arin enterprises

स्पाेर्ट्स

  • २०७८ फाल्गुण १५, आइतबार

    लोरी सानेको गोलमा बायर्न म्युनिखको जित

     जर्मनी बुन्डेसलिगाको शीर्ष स्थानको बायर्न म्युनिखले जित निकालेको छ । शनिबार राति भएको खेलमा फ्रान्कफुर्टलाई १–० गोलले हराउँदै बायर्नले जित निकालेको हो । बायर्नलाई जित दिलाउन ७१ औं मिनेटमा लोरी सानेले निर्णायक गोल गरे । यो जितसँगै बायर्नले २४...

  • २०७८ फाल्गुण १५, आइतबार

    शीर्ष स्थानको रियल म्याड्रिडलाई ९ अंकको अग्रता

    स्पेनिस ला लिगामा शीर्ष स्थानको रियल म्याड्रिडले ९ अंकको अग्रता लिएको छ । शनिबार राति भएको खेलमा रियलले रायो भालेकानोलाई १–० गोलले हराएपछि ९ अंकको अग्रता लिएको हो । घरेलु मैदानमा रियललाई जिताउन करिम बेजिमाले निर्णायक गोल गरे । उनलेले खेलको ८३ औं...

  • २०७८ फाल्गुण १४, शनिबार

    मच्छिन्द्र क्लब बन्यो ‘ए’ डिभिजन विजेता

    लिगभर अपराजित रहँदै मच्छिन्द्र क्लब २०७८ को शहीद स्मारक ए डिभिजन लिगको विजेता बनेको छ । यससँगै क्लबले ७५ लाख रूपैयाँ धनराशिको पुरस्कार पनि हात पारेको छ । मच्छिन्द्रले शनिबारको खेलमा एपीएफलाई २–१ ले पराजित गरेपछि उसले उपाधि पक्का गरेको छ । काठमाडौँको...

  • २०७८ फाल्गुण १३, शुक्रबार

    पुनरागमन जितसँगै आर्सनल शीर्ष पाँचमा उक्लियो

    इंग्लिस प्रिमियर लिगमा आर्सनल शीर्ष पाँचमा उक्लिएको छ । बिहीबार राति भएको खेलमा उल्भ्समाथि २–१ गोलले पुनरागमन जित निकाल्दै आर्सनल शीर्ष पाँचमा उक्लिएको हो । घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलको १० औँ मिनेटमा ह्वाङ्ग हि चानले गोल गर्दै...

  • २०७८ फाल्गुण १३, शुक्रबार

    रुसी आक्रमणको विरोधमा युरोपेली क्लबका खेलाडी र समर्थकहरु

    युरोपेली क्लबका खेलाडी र समर्थकहरुले युक्रेनमाथि गरिएको रुसी आक्रमणको विरोध गरेको छ । बिहीबारबाट रुसले युक्रेनमाथि सुरु गरेको आक्रमणकोे विश्वभर विरोध भईरहँदा गएराति भएको युरोपा लिग अन्तर्गतको खेलहरुमा युरोपियन क्लबका खेलाडी र समर्थकहरुले पनि यसको...

  • २०७८ फाल्गुण १३, शुक्रबार

    बार्सिलोना युरोपा लिगको अन्तिम १६ मा

    स्पेनिस क्लब बार्सिलोना युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । बिहिबार राती इटालियन क्लब नेपोलीलाई समग्रमा ५–३ गोलले हराउँदै बार्सिलोना अन्तिम १६ मा पुगेको हो । नेपोली बिरुद्ध बार्सिलोनाले पहिलो लेग १–१ गोलको बराबरी खेले पनि दोस्रो लेगमा भने ४–२...

  • २०७८ फाल्गुण १२, बिहिबार

    ओमानलाई हराउँदै नेपाल टी–२० विश्वकप छनोटमा तेस्रो

    नेपाल टी–२० विश्वकप क्वालिफायरमा तेस्रो स्थानमा सीमित हुनु परेको छ ।  विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा युएईसँग मंगलबार ६८ रनले पराजित भएपछि नेपाल विश्वकपमा पुग्न असफल भएको हो । आज ओमानसँग भएको खेलमा ओमानलाई ९ विकेटले हराएर तेस्रो...

