स्पाेर्ट्स
-
२०७७ फाल्गुण २१, शुक्रबार
साविक विजेता लिभरपुलको खराब प्रदर्शन जारी
इङ्गलिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलको खराब प्रदर्शन कायमै छ । गएराति आफ्नै मैदान एनफिल्डमा भएको खेलमा लिभरपुल चेल्सीसँग १–० ले हारेको छ । खेलको ४२ औं मिनेटमा मेसन माउन्टले गरेको गोलले नै चेल्सीको जितको निर्णय गरिदियो । यो जितपछि चेल्सी...
-
२०७७ फाल्गुण २०, बिहिबार
सेभिल्लालाई हराउँदै बार्सिलोना फाइनलमा
कोपा डेल रे फुटबलमा सेभिल्लालाई हराउँदै बार्सिलोना फाइनलमा प्रवेश गरेको छ । गए राति आफ्नै मैदान क्याम्प नाउमा भएको सेभिल्ला विरुद्धको दोश्रो लेगको सेमिफाइनल खेल समग्रमा ३–२ जित्दै बार्सिलोना फाइनलमा पुगेको हो । पहिलो लेगको खेलमा बार्सिलोना २–० ले...
-
२०७७ फाल्गुण १९, बुधबार
स्पेजियामाथि जुेभन्टसको जित
इटालिएन सिरी ए अन्तर्गत गए रातिको खेलमा जुभेन्टसले स्पेजियाविरुद्धको खेल जितेको छ । आफ्नै मैदानमा भएको खेलमा जुभेन्टसले स्पेजियालाई ३–० ले हराएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा एल्भारो मोराटाले ६२ औं मिनेटमा जुभेन्टसलाई अग्रता दिलाए ।...
-
२०७७ फाल्गुण १५, शनिबार
कलाकारहरूबीच फुटसल प्रतियोगिता हुने
विशेष गरी नेपालभाषा क्षेत्रमा सक्रिय कलाकारहरूबीच फुटसल प्रतियोगीता हुने भएको छ । आउँदो फागुन २९ गतेका दिन कलाकारहरुबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुने लागेको हो । ‘एम्स आर्टिस्ट फुटसल’ नाम दिइएको प्रतियोगिता चन्द्रागिरी नगरपालिका वडा नं. ९ स्थित...
-
२०७७ फाल्गुण १३, बिहिबार
वुल्फ्समाथि टोटेनह्यामको सानदार जित
युरोपा लिग अन्तर्गत गएराती सम्पन्न खेलमा टोटेनह्याम हट्सपरले वुल्फ्सबर्गमाथि शानदार जित हात पारेको छ । आफ्नै मैदानमा भएको खेलमा टोटेनह्यामले वुल्फ्सलाई ४–० गोल अन्तरले पराजित गरेको हो । राउन्ड अफ ३२ अन्तर्गत दोश्रो लेगको खेलमा १० औं मिनेटमै डेले...
-
२०७७ फाल्गुण १३, बिहिबार
बार्सिलोनाको इल्चेमाथि फराकिलो जित
स्पेनिश ला लिगा फुटबल अन्तर्गत गएरातिको खेलमा बार्सिलोनाले इल्चेमाथि जित हासिल गरेको छ । बार्सिलोनाले घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा इल्चेलाई ३–० गोलले हराएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा कप्तान लियोनेल मेस्सीले...
-
२०७७ फाल्गुण १२, बुधबार
साउथह्याम्पटनमाथि लिड्सको शानदार जित
इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएरातिको खेलमा लिड्स युनाईटेडले साउथह्याम्पटनमाथि शानदार जित हात पारेको छ । आफ्नै मैदान एलेन्ड रोडमा भएको खेलमा लिड्सले पाहुना टोली साउथह्याम्पटनलाई ३–० गोलले हराएको हो । खेलमा लिड्सलाई शानदार जित दिलाउन प्याट्रिक...
-
२०७७ फाल्गुण ९, आइतबार
साविक विजेता लिभरपुल एभर्टनसँग पराजित
इङ्लिस प्रिमियर लिग अन्तर्गत गएरातिको खेलमा साविक विजेता लिभरपुल एभर्टनसँग पराजित भएको छ । आफ्नै मैदान एनफिल्डमा भएको खेलमा लिभरपुल एभर्टनसँग २–० ले पराजित भएको हो । खेलमा साविक विजेताविरुद्ध जित दिलाउन एभर्टनका लागि रिचार्लिसन र जिल्फि सिगुर्डोसनले...
