स्पाेर्ट्स
-
२०७८ फाल्गुण १, आइतबार
फिफा क्लब विश्वकप फुटबलको उपाधि चेल्सीलाई
यस वर्षको फिफा क्लब विश्वकप फुटबलको उपाधि चेल्सीले जितेको छ । इंग्लीश फुटबल क्लब चेल्सीले पहिलो पटक फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको हो । युएईमा गएराति भएको फाइनल खेलको ५५ औं मिनेटमा चेल्सीका रोमेलु लुकाकुले एक गोल गर्दै टोलीलाई अग्रता दिए ।...
-
२०७८ माघ २९, शनिबार
नेपाल युएईसँग २४ रनले पराजित
चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपाल युएईसँग २५ रनले पराजित भएको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा १ सय ९३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ६७ रन मात्र जोड्न सक्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले...
-
२०७८ माघ २९, शनिबार
मछिन्द्रको च्यासलमाथि सहज जित
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । शनिबार भएको खेलमा मछिन्द्रले पुछारको च्यासल युथ क्लबलाई २–० गोल अन्तरले हराएको हो । मछिन्द्रलाई जित दिलाउन विमल घर्तिमगर र सुनिल बलले एक–एक गोल गरे । जितसँगै...
-
२०७८ माघ २८, शुक्रबार
नेपालले आयोजक टिम ओमानलाई ६ विकेटले हरायो
अल अमेरातमा भइरहेको चार देशीय टी२० क्रिकेटको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई छ विकेटले पराजित गरेको छ ।नेपालले निर्धारित २० ओभरको ३ बल बाँकी छँदा ४ विकेट गुमाएर जित हासिल गरेको हो । टी२० विश्वकपको छनोट प्रतियोगिताको अगाडि दुवै टोलीको...
-
२०७८ माघ २७, बिहिबार
फिफा वरीयतामा नेपालको सुधार
विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले दुई स्थान सुधार गरेको हो । नयाँ वरीयतामा नेपाल १६७ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा नेपाल १६९ औं स्थानमा रहेको थियो ।...
-
२०७८ माघ २६, बुधबार
अष्ट्रेलिया र न्यूजिल्यान्डबीचको टी २० सिरिज स्थगित
न्यूजिल्यान्डमा हुने भनिएको न्यूजिल्यान्ड र अष्ट्रेलियाबीचको टी २० सिरिज क्रिकेट स्थगित भएको छ । आउँदो मार्च १७ बाट हुने भनिएको त्रिदिवशीय टी २० सिरिजका लागि अष्ट्रेलिया न्यूजिल्यान्ड नजाने भएपछि सिरिजस्थगित भएको हो । कोभिड महामारी नियन्त्रणका लागि...
-
२०७८ माघ २६, बुधबार
इन्टर मिलान कोपा इटालियाको अन्तिम चारमा
इन्टर मिलान कोपा इटालियाको अन्तिम चारमा प्रवेश गरेको छ । मंगलबार राति भएको क्वाटरफाइनल खेलमा रोमालाई २–० गोलले हराउँदै इन्टर अन्तिम चारमा पुगेको हो । इन्टरलाई जित दिलाउन खेल सुरु भएको दोस्रौँ मिनेटमा इडेन जेकोले र ६८ औँ मिनेटमा एलेक्सिस सान्चेजले एक...
-
२०७८ माघ २५, मंगलबार
आईपीएलको नयाँ टिम अहमदावादको नाम र कप्तान सार्वजनिक
इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको नयाँ टिम अहमदावादले आफ्नो फ्रेन्चाईज नाम र कप्तान सार्वजनिक गरेको छ । सोमबार एक कार्यक्रममा अहमदाबादले आफ्नो फ्रेन्चाईज नाम र कप्तान सार्वजनिक गरेको हो । अहमदाबादले आफ्नो फ्रेन्चाईज नाम “अहमदाबाद...
