स्पाेर्ट्स
-
२०७७ चैत्र १२, बिहिबार
त्रिदेशीय कपमा नेपालले आज किर्गिस्तानसँग खेल्दै
काठमाडौंमा जारी त्रिदेशीय (थ्रि नेसन्स) कप फुटबल प्रतियोगितामा आज नेपालले पहिलो खेल खेल्दैछ । आज नेपालले किर्गीस्तानसँग प्रतिस्पर्धा गर्न लागेको छ । नेपालको सिनियर राष्ट्रिय टोलीले किर्गीस्तानको २३ वर्ष मूनीको टिमसँग खेल्न लागेको हो । खेल साँझको...
-
२०७७ चैत्र ९, सोमबार
मेसीको नयाँ किर्तिमान
आइतवार राति सोसिडाडविरुद्धको खेल खेलेसँगै मेसी बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बनेका छन् । सन् २००४ देखि बार्सिलोनाबाट खेलेको ३३ वर्षीय मेसीले हालसम्म बार्सिलोनाबाट ७६८औं खेल खेलेका छन् । मेसीले गत साता ७६७ औं खेल खेलेर जाभीको...
-
२०७७ चैत्र ९, सोमबार
बार्सिलोनाको फराकिलो जित
स्पेनिश ला लिगा अन्तर्गतको खेलमा बार्सिलोनाले रियल सोसिदाद माथि फराकिलो जित हासिल गरेको छ । आइतबार राती भएको खेलमा बर्सिलोनाले रियल सोसिदाद माथि ६–१ गोलको फराकिलो जित हासिल गरेको हो । सोसिएदादको घरेलु मैदान एनोएतामा भएको खेलको ३७ औं मिनेटमा एन्टोनी...
-
२०७७ चैत्र ८, आइतबार
रियल म्याड्रिड दोस्रो स्थानमा उक्लियो
स्पेनिस ला लिगाको अंक तालिकामा रियल म्याड्रिड दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई ३–१ गोलले पराजित गरेपछि दोस्रो स्थानमा उक्लिएको हो । सेल्टा भिगोको घरेलु मैदान स्टाडियो बलाईदोसमा भएको खेलमा रियलको लागि कप्टान...
-
२०७७ चैत्र ७, शनिबार
युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलको ड्र सार्वजनिक
च्याम्पियन्स लिगको क्वार्टरफाइनलको ड्र सार्वजनिक भएको छ । शुक्रबार युरोपियन फुटबल महासंघ (युइएफए) ले क्वार्टरफाइनलको ड्र सार्वजनिक गरेको हो । लिगको अन्तिम आठमा साविक विजेता वायर्न म्युनिख, चेल्सी, म्यानचेस्टर सिटी, लिभरपुल, बोरुसिया डर्टमुन्ड,...
-
२०७७ चैत्र ६, शुक्रबार
आर्सनल अन्तिम आठमा प्रवेश, टोटनह्याम बाहिरियो
इंग्लिस क्लब आर्सनलयुरोपा लिगको अन्तिम आठमा प्रवेश गरेकाे छ । ग्रिस क्लब ओलम्पियाकोसलाई समग्रमा ३–२ गोलले पराजित गर्दै आर्सनलले अन्तिम आठमा स्थान पक्का गरेको हो । पहिलो लेगमा आर्सनल ३–१ गोलले विजयी भएको थियो । बिहीबार राति आर्सनलको घरेलु मैदान...
-
२०७७ चैत्र ६, शुक्रबार
म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वार्टरफाइनलमा
क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । लिगको अन्तिम १६ को खेलमा म्यानचेस्टरले इटालियन क्लब एसी मिलानलाई समग्रमा २–१ गोलले पराजित गरि अन्तिम आठमा स्थान पक्का गरेको हो । पहिले लेगमा १–१ को बराबरीमा रोकिएको थियो ।...
-
२०७७ चैत्र ५, बिहिबार
को को पुगे त च्याम्पियन्स लिगको अन्तिम आठमा?
युरोपियन च्याम्पियन्स लिगको अन्तिम आठमा पुग्ने आठैवटा टिमको टुंगो लागेको छ । बुधबार राति भएको अन्तिम १६ को अन्तिम २ खेलको नतिजा आएसँगै अन्तिम आठको टुंगो लागेको हो। अन्तिम आठमा साविक विजेता वार्यन म्युनिख, चेल्सी, म्यानचेस्टर सिटी, लिभरपुल, बोरुसिया...
-
२०७७ चैत्र ५, बिहिबार
चेल्सी च्याम्पियन्स लिगको अन्तिम आठमा
इंग्लिस क्लब चेल्सी युरोपियन च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ । चेल्सीले अन्तिम १६ को खेलमा समग्रमा ३–० ले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई पराजित गर्दै अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो । पहिलो लेगमा चेल्सीले एट्लेटिकोलाई १–०...
-
२०७७ चैत्र ५, बिहिबार
च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न
जर्मनी क्लब बायर्न म्युनिक युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बायर्नले इटालियन क्लब लाजियोलाई अन्तिम १६ को खेलमा समग्रमा ६–२ ले पराजित गरि अन्तिम आठमा स्थान बनाएको हो । पहिलो लेगमा बार्यनले लाजियोलाई ४–१ ले पराजित गरेको...
-
२०७७ चैत्र ३, मंगलबार
साविक विजेता लिभरपुल छैठाैं स्थानमा उक्लियो
इंग्लिस प्रिमियर लिगको साविक विजेता लिभरपुल अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ । सोमबार राति वुल्भ्सको घरेलु मैदान मोलिनेक्स स्टेडियममा भएको खेलमा लिभरपुलले वुल्भ्सलाई १–० गोलले पराजित गरेपछि छैठौं स्थानमा उक्लिएको हो । खेलमा डिओगो जोटाले पहिलो...
-
२०७७ चैत्र ३, मंगलबार
हुएस्कामाथि बार्साको फराकिलो जित
स्पेनिश ला लिगा अन्तर्गत गएरातिको खेलमा बार्सिलोनाले हुएस्कामाथि फराकिलो जित हासिल गरेको छ । आफ्नै मैदान क्याम्प नाउमा भएको खेलमा घरेलु टोली बार्साले पाहुना टोली हुएस्काले ४–१ गोलले हराएको हो । खेलमा बार्सालाई जित दिलाउन कप्तान लियोनेल मेस्सीले दुई...
-
२०७७ चैत्र २, सोमबार
रोनाल्डोले पेलेको रेकर्ड तोडे
क्रिष्टियानो रोनाल्डोले औपचारिक खेलमा सर्वाधिक गोल गर्ने पेलेको कीर्तिमान तोडेका छन् । औपचारिक खेलमा ७ सय ७० गोल पुयाउँदै रोनाल्डोले सर्वाधिक गोलको कीर्तिमान कायम गरेका हुन् । यसअघि यो कीर्तिमान पेलेको नाममा थियो । पेलेले आफ्नो खेल जीवनको औपचारिक...
-
२०७७ चैत्र २, सोमबार
रोनाल्डोको ह्याट्रिकसँगै क्याग्लिएरीमाथि जुभेन्टसको जित
ईटालियन सिरी ए फुटबल अन्तर्गत गएरातिको खेलमा जुभेन्टसले काग्लिएरीलाई पराजित गरेको छ । पाहुना टोली जुभेन्टसले क्याग्लिएरीलाई उसकै मैदान सारदेग्ना एरेनामा ३–१ गोलले पराजित गरेको हो । जुभेन्टसलाई जