स्पाेर्ट्स
-
२०७८ चैत्र ३, बिहिबार
युभेन्ट्स अन्तिम १६ बाट बाहिरियो
इटालियन क्लब युभेन्ट्स च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ । स्पेनिस क्लब भिल्ला रियलसँग समग्रमा ४–१ ले पराजित भएपछि बाहिरिएको हो । पहिलो लेगमा १–१ गोलको बराबरी खेलेको युभैन्ट्स दोस्रो लेगमा ३–० ले पराजित भयो । बुधबार राति भएको अन्तिम...
-
२०७८ चैत्र ३, बिहिबार
साविक विजेता चेल्सी अन्तिम आठमा
साविक विजेता इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ । चेल्सीले लिललाई समग्रमा ४–१ को जित निकाल्दै अन्तिम आठको यात्रा तय गरेको हो । पहिलो लेगमा २–० को जित निकालेको चेल्सीले दोस्रो लेगमा २–१ गोल जित निकाले । बुधबार राति भएको...
-
२०७८ चैत्र २, बुधबार
एट्लेटिको म्याड्रिड अन्तिम ८ मा
स्पेनिस क्लब एट्लेटिको म्याड्रिड च्याम्पियन्स लिगको अन्तिम ८ मा प्रवेश गरेको छ । अन्तिम १६मा एट्लेटिकोले इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडलाई समग्रमा २–१ गोलले हराउँदै अन्तिम ८ मा प्रवेश गरेको हो । स्पेनमा भएको पहिलो लेगमा युनाईटेड र एट्लेटिकोले १–...
-
२०७८ चैत्र १, मंगलबार
शेन वाट्सन दिल्ली क्यापिटल्सको सहायक प्रशिक्षक
यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) मा लागि दिल्ली क्यापिटल्सले अष्ट्रेलियन अलराउन्डर शेन वाट्सनलाई सहायक प्रशिक्षक नियुक्त गरेको छ । मंगलबार दिल्लीले वाट्सनलाई सहायक प्रशिक्षक नियुक्त गरिएको जनाएको हो । ४० वर्षीय वाट्सनले राजस्थान रोयल्स, रोयल...
-
२०७८ चैत्र १, मंगलबार
सिटी बराबरीमा रोकियो
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा सिटीले क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा खेलेको हो । सेलहस्र्ट पार्क स्टेडियमा भएको खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सक्दा खेल गोल विहीन सकिएको हो ।...
-
२०७८ चैत्र १, मंगलबार
स्टार रेसलर स्कट हलको निधन
रेसलिङ जगतका चर्चित रेसलर स्कट हल (रेजर रामन) को निधन भएको छ । रेसलिङ जगतको सर्वोच्च संस्था डब्लुडब्लुईका हल आफ फेमर स्कट हलको हृदयघातका कारण निधन भएको हो । ६३ बर्षिय स्कट हललाई तेश्रो पटकको हृदयघात पछि अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना...
-
२०७८ चैत्र १, मंगलबार
लालिगामा रियल म्याड्रिडलाई १० अंकको अग्रता
रियल म्याड्रिडले स्पेनिस ला लिगा शीर्ष स्थानमा १० अंकको अग्रता लिएको छ । सोमबार राति भएको खेलमा रियलले मालोर्कालाई ३–० गोलले हराउँदै १० अंकको अग्रता लिएको । रियललाई जित दिलाउने क्रममा खेलको ५५ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै टोलीलाई अग्रता...
-
२०७८ फाल्गुण ३०, सोमबार
बार्सिलोनाले तेस्रो स्थानमा उक्लियो
स्पेनिस ला लिगामा बार्सिलोनाले तेस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ४–० गोलले हराउँँदै तेस्रो स्थानमा उक्लिएको हो । घरेलु मैदानमा खेलको १४ औं मिनेटमा फेरान टोरेसले पेनाल्टीबाट गोल गर्दै बार्सिलोनालाई अग्रता...