  • २०७८ फाल्गुण १२, बिहिबार

    म्यानचेस्टर युनाईटेड बराबरीमा रोकियो

    युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड बराबरीमा रोकेको छ  ।  बुधबार राति भएको खेलमा युनाईटेडले स्पेनिस् क्लब एट्लेटिको म्याड्रिडसँग १–१ गोलको बराबरी खेलेको हो । एट्लेटिकोको घरेलु मैदान मेट्रोपोलिटानो...

  • २०७८ फाल्गुण १२, बिहिबार

    लिड्स युनाइटेडको पोस्टमा लिभरपुलको आधा दर्जन गोल

    इंग्लिस प्रिमियर लिगमा लिभरपुलले सानदार जित निकालेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले लिड्स युनाइटेडमाथि ६–० गोलको सानदार जित निकालेको हो । आफ्नो घरेलु मैदान एनफिल्डमा खेलेको लिभरपुलले पहिलो हाफमा ३ र दोस्रो हाफमा ३ गोल गरेको थियो । खेलको १५ औं...

  • २०७८ फाल्गुण ११, बुधबार

    मोरिन्होलाई दुई खेलको प्रतिबन्ध

    इटालियन क्लब रोमाका मुख्य प्रशिक्षक जोसे मोरिन्होलाई दुई खेलको प्रतिबन्ध लगाएको छ । शनिबार भेरोनाविरुद्ध २–२ गोलको बराबरीमा रोकिएको खेलमा रातो कार्ड पाएपछि उनलाई दुई खेलको प्रतिबन्ध लगाएको हो । पोर्चुगिज प्रशिक्षक मोरिन्होले टच लाइनको बल दर्शकतर्फ...

  • २०७८ फाल्गुण १०, मंगलबार

    नेपालको विश्वकप खेल्ने सपना फेरि पनि अधुरै

    नेपालको टी–२० विश्वकप खेल्ने सपना फेरि पनि अधुरै रह्यो । विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा युएईसँग मंगलबार ६८ रनले पराजित भएपछि नेपाल विश्वकपमा पुग्न असफल भएको हो । आजको खेलमा जितका लागि यूएईले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको...

  • २०७८ फाल्गुण ९, सोमबार

    नेपाल पुलिस स्कुल फुटवल एकेडेमी उद्घाटन

    नेपाल प्रहरी विद्यालय साँगा काभ्रेपलाञ्चोकमा नेपाल पुलिस स्कुल फुटबल एकेडेमीको उद्घाटन भएको छ । सोमबार एक समारोहबीच नेपाल प्रहरी खेलकुद समितिका सदस्य–सचिव एवं राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त...

  • २०७८ फाल्गुण ९, सोमबार

    नेपालले आज क्यानडासँग खेल्दैे

    आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को तेस्रो खेलमा नेपालले आज क्यानडाको सामना गर्दैछ । खेल अल अमेरात क्रिकेट मैदानमा दिउँसो ३ः४५ बजे सुरु हुनेछ । छनोटको समूह ‘बी’ मा रहेको नेपाल आज क्यानडालाई हराउँदै छनोटमा लगातार तेस्रो जित निकाल्न...

  • २०७८ फाल्गुण ८, आइतबार

    ह्यारी केनको दुई गोलबाट टोटनह्यामको जित

    इङ्लिस प्रिमियर लिगमा ह्यारी केनको दुई गोलबाट टोटनह्यामले म्यानचेस्टर सिटिलाई हराएको छ । शनिबार राति भएको खेलमा टोटनह्यामले शीर्ष टोली म्यानचेस्टर सिटीलाई ३–२ गोलले हराएको हो । खेलको ४औँ मिनेटमा डेजान कुलुभ्सिकीको गोलबाट टोटनह्यामले अग्रता लिएको...

  • २०७८ फाल्गुण ७, शनिबार

    टी२० विश्वकप छनोटमा नेपालको शानदार जित

    टी२० विश्वकप छनोट अन्तरगत दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई १ सय ३६ रनको विशाल अन्तरले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ रोजेको नेपालले २१८ रनको लक्ष्य फिलिपिन्सलाई दिएको थियो ।  फिलिपिन्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ८२ रनमा सीमित...

  • २०७८ फाल्गुण ६, शुक्रबार

    बार्सिलोना बराबरीमा रोकियो

    युरोपा लिग अन्तर्गत अन्तिम ३२ को पहिलो लेगमा स्पेनीस् क्लब बार्सिलोनाले बराबरीमा खेलेको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनाले पाहुना टोली इटालियन क्लब नापोलीसँग १–१ गोलको बराबरीमा खेलेको हो । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा खेलको २९ औं...

Pages