स्पाेर्ट्स
-
२०७८ बैशाख ३०, बिहिबार
एट्लेटिको म्याड्रिड उपाधि नजिक
एट्लेटिको म्याड्रिड ला लिगाको उपाधि नजिक पुगेको छ । बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई २–१ गोलले पराजित गर्दै एट्लेटिको उपाधि नजिक पुगेको हो । खेलको १६ मिनेटमा सोसिडाडविरुद्ध एट्लेटिकोका यानिक कारास्कोले पहिलो गोल गरे । २८ मिनेटमा एन्जेल कोरिआले...
-
२०७८ बैशाख २९, बुधबार
म्यानचेस्टर सिटीले जित्यो इंग्लिस प्रिमियर लिगको उपाधि
म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । मंगलबार राति दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड लेस्टर सिटीसँग २–१ ले पराजित भयो । सोहि कारण ३ खेल बाँकी छँदा दास्रो स्थानको म्यानचेस्टर युनाइटेडसँग १० अंकको दुरी बनाएपछि सिटी लिग...
-
२०७८ बैशाख २९, बुधबार
बार्सिलोनाको उपाधि यात्रामा धक्का
स्पेनिस ला लिगामा बार्सिलोनाको उपाधि जित्ने होडमा रहेको यात्रामा धक्का लागेको छ । मंगलबार राति बार्सिलोना लेभान्तेसँग ३–३ गोलको बराबरीमा रोक्दा बार्सिलोनाको यात्रामा धक्का लागेको हो । खेलको २५ मिनेटमा लिओनल मेसीले गोल गर्दै बार्सिलोनालाई अग्रता...
-
२०७८ बैशाख २७, सोमबार
रियल म्याड्रिड सेभियासाग बराबरीमा रोकियो
स्पेनिस ला लिगाको उपाधि होडमा रहेको रियल म्याड्रिड सेभियासँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा रियलले सेभियासँग २–२ गोलको बराबरी खेलेको हो । खेलको २२ मिनेटमा रेगेसले गोल गरेर सेभियालाई अग्रता दिलाए । रियलका असेन्सियोले ६७ मिनेटमा बराबरी...
-
२०७८ बैशाख २६, आइतबार
नेइमार पिएसजीमा २०२५ सम्म अनुबन्धित
नेइमारले फ्रेञ्च क्लब पिएसजीसँग नयाँ सम्झौता गरेका छन् । ब्राजिलियन फरवार्ड नेइमार र पिएसजीबीच २०२५ जुन ३०, सम्मका लागि सम्झौता भएको हो । थप तीन सिजनका लागि नेइमार पिएसजीमा अनुबन्धित भएका हुन् । २९ वर्षीय नेइमार सन् २०१७ मा स्पेनिस क्लब...
-
२०७८ बैशाख २६, आइतबार
चेल्सीसँग म्यानचेस्टर सिटी पराजित
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी चेल्सीसँग पराजित भएको छ । शनिबार राति सिटि चेल्सीसँग २–१ गोलले पराजित हो । खेलको ४४ मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाए । पहिलो हाफको इन्जुरी टाइममा सिटीले पेनाल्टी पायो । सिटिका सर्जियो...
-
२०७८ बैशाख २६, आइतबार
एट्लेटिको म्याड्रिड र बार्सिलोना बराबरीमा रोकियो ।
स्पेनिस ला लिगाको शीर्ष स्थानको एट्लेटिको म्याड्रिड र दास्रो स्थानको बार्सिलोना बीचको खेल बराबरीमा रोकिएको छ । शनिबार बार्सिलोनाको मैदान क्याप नाउमा भएको खेल गोलरहित बराबरीमा रोकिएको हो । यो बराबरीसँगै बार्सिलोनाले शीर्ष स्थानमा पुग्ने अवसर गुमाउँदा...
-
२०७८ बैशाख २६, आइतबार
वायर्न म्युनिख लगातार नवौं सिजन बुन्डेस लिगा च्याम्पियन
वायर्न म्युनिखले जर्मन बुन्डेस लिगाको उपाधि जितेको छ । शनिबार दोस्रो स्थानको आरबी लाइपजिग बोरुसिया डर्टमुन्डसँग ३–२ गोलले पराजित भएको थियो । सोहिकारण वायर्नले दुई खेलअघि नै दोस्रो स्थानको आरबी लाइपजिगसँग १० अंकको दुरी बनाउँदै सिजनको उपाधि जितेको हो...
