arin enterprises

टोटनह्याम एफए कपबाट बहिरीयो

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ फाल्गुण १८, बुधबार

टोटनह्याम एफए कपबाट बहिरीयको छ ।

मंगलबार भएको खेलमा मिडल्सब्रोगले १–० गोलले पराजित गरेपछि टोटनह्याम बहिरीयको हो ।

निर्धारित समय गोलरहित बराबरीमा सकिएको खेलको अतिरिक्त समयमा मिडल्सब्रोगको लागि जोस कोबर्नले उत्कृष्ट गोल गरे ।

उनले १०७ औं मिनेटमा क्रुकको पासलाई सदुपयोग गर्दै गोल गरेको थियो ।

यो हारसँगै टोटनह्यामको १४ वर्षदेखि रहेको उपाधि जित्ने सपना अझै कम्तीमा एक सिजन पछि धकेलिएको छ ।

Categorized in स्पाेर्ट्स