-
२०७८ माघ ३, सोमबार
रियल म्याड्रिडलाई स्पेनिस सुपर कपको उपाधि
रियल म्याड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा साविक विजेता एथ्लेटिक बिल्बाओलाई २–० गोलले हराउँदै रियलले उपाधि जितेको हो । साउदी अरबको रियादस्थित किङफाद इन्टरनेसनल स्टेडियममा भएको खेलको ३८ औं मिनेटमा लुका...
-
२०७८ पौष २९, बिहिबार
रियल म्याड्रिड सुपरकपको फाइनलमा
रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनालाई हराउँदै रियल सुपर कपको फाइनलमा पुगेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा रियलले बार्सालाई ३–२ गोल अन्तरले पराजित गरेको थियो । खेलमा अग्रता रियलले नै लिएको थियो...
-
२०७८ मङ्सिर २७, सोमबार
जनप्रतिनिधि र कर्मचारीबीचकाे खेल बराबर
काठमाडौँ महानगरपालिकाको २७ औँ महानगर दिवसको अवसरमा आयोजित मेयर–११ र प्रमुख प्रशासकीय अधिकृत–११ मैत्री फुटवलमा दुवै टोलीबीच बराबरी भएको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेतृत्व गर्नुभएको जनप्रतिनिधिको टीम र प्रमुख प्रशासकीय अधिकृत...
-
२०७८ कार्तिक ९, मंगलबार
वर्ल्ड च्याम्पियनसीपमा सनिल अन्तिम ३२ मा
सर्बियाको बेलग्रेडमा जारी आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपान नेपाली बक्सर सनिल शाही अन्तिम ३२ मा पुग्न सफल भएका छन् । सोमबार राति ६७ केजी तौल समूहको खेल अन्तर्गत इराकी बक्सर अल ओहाइदीले वाकओभर दिएपछि सनिल विजेता स्वतः विजेता बन्दै अन्तिम ३२ मा...
-
२०७८ कार्तिक ९, मंगलबार
पाकिस्तानको समर्थन गर्दा जागीर गयो गएको
आइतबार सम्पन्न भारत र पाकिस्तानबीचको क्रिकेट म्याचमा पाकिस्तानको जीतमा खुसी जनाउँदा भारतको उदयपुरमा एक शिक्षकलाई जागीरबाट निकालिएको छ । पाकिस्तानको जीतपछि खुसी व्यक्ति गर्दै उदयपुरको खेलगाउँस्थित नीरजा मोदी स्कूलकी शिक्षिका नफीसा अटारीले...
-
२०७८ श्रावण २८, बिहिबार
युएफा सुपर कपको उपाधी चेल्सीले जित्यो
यस वर्षको युएफा सुपर कप फुटबलको उपाधि ईङ्गलिस क्लब चेल्सीले जितेको छ । नर्दन आयरल्याण्डको बेलफाष्टमा गएराति सम्पन्न खेलमा स्पेसिन क्लब भिलारियाललाई हराउँदै चेल्सीले उपाधि हात पारेको हो । चेल्सीले भिलारियललाई पेनाल्टी शुट आउटमा ६–५ गोल अन्तरले...
-
२०७८ आषाढ ३१, बिहिबार
आर्जेन रोबिनद्वारा सन्यास घोषणा
नेदरल्याण्डका र जर्मन क्लब बायर्न म्युनिखका विंगर आर्जेन रोबिनले खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । ३७ वर्षिय रोबिनले बिहीबार एक विज्ञप्ति निकाल्दै सक्रिय फुटबल जीवनबाट सन्यास घोषणा गरेका हो । उक्त विज्ञप्तिमा उनले ‘मैले सक्रिय फुटबल जीवन रोक्ने...
-
२०७८ आषाढ २८, सोमबार
पेनाल्टीमा इंग्ल्यान्डलाई हराउँदै इटाली च्याम्पियन
पेनाल्टीमा इंग्ल्यान्डलाई हराउँदै इटालीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै इटालीले युरो २०२०को उपाधि जितेको हो । इंग्ल्यान्डको लन्डन स्थित...




