arin enterprises

भान गाललाई क्यान्सर

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र २३, बुधबार

नेदल्यान्ड्स (डच) को मुख्य प्रशिक्षक लुइस भान गाललाई क्यान्सर पुष्टि भएको छ ।

एक कार्यक्रमको दौरान म्यानचेस्टर युनाईटेडका पूर्व प्रशिक्षक गालले प्रोस्टेट क्यान्सरको उपचार गराईरहेको बताएका छन् । 

भान गालले म्यानचेस्टर युनाईटेड, बार्सिलोना, बायर्न म्युनिख र आयाक्स लगायतका क्लब हेरिसकेका छन् ।

यस्तै उनकै नेतृत्वमा नेदरल्यान्ड्सले कतार विश्वकपमा स्थान बनाईसकको छ ।

Categorized in स्पाेर्ट्स