-
२०७७ फाल्गुण ७, शुक्रबार
युरोपा लिगमा म्यानयुको शानदार जित
युएफा युरोपा लिग अन्तर्गत गएराति राउन्ड अफ ३२ को पहिलो लेग अन्तर्गतको खेलमा म्यानचेस्टर युनाईटेडले शानदार जित हासिल गरेका छन् । जुभेन्टस रंगशालामा भएको खेलमा म्यानयुले रियल सोसिडाडमाथि ४–० को शानदार जित हात पारेको हो । म्यानयुलाई जित दिलाउन ब्रुनो...
-
२०७७ फाल्गुण ६, बिहिबार
म्यानसिटीले म्यानयुसँगको दुरी १० अङ्कले बढायो
ईङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले एभर्टनविरुद्ध जित हासिल गरेको छ । म्यानसिटीले एभर्टनलाई उसकै मैदान गुडिसन पार्कमा भएको खेलम ३–१ ले हराएको हो । खेलको ३२ औं मिनेटमा फिल फोडेनले गोल गर्दै म्यानसिटीलाई अग्रता...
-
२०७७ फाल्गुण ५, बुधबार
बार्सिलोनामाथि पिएसजिको रोमाञ्चक जित
युएफा च्याम्पियन्स लिग अन्तर्गत गएरातिको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले बार्सिलोनामाथि फराकिलो जित हात पारेको छ । राउन्ड अफ १६ को पहिलो लेग अन्तर्गतको खेलमा पिएसजिले बार्सिलोनालाई उसकै मैदान क्याम्प नाउमा ४–१ गोलले हराएको हो । बार्सिलोनामाथि...
-
२०७७ फाल्गुण २, आइतबार
ला लिगामा बार्सिलोनाको शानदार जित
स्पेनिश ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले एलाभेसमाथि शानदार जित हात पारेको छ । घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाले एलाभेसलाई ५–१ गोल अन्तरले हराएको हो । टिमलाई शानदार जित दिलाउन कप्तान लियोनेल मेस्सीले दुई गोल गर्नुका...
-
२०७७ माघ २७, मंगलबार
जर्मनी क्लब बायर्न क्लब विश्वकपको फाइनलमा
जर्मन फुटबल क्लब बायर्न म्यूनिख, क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । कतारको अल रायन फुटबल स्टेडिममा भएको सेमिफाइनल खेलमा इजिप्टको अल आहली फुटबल क्लबलाई हराउँदै बायर्न फाइनल पुगेको हो । हिजो राति भएको खेलमा बायर्नले अल आहलीलाई २–० गोलले...
-
२०७७ माघ २७, मंगलबार
एट्लेटिको मड्रिड र सेल्टा भिगोले खेले बराबरी
स्पेनिश ला लिगा अन्तर्गत गए राति सम्पन्न खेलमा शिर्ष स्थानको एट्लेटिको मड्रिड र १० औं स्थानको सेल्टा भिगोको खेल बराबरीमा सकिएको छ । एट्लेटिको मड्रिडको मैदान वान्डा मेट्रोपोलिलिटानो स्टेडियममा भएको खेलमा दुवै टिमले २–२ गोलको बराबरी खेलेका हुन् ।...
-
२०७७ माघ २६, सोमबार
साविक विजेता लिभरपुल म्यानसिटीसँग पराजित
इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर सिटीले साविक विजेता लिभरपुलमाथि शानदार जित हासिल गरेको छ । म्यानसिटीले लिभरपुलले उसकै मैदान एनफिल्डमा ४–१ गोलले हराएको हो । घरेलु टोलीलाई पराजित गर्न इके गुन्डोगानले दुई गोल गरे भने...
-
२०७७ माघ २५, आइतबार
म्यानयु र एभर्टनले खेले ३–३ गोलको बराबरी
इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलमा म्यानचेस्टर युनाईटेड र एभर्टनको खेल बराबरी भएको छ । म्यानचेस्टर युनाईटेडको मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा दुवै टोलीले ३–३ गोलको बराबरी खेलेको हो । खेलमा एडिन्सन...