-
२०७८ बैशाख २४, शुक्रबार
युरोपा लिग उपाधिको लागि म्यानचेस्टर युनाइटेड र भिल्लारियल बिच प्रतिस्पर्धा हुँदै
युरोपा लिगको फाइनलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब भिल्लारियल प्रतिस्पर्धा हुने भएको छ । म्यानचेस्टर इटालियन क्लब रोमालाई समग्रमा ८–५ गोलले पछि पार्दै उपाधि नजिक पुगेको हो । म्यानचेस्टर पहिलो लेगमा ६–२ ले विजयी भएको दोस्रो लेगमा...
-
२०७८ बैशाख २३, बिहिबार
आइपिएल खेल्न आएका अष्ट्रेलियन क्रिकेटरहरु आफ्नो देश फर्किन नपाएपछि माल्दिभ्सतिर लागे
इन्डियन प्रिमियर लिग(आइपिएल) स्थगित भएपछि भारतमा अड्किएका अष्ट्रेलियन क्रिकेट खेलाडीहरु मालदिभ्स लागेका छन् । अष्ट्रेलियन सरकाराले भारतबाट जाने उडानमा १५ मे सम्मका लागि प्रतिबन्ध लगाएको र भारतबाट कोही फके पाँच वर्ष जेल हाल्ने निर्णय भएकोले...
-
२०७८ बैशाख २३, बिहिबार
रियल म्याड्रिडलाई हराउँदै चेल्सी च्याम्पियन्स लिगको फाइनलमा
इंग्लिस क्लब चेल्सी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । स्पेनिस क्लब रियल म्याड्रिडलाई समग्रमा ३–१ गोलले पराजित गर्दै चेल्सी फाइनलमा पुगेको हो । पहिलो लेग १–१ गोलको बराबरीमा सकिँदा दोस्रो लेगमा चेल्सीले घरेलु मैदानमा २–० गोलको जित...
-
२०७८ बैशाख २२, बुधबार
पिएसजीलाई हराउँदै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा
इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । फ्रेन्च क्लब पिएसजीलाई सेमिफाइनलमा समग्रमा ४–१ गोलले हराउँदै सिटि फाइनलमा पुगेको हो । पहिलो लेगमा २–१ ले विजयी भएको सिटीले मंगलबार राति भएको दोस्रो लेगमा २–० गोलको जित...
-
२०७८ बैशाख २१, मंगलबार
आईपीएल २०२१ कोरोना भाइरसका कारण स्थगित
भारतमा जारी १४औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल २०२१ कोरोना भाइरसका कारण स्थगित भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले कोरोना भाइरसको संक्रमण टिमहरूमा देखिन थालेपछि सिजनको आइपिएल स्थगित गर्ने निर्णय गरेको हो । पछिल्लो पटक...
-
२०७८ बैशाख २१, मंगलबार
चेन्नई सुपरकिंग्सका तीन जना सदस्यलाई कोरोना संक्रमण
आइपिएल टिम चेन्नई सुपरकिंग्सका तीन जनालाई कोरोना भाइरसको संक्रमण भएको छ । आइतबार चेन्नई सुपरकिंग्सको सबै सदस्यको परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण देखिएको हो । चेन्नईका सिइओ कासी विश्वनाथन, बलिङ प्रशिक्षक एल बालाजी र एक बस ड्राइभरको नतिजा...
-
२०७८ बैशाख २०, सोमबार
कोलकता नाइटराइडर्सका दुई खेलाडीलाई कोरोना लागेपछि कोलकता र बैंग्लोरबीचको खेल स्थगित
भारतमा जारी १४औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत सोमबारको कोलकता नाइटराइडर्स विरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोरको खेल स्थगित भएको छ । कोलकताका दुई खेलाडीलाई कोरोना भाइरसको संक्रमण भएपछि खेल स्थगित गरिएको हो । कोलकताका स्पिनर बरुण...
-
२०७८ बैशाख २०, सोमबार
इन्टर मिलान बन्यो ‘सिरी ए’ च्याम्पियन, जुभेन्टसको जितको यात्रामा विश्राम
इन्टर मिलानले ‘इटालियन सिरि ए’ को उपाधि जितेको छ । आइतबार दोस्रो स्थानको एटलान्टा सासुओलोसँग बराबरीमा रोकिएको थियो । सोहि कारण इन्टरले चार खेल बाँकी छँदा दास्रो स्थानको एटलान्टासँग १३ अंकको दुरी बनाउँदै लिगको उपाधि जितेको हो । इन्टरले पछिल्लो पटक...




