स्पाेर्ट्स
-
२०७८ चैत्र २१, सोमबार
त्रिदेशीय टी–२० को उपाधि नेपालले जित्यो
नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० ले हराउँदै नेपाल च्याम्पियन बनेको हो । नेपाल, पीएनजी र मलेसिया तीनदेश सम्मिलित सिरिजमा...
-
२०७८ चैत्र २१, सोमबार
युभेन्ट्समाथि इन्टर मिलानको जित
इटालियन सिरी ए मा युभेन्ट्समाथि इन्टर मिलानले जित निकालेको छ । आइतबार राति भएको खेलमा इन्टरले युभेन्ट्सलाई १–० गोलले हराएको हो । इन्टरलाई जित दिलाउन हाकन काल्हानोग्लुले गरेको गोल निर्णायक बन्यो । उनले पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत गोल...
-
२०७८ चैत्र २१, सोमबार
संघर्षपूर्ण जितपछि बार्सिलोना दोस्रो स्थानमा उक्लियो
स्पेनिस ला लिगामा बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई १–० गोलले हराउँदै संघर्षपूर्ण जित निकालेको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन पेड्रीले निर्णायक गोल गरे । उनले खेलको ७२ औं मिनेटममा...
-
२०७८ चैत्र २१, सोमबार
त्रिदेशीय टी–२० उपाधिका लागि नेपाल र पीएनजी भिड्ने
त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी पीएनजी बीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुर स्थित टियु मैदानमा हुने फाइनल भिडन्तमा नेपाल अपराजित रहँदै उपाधि जित्ने लक्ष्यमा छ । दिउँसो १२:३० बजे सुरु हुने खेलमा...
-
२०७८ चैत्र २०, आइतबार
अष्ट्रेलियाले जित्यो आईसीसी महिला विश्वकपको उपाधि
आईसीसी महिला विश्वकप २०२२ को उपाधि अष्ट्रेलियाले जितेको छ । फाइनलमा इंग्ल्यान्डलाई ७१ रनले पराजित गर्दै अष्ट्रेलिया च्याम्पियन बनेको हो । क्रिष्टचर्चमा आइतबार भएको फाइनल खेलमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई ३ सय ५७ रनको लक्ष्य दिएको थियो । लक्ष्य...
-
२०७८ चैत्र २०, आइतबार
एकदिवसीय सिरिज पाकिस्तानलाई
पाकिस्तानले तीन खेलको एकदिवसीय सिरिज जितेको छ । शनिबार भएको तेस्रौ तथा अन्तिम एकदिवसीय खेलमा पाकिस्तान भ्रमणमा रहेको अष्ट्रेलियालाई ९ विकेटले पराजित गर्दै पाकिस्तानले २–१ले एकदिवसीय सिरिज जितेको हो । लाहोरमा भएको खेलमा पाहुना टोली अष्ट्रेलियाले २ सय...
-
२०७८ चैत्र २०, आइतबार
प्रिमियर लिगमा चेल्सी पराजित
इंग्लिस प्रिमियर लिगमा चेल्सी पराजित भएको छ । शनिबार राति भएको खेलमा ब्रेन्टफोर्डले चेल्सीलाई ४–१ गोलले हराएको हो । घरेलु मैदानमा ४८ औं मिनेटमा एन्टोनियो रुडिगरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । खेलको ५० औं मिनेटमा भिटाली जनालेटले गोल गर्दै...
-
२०७८ चैत्र २०, आइतबार
बेन्जिमाको दुई गोलमा रियल विजय
करिम बेन्जिमाको दुई गोलमा रियल म्याड्रिड विजय भएको छ । शनिबार राति भएको स्पेनिस लालिगा अन्तर्गतको खेलमा रियलले सेल्टा भिगोलाई २–१ गोल अन्तरले हराएको हो । खेलको १९ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाइ अग्रता दिलाएका थिए । नोलिटोले ५२ औं...
-
२०७८ चैत्र २०, आइतबार
नेपाल लगातार चौथौ जितसँगै फाइनल प्रवेश
कीर्तिपुरस्थित क्रिकेट मैदानमा भइरहेको त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटमा शनिबार मलेशियामाथि ८५ रन जित निकालेको नेपाल सतप्रतिशत फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न शृंखलाको अन्तिम खेलमा...
