arin enterprises

को को भिड्दै छन् च्याम्पियनस् लिग सेमिफाइनलमा ?

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ बैशाख १३, मंगलबार

युरोपियन च्याम्पियनस् लिग (युईएफए) को सेमिफाइनल खेल आज रातिबाट सुरु हुँदै छ ।

सेमिफाइनलमा रियल म्याड्रिड, भिल्लारियल, म्यानचेस्टर सिटि र लिभरपुल गरि चारबटा क्लब पुगेको छ ।

सेमिफाइनलको पहिलो लेग आज राति र भोलि राति हुनेछ भने दास्रो लेग मे ४ र ५ मा हुनेछ ।

सेमिफाइन खेलहरु

रियल म्याड्रिड विरुद्ध म्याचेस्टर सिटि 

लिभरपुल विरुद्ध भिल्लारियल

फाइनल खेल मे २९को दिन फ्रान्समा हुनेछ ।

Categorized in स्पाेर्ट्स