arin enterprises

स्पाेर्ट्स

  • २०७९ बैशाख ११, आइतबार

    वायर्न म्युनिख लगातार दशौं पटक च्याम्पियन

    वायर्न म्युनिखले लगातार दशौं पटक जर्मनी बुन्डेस लिगाको उपाधि जितेको छ । शनिबार भएको खेलमा बोरूसिया डर्टमन्डलाई ३–१ ले हराउँदै वायर्नले यो सिजनको उपाधि तीन खेलअघि नै जित्न सफल भएको हो । शनिबार भएको खेलमा वायर्नका सेर्जी गिनर्बीले १५ मिनेटमा पहिलो गोल...

  • २०७९ बैशाख ११, आइतबार

    रियल बेटिसले जित्य कोपा डेल रेको उपाधि

    स्पेनिस कोपा डेल रेको उपाधि रियल बेटिसले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा भ्यालेन्सियालाई पेनाल्टी सुटआउटमा ५–४ गोलले हराउँदै बेटिसले उपाधि जितेको हो । सेभियामा भएको फाइनल खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको...

  • २०७९ बैशाख ८, बिहिबार

    रियल ला लिगा उपाधि नजिक

     रियल म्याड्रिडले यो सिजनको स्पेनिस ला लिगा उपाधि नजिक पुगेको छ । बुधबार राति भएको खेलमा ओसासुनालाई ३–१ गोलले हराउँदै रियल उपाधि नजिक पुगेको हो । ओसासुनाको घरेलु मैदानमा भएको खेलको १२ औं मिनेटमा डेभिड अलाबाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।...

  • २०७९ बैशाख ७, बुधबार

    म्यानयुलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा

    इंग्लिस प्रिमियर लिगमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाईटेडलाई ४–० गोलले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा लुइस डियाजले पाँचौं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । २२...

  • २०७९ बैशाख ६, मंगलबार

    रोनाल्डोको नवजात जुम्ल्याहा मध्ये एक बच्चाको मृत्यु

    पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो र उनकी प्रेमिका जर्जिना रोड्रिग्वेजको नवजात जुम्ल्याहा बच्चा मध्ये एकको मृत्यु भएको छ । मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो बच्चाको निधन भएको रोनाल्डोले जानकारी दिएका छन् । हालै जन्म भएको जुम्ल्याहा बच्चा मध्ये...

  • २०७९ बैशाख ६, मंगलबार

    काडिजसँग बार्सिलोना स्तब्ध

     स्पेनिस ला लिगामा बार्सिलोना पराजित भएको छ । सोमबार राति भएको खेलमा काडिजसँग १–० गोलले बार्सिलोना पराजित भएको हो । बार्सिलोनाको घरेलु मैदानमा काडिजलाई जित दिलाउन लुकास परेजले निर्णायक गोल गरे । उनले खेलको ४८ औं मिनेटमा गोल गरेका हुन् । यस जितसँगै...

  • २०७९ बैशाख ५, सोमबार

    एफए कपको फाइनलमा चेल्सी र लिभरपुल भिड्ने

     एफए कपको फाइनलमा चेल्सी र लिभरपुलबीच प्रतिस्पर्धा हुने भएको छ । आइतबार राति भएको दोस्रो सेमिफाइनलमा क्रिस्टल प्यालेसलाई २–० ले पराजित गर्दै चेल्सीले लिभरपुलसँग खेल्ने भएको हो । चेल्सीलाई जिताउन ६५ औं मिनेटमा रुबेन लोफटसले पहिलो गोल गर्दै अग्रता...

  • २०७९ बैशाख ५, सोमबार

    रियल म्याड्रिडको पुनरागमन जित

    स्पेनिस ला लिगामा रियल म्याड्रिडले पुनरागमन जित निकालेको छ । आइतबार राति सेभियालाई ३–२ ले पराजित गर्दै रियलले पुनरागमन जित निकालेको हो । सेभियाको घरेलु मैदानमा भएको खेलको २१औं मिनेटमा राकिटिक र २५ औं मिनेटमा लामेलाले गोल गरेपछि सेभियाले पहिलो हाफमा...