-
२०७८ चैत्र १६, बुधबार
पोर्चुगल विश्वकपमा छनौट
पोर्चुगल कतार विश्वकप २०२२मा छनौट भएको छ । मंगलबार राति भएको यूईएफए छनोट अन्तर्गत प्ले अफ फाइनलमा नर्थ म्यासेडोनियालाई २–० गोलले हराउँदै पोर्चुगल विश्वकपमा छनौट भएको हो । पोर्चुगललाई जित दिलाउन ब्रुनो फर्नान्डेजले दुई गोल गरे । उनले खेलको ३२ औं र...
-
२०७८ चैत्र १४, सोमबार
क्यानडा ३६ वर्षपछि विश्वकपमा छनौट
क्यानडा कतार विश्वकप २०२२ मा छनौट भएको छ । आइतबार राति विश्वकप छनौट अन्तर्गत जमैकालाई ४–० गोलले हराउदै क्यानडा ३६ वर्षपछि विश्वकपमा छनौट भएको हो ।यस अघि क्यानडाले १९८६ मा विश्वकपममा छनौट खेलेको थियो । खेलको १३ औं मिनेटमा केली लारिनले गोल गर्दै...
-
२०७८ चैत्र ११, शुक्रबार
ईटली विश्वकपको छनौटमा पर्न असफल
कुनै बेला विश्व च्याम्पियनसम्म बन्न सफल भएको ईटली फेरी एक पटक विश्वकपको छनौटमा पर्न असफल भएको छ । विश्वकप २००६ र युरोकप २०२० समेतको विजेता इटली कतार विश्वकप २०२२ मा छनोट हुन असफल भएको हो । गएराति युरोपियन छनोट अन्तर्गतको सेमिफाइनलमा नर्थ...
-
२०७८ चैत्र ११, शुक्रबार
उरुग्वे विश्वकपमामा छनौट
उरुग्वे कतार विश्वकप २०२२ को मा छनौट भएको छ । शुक्रबार बिहान भएको विश्वकपको दक्षिण अमेरिकी छनोटमा पेरुलाई १–० गोलले हराउँदै उरुग्वे विश्वकपमा छनौट भएको हो । उरुग्वेलाई जित दिलाउन जिओर्जियन डी आरास्काइटाले निर्णायक गोल गरे । उनले खेलको ४२ औं मिनेटमा...
-
२०७८ चैत्र १०, बिहिबार
युरोकप २०२८ आयोजनाको लागि दुई देशका दाबी
युरोकप २०२८ फुटबल संयुक्त आयोजनाका लागि बेलायत र आयरल्याण्डले दाबी गरेका छन् । युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए) ले युरो आयोजकको लागि युके र आयरल्याण्डले संयुक्त रूपमा दाबी पेश गरेको जानकारी दिएको हो । युईएफएले आगामी मार्च २३ सम्म दाबी पेश...
-
२०७८ चैत्र १०, बिहिबार
चेल्सीलाई टिकट बिक्री गर्न अनुमति
इङ्गलिस क्लब चेल्सीले टिकट बिक्रीको लागि अनुमति पाएको छ । बेलायत सरकारले विशेष लाइसेन्स परिवर्तन गरेपछि चेल्सीले अवे खेल, कप खेल र महिला टोलीको खेलहरुको टिकट बिक्री गर्न अनुमति पाएको हो । चेल्सीको मालिक रसियन अर्वपति रोमन अब्रामोविचलाई बेलायत...
-
२०७८ चैत्र ९, बुधबार
पोग्बाको विश्वकप मेडल चोरी
फ्रान्स र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाको विश्वकप च्याम्पियन हुँदा प्राप्त मेडल चोरी भएको छ । पोग्बाको सन् २०१८ मा रूसमा भएको विश्वकपमा विजेता बन्दा पाएको मेडल चोरी भएको हो । मार्च १५ मा घरमा उनका छोराछोरी सुतिरहेका बेला...




