arin enterprises

उरुग्वे विश्वकपमामा छनौट

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र ११, शुक्रबार

उरुग्वे कतार विश्वकप २०२२ को मा छनौट भएको छ ।

शुक्रबार बिहान भएको विश्वकपको दक्षिण अमेरिकी छनोटमा पेरुलाई १–० गोलले हराउँदै उरुग्वे विश्वकपमा छनौट भएको हो ।

उरुग्वेलाई जित दिलाउन जिओर्जियन डी आरास्काइटाले निर्णायक गोल गरे । उनले खेलको ४२ औं मिनेटमा गोल गरेका थिए ।

यस जितसँगै उरुग्वेले १७ खेलमा २५ अंक जोडेको छ । उरुग्वे चौंथो स्थानमा रहेको छ ।

Categorized in स्पाेर्ट्स