  • २०७९ बैशाख ४, आइतबार

    लिभरपुल एफए कपको फाइनलमा

     लिभरपुल एफए कपको फाइनलमा पुगेको छ । इंग्लिस प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीलाई ३–२ ले पराजित गर्दै लिभरपुल फाइनलमा पुगेको हो । वेम्ब्ली स्टेडिमा भएको पहिलो सेमिफाइनल खेलको नवौं मिनेटमा इब्राहिमा कोनाटेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।...

  • २०७९ बैशाख २, शुक्रबार

    युरोपा लिगबाट बार्सिलोना बाहिरियो

    बार्सिलोना युरोपा लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ । बिहीबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब बार्सिलोना जर्मन क्लब फ्रान्कफुर्टसँग समग्रमा ४–३ गोलले पराजित हुँदै बाहिरिएको हो । पहिलो लेगमा फ्रान्कफुर्टसँग १–१ गोलको बराबरी...

  • २०७९ बैशाख १, बिहिबार

    बेन्फिकालाइ हराउँदै लिभरपुल सेमिफाइनलमा

    इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गयराति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा पोर्चुगिज क्लब बेन्फिकासँग समग्रमा ६–४ को जित निकाल्दै लिभरपुल अन्तिम चारमा पुगेको हो । पहिलो लेगमा ३–१ को जित निकालेको लिभरपुलले...

  • २०७९ बैशाख १, बिहिबार

    संर्घषपूर्ण जितपछि म्यानसिटी सेमिफाइनलमा

    इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा एट्लेटीको म्याड्रिडसँग गोलरहित बराबरी खेलेर समग्रमा १–० को जित निकाल्दै सिटी सेमिफाइनलमा पुगेको हो ।पहिलो लेगमा...

  • २०७८ चैत्र ३०, बुधबार

    बायर्न भिल्लारियलसँग स्तब्ध

     च्याम्पियन्स लिगमा डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख भिल्लारियलसँग पराजित भएको छ । गएराति भएको खेलमा जमर्नी क्लब बायर्नलाई स्पेनिस क्लब भिल्लारियलले १–१ गोलको बराबरीमा रोक्दै समग्रमा २–१ को नतिजासहित सेमिफाइनलमा पुगेको हो । पहिलो लेगमा...

  • २०७८ चैत्र ३०, बुधबार

    चेल्सीलाई हराउँदै रियल म्याड्रिड सेमिफाइनलमा

    साविक विजेता चेल्सीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । च्याम्पियन्स लिग क्वार्टरफाइनलको दोस्रो लेगमा चेल्सीसँग ३–२ ले पराजित भए पनि समग्रमा ५–४ को जित निकाल्दै रियल अन्तिम सेमिफाइनलमा पुगेको हो । पहिलो लेगमा...

  • २०७८ चैत्र २९, मंगलबार

    बाबर अजाम र रेशेल हेन्स बने आइसिसी प्लेयर अफ दि मन्थ

    बाबर अजाम र रेशेल हेन्सले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ‘प्लेयर अफ दि मन्थ’ मार्चको अवार्ड जितेका छन् । आइसिसीले आफ्नो वेभ पोर्टलमा आएको समर्थकको भोट र आइसिसी भोटिङ एकेडेमीको आधारमा अवार्ड घोषणा गरेको हो। पाकिस्तानका कप्तान बाबरले...

  • २०७८ चैत्र २८, सोमबार

    अमेरिका पहिलोपटक विश्वकपमा छनौट, नेपालको सम्भावना कति ?

    संयुक्त राष्ट्र अमेरिका पहिलो पटकआइसिसी टी–२० विश्वकपमा छनौट भएको छ । हाल आइसिसी टी–२० विश्व वरीयतामा २८औं स्थानमा रहेको अमेरिका आयोजकको रूपमा पहिलो पटक टी–२० विश्वकपमा छनौट भएको छ । सन् २०२४को टी–२० विश्वकप अमेरिका र वेस्ट इन्डिजलेसंयुक्तरूपमा...

Pages