-
२०७८ फाल्गुण २९, आइतबार
इङ्गलाण्ड र वेष्ट इन्डिज बिचको पहिलो टेष्ट बराबरीमा
इङ्गलाण्ड र वेष्ट इन्डिज बिचको पहिलो टेष्ट म्याच बराबरीमा सकिएको छ । सर भिभियन रिचर्डस् मैदानमा टस जितेर पहिले ब्याटिङ्ग गरेको इङ्गलाण्डले सबै विकेट गुमाई ३११ रनको सम्मानजनक योगफल तयार गरेको थियो । खेलमा खासै राम्रो शुुरुवात गर्न नसकेको इङ्गलाण्डको...
-
२०७८ फाल्गुण २९, आइतबार
रोनाल्डोको ह्याट्रिकमा म्यानचेस्टर युनाईटेडले विजय
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेडले विजय भएको छ । शनिबार राति भएको खेलमा युनाईटेडले टोटेनहमलाई ३–२ गोलले हराएको हो । घरेलु मैदानमा खेलको युनाईटेडकोलाई जिताउन क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए । खेलको १२ औं मिनेटमा रोनाल्डोले गोल...
-
२०७८ फाल्गुण २६, बिहिबार
फल नदिएपछि पीएसजीका अध्यक्षको आक्रोश रेफ्रीमाथि
फ्रेन्च क्लब पेरिस जेन्ट जर्मेन (पिएसजी)का अध्यक्ष नासेर अल–खेलाइफी रेफ्रीमाथि आक्रोशित भएका छन् । बुधबार राति भएको पिएसजी र रियल म्याड्रिड बीचको दोस्रो लेगको खेलपछि अध्यक्ष नासेर आक्रोशित हुँदै रेफ्रीकै कक्षभित्र पसेर सामान तोडफोड गरेका हुन् । उक्त...
-
२०७८ फाल्गुण २६, बिहिबार
म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको अन्तिम ८ मा
इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको अन्तिम ८ मा प्रवेश गरेको छ । सिटीले पोचुगिज क्लब स्पोर्टिङ सिपिलाई समग्रमा ५–० ले पराजित गर्दै अन्तिम आठमा पुगेको हो । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा गोलरहित बराबरी खेलेको सिटिले पहिलो...
-
२०७८ फाल्गुण २६, बिहिबार
बेन्जेमाको ह्याट्रिकसँगै रियल म्याड्रिड क्वार्टरफाइनलमा
स्पेनिस क्लब रियल म्याड्रिडले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । प्रि–क्वाटरफाइनलमा रियलले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई समग्रमा ३–२ गोलले हराउँदै क्वार्टरफाइलनमा प्रवेश गरेको हो । पहिलो लेगमा १–० ले पराजित भएको...
-
२०७८ फाल्गुण २५, बुधबार
हारका बाबजुद लिभरपुल क्वाटरफाइनलमा
इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गतको दोस्रो लेगमा इटालियन क्लब इन्टर मिलानसँग १–० ले पराजित भएपनि समग्रमा २–१ ले विजयी हुँदै लिभरपुल अन्तिम आठमा पुगेको हो...
-
२०७८ फाल्गुण २५, बुधबार
लेवान्डोस्कीको नयाँ कीर्तिमान
जर्मन क्लब बायर्न म्युनिखका र पोल्याण्डका फरवार्ड रोबर्ट लेवान्डोस्की युरोपियन फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडि बनेका छन् । युरोपियन फुटबलमा लेजेण्ड गर्ड मुलरको कीर्तिमान तोड्डै लेवान्डोस्की सर्वाधिक गोल गर्ने खेलाडि बनेका हुन । च्याम्पियन्स लिग...
-
२०७८ फाल्गुण २५, बुधबार
लेवान्डोस्कीको ह्याट्रिकसँगै बायर्न अन्तिम आठमा
जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ मंगलबार राति भएको प्रिक्वाटरफाइनलको दोस्रो लेगमा अष्ट्रियन क्लब रेडबुल साल्सबर्गलाई ७–१ गोल अन्तरले हराउँदै समग्रमा ८–२ को जितसँगै बायर्न क्वाटरफाइनलमा पुगेको हो । पहिलो लेगमा...