स्पाेर्ट्स
-
२०७८ बैशाख १२, आइतबार
राजस्थान रोयल्सको जित
आइपिएलमा राजस्थान रोयल्सले जित हात पारेको छ । शनिबार राति भएको खेलमा राजस्थानले कोलकता नाइटराइडर्सलाई ६ विकेटले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको कोकलताले ९ विकेटको क्षतिमा १३३ रन मात्र जोड्न सक्यो।कोलकताको लागि राहुल त्रिपाठीले...
-
२०७८ बैशाख १२, आइतबार
रियल म्याड्रिड बराबरीमा रोकियो
स्पेनिस ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा रियल म्याड्रिड रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको हो । यो बराबरीसँगै रियल म्याड्रिडको उपाधि यात्रामा धक्का लागेको छ । यो बराबरीपछि रियल शीर्ष स्थानको एट्लेटिकोभन्दा २...
-
२०७८ बैशाख ११, शनिबार
त्रिदेशीय टी–२० सिरिजमा नेपालको क्रिर्तिमानी जित
नेपालले त्रिदेशीय टी–२० सिरिजको उपाधि जितेको छ । शनिबार भएको उपाधि भिडन्तमा नेदरल्यान्ड्सलाई १४२ रनको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि जितेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २३९ रनको विशाल लक्ष्य लक्ष्य...
-
२०७८ बैशाख १०, शुक्रबार
आईपीएलमा विराट कोहलीको नयाँ कीर्तिमान
रोयल च्यालेन्जर्स बंैग्लोरका कप्तान विराट कोहलीलले आईपीएलमा नयाँ कीर्तिमान रचेका छन् । कोहलीले आईपीएलमा ६ हजार रन पूरा गर्दै नयाँ कीर्तिमान रचेको हो । गयराति भएको खेलमा कोहलीले ७२ रन जोड्दै आईपीएलमा ६ हजार रन पार गर्ने पहिलो ब्याट्सम्यान बनेका छ ।...
-
२०७८ बैशाख १०, शुक्रबार
रोयल च्यालेन्जर्स बैंग्लोर शीर्ष स्थानमा
इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बैंग्लोर सान्दार जित हात पार्दै शीर्ष स्थानमा उक्लिएको छ । गयरातिको खेलमा राजस्थान रोयल्सलाई १० विकेटले हराउँदै बैंग्लोर शीर्ष स्थानमा उक्लिएको हो । राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्यलाई बैंग्लोरले १६.३...
-
२०७८ बैशाख ९, बिहिबार
रियल म्याड्रिड शीर्ष स्थानमा
स्पेनिस ला लिगामा रियल म्याड्रिड शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा रियलले काडिजलाई ३–० गोलले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । रियलको जितमा करिम बेन्जिमाले खेलको ३० मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे । ३३ मिनेटमा ओर्डिओजोलाले...
-
२०७८ बैशाख ९, बिहिबार
चेन्नई सुपर किङ्स शीर्ष स्थानमा उक्लियो
आईपीएलमा चेन्नई सुपर किङ्स शीर्ष स्थानमा उक्लिएको छ । गयराति कोलकता नाइट राइडर्सलाई १८ रनले हराउँदै चेन्नई स्थानमा उक्लिएको हो । चेन्नईले दिएको २२१ रनको विशाल लक्ष्य पछ्याएको कोलकता १९.१ ओभरमा २०२ रन बनाउँदै अल आउट भयो । कोलकताका लागि पाट कुमिन्स...
-
२०७८ बैशाख ९, बिहिबार
सनराइजर्स हैदरावादको पहिलो जित
आइपिएलमा सनराइजर्स हैदरावादले पहिलो जित हात पारेको छ । बुधबार चेन्नईमा भएको खेलमा हैदरावादले पन्जाब किंग्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै पहिलो जित हात पारेको हो । बुधवार भएको खेलमा पञ्जाबले दिएको १२१ रनको लक्ष्य हैदरावादले मात्र एक...
-
२०७८ बैशाख ७, मंगलबार
लिभरपुल बराबरीमा रोकियो
इंग्लिस प्रिमियर लिगको साविक विजेता लिभरपुल बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा लिभरपुललाई लिड्स युनाइटेडले १–१ गोलको बराबरीमा राकिएको हो । खेलको ३१औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुलले अग्रता लिएको थियो । उनलाई गोल गर्न एलेकजेन्डर...
-
२०७८ बैशाख ७, मंगलबार
चेन्नाई सुपरकिंग्सको दोस्रो जित
आइपिएलमा चेन्नाई सुपरकिंग्सले दोस्रो जित हात पारेको छ । सोमबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ४५ रनले पराजित गर्दै चेन्नईले दोस्रो जित हात पारेको हो । टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले ९ विकेटको क्षतिमा १८८ रन बनाउँदै १८९ रनको लक्ष्य दिए...
-
२०७८ बैशाख ६, सोमबार
म्यानचेस्टर युनाइटेडको जित
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले जित हात पारेको छ। आइतबार राति भएको खेलमा युनाइटेडले वर्नलीलाई ३–१ गोलले पराजित गर्दै जित हात परेको हो । युनाइटेडको जितमा ग्रिनउडले दुई गोल गर्दा काभानीले एक गोल थपे । ग्रिनउडले ४८औं र ८४औं मिनेटमा गोल...
-
२०७८ बैशाख ६, सोमबार
स्पेनिस ला लिगामा : एट्लेटिको म्याड्रिडको सान्दार जित, रियल म्याड्रिड बराबरीमा रोकियो
स्पेनिस ला लिगामा शीर्ष स्थानको एट्लेटिको म्याड्रिडले सान्दार जित हात पारेको छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले एइबारलाई ५–० गोलले पराजित गर्दै सान्दार जित हासिल गरेको हो । एट्लेटिकोका लागि कोरिआले ४२ र ४४ मिनेटमा गरी दुई गोल गरे। कारास्कोले ४९...
-
२०७८ बैशाख ६, सोमबार
दिल्ली क्यापिटल्सको जित
इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सले जित हात पारेको छ । आइतबार राति भएको खेलमा दिल्लीले पन्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको पन्जाबले ४ विकेटको क्षतिमा १९५ रन बनाउँदै दिल्लीलाई १९६ रनको लक्ष्य दियो ।...
-
२०७८ बैशाख ६, सोमबार
५२ बर्ष पछि लेस्टर सिटी एफए कपको फाइनलमा
लेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको दोस्रो सेमिफाइनल खेलमा लाई साउथह्याम्टनलाई १–०ले पराजित गर्दै लेस्टर सिटीले ५२ बर्ष पछि पहिलो पटक फाइनलमा प्रवेश गरेको हो । वेम्बली स्टेडियम खेलिएको खेलमा लेस्टरको लागि केलेची...
-
२०७८ बैशाख ६, सोमबार
रोयल च्यालेन्जर्स बैंग्लोरकोे लगातार तेस्रो जित
रोयल च्यालेन्जर्स बैंग्लोरले लगातार तेस्रो जित निकालेको छ । आइतवार भएको खेलमा कोलाकाता नाइट राइडर्सलाई ३८ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंग्लोरले लगातार तेस्रो जित निकालेको हो । टस जितेर ब्याटिंग गरेको बैंग्लोरले दिएको २ सय ५ रनको बिशाल लक्ष्य...
-
२०७८ बैशाख ५, आइतबार
बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि
बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि जितेको छ । शनिबार राति भएको उपाधि भिडन्तमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई ४–० गोलले पराजित गदैँ उपाधि जितेको हो । स्पेनको स्टेडियो डे ला कार्टुजामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर...




