिगको उपाधि नजिक

    म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको उपाधि नजिक पुगेको छ । आइतबार एभर्टनलाई ३–० गोलले पराजित गरी अंक तालिकामा सिटीले चार अंकको अग्रता लिएको छ । आइतबार नै उपाधि होडमा रहेको अर्को टिम आर्नसल ब्राइटनसँग ३–० ले पराजित हुँदा सिटी उपाधि नजिक पुगेको हो...

  • २०८० जेठ १, सोमबार

    बार्सिलोनाले चार बर्षपछि ला लिगाको उपाधि जित्यो

    बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि जितेको छ । आइतबार स्पान्योललाई ४–२ ले पराजित गरेसँगै बार्सिलोनाले चार बर्ष पछि उपाधि जितेको हो । यस सिजनमा चार खेल बाँकी छदै बार्सिलोनाले उपाधि आफ्नो नाममा गरे । उसले पछिल्लो पटक सन् २०१८–१९ सिजनको उपाधि जितेको...

  • २०८० बैशाख ३१, आइतबार

    रियलले गेटाफेलाई हरायो

    ला लिगामा रियल म्याड्रिडले गेटाफेलाई हराएको छ । शनिबार राति रियलले गेटाफेमाथि १–० को जित निकालेको हो । रियलको घरेलु मैदानमा भएको खेलमा मार्को एसेन्सियाले निर्णायक गोल गरे । उनले खेलको ७० औं मिनेटमा गोल गरेका हुन् । यो जितसँगै रियलले ला लिगाको...

  • २०८० बैशाख २९, शुक्रबार

    युरोपा लिगको पहिलो लेगमा रोमाले लिभरकुजलाई हरायो

    युरोपा लिग फुटबलको सेमिफाइनल पहिलो लेगको खेलमा इटालीको एएस रोमाले जर्मनीको बायर लिभरकुजेनलाई १–० ले हराएको छ । इटालीको रोममा गएराति भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन एडुवार्डो बोभेले ६२ औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै रोमाले फाइनल पुग्ने...

  • २०८० बैशाख २८, बिहिबार

    मिलान डर्बीमा इन्टर विजयी

    च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा इटालियन क्लब मिलान डर्बीमा इन्टर मिलानले एसी मिलानलाई हराएको छ । बुधबार राति सेमिफाइनलको पहिलो लेगमा इन्टरले घरेलु टोली एसी माथि २–० को जित निकालेको हो । सान सिरो स्टेडियममा भएको खेलमा इन्टरले पहिलो हाफमै दुई...

  • २०८० बैशाख २७, बुधबार

    आइसीसी विश्वकपको छनोट खेल्ने सबै १० राष्ट्रको टुंगो

    जिम्बावेमा हुने आइसीसी एकदिवसीय विश्वकपको छनोट खेलमा सहभागी हुने सबै १० राष्ट्रको टुंगो लागेको छ । आयरल्यान्डले विश्वकप सुपर लिगको शीर्ष ८ मा रहेर सिधा विश्वकप खेल्ने अवसर गुमाएसँगै छनोटमा सहभागी रहने १० राष्ट्रको टुंगो लागेको हो । सुपर लिगको अन्तिम...

  • २०८० बैशाख २७, बुधबार

    म्यानसिटि र रियलबीचको खेल बराबरीमा

    युरोपियन च्याम्पियन्स लिगको इंग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस क्लब रियल म्याड्रिडबीचको सेमिफाइनलको पहिलो लेग बराबरीमा सकिएको छ । गएराति भएको खेल एक एक गोलको बराबरीमा सकिएको हो। रियलको मैदानमा भएको खेलको ३६ मिनेटमा भिनिसियस जुनियरको गोलबाट...

  • २०८० बैशाख २४, आइतबार

    रियल म्याड्रिड कोपा डेल रे च्याम्पियन

    रियल म्याड्रिडले स्पेनिस कोपा डेल रेको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा ओसासुनालाई २–१ गोलले हराउँदै उपाधि उठाएको हो । रियलका लागि दुबै गोल रोड्रिगोले गरे । ओसासुनाका लागि लुकास टोरोले गोल गरे । स्टेडियो ला कार्टुजामा भएको खेलको दोस्रो...

  • २०८० बैशाख २२, शुक्रबार

    ब्राइटनले म्यानयुलाई हरायो

    इंग्लिस प्रिमियर लिगमा ब्राइटनले म्यानचेस्टर युनाईटेडलाई हराएको छ । बिहीबार राति भएको खेलमा युनाईटेडलाई ब्राइटनले १–० गोलले हराएको हो । ब्राइटनको जित दिलाउा एलेक्सिस म्याक एलिस्टरले निर्णायक गोल गरे । ब्राइटनको घरेलु मैदान फाल्मर स्टेडिममा भएको...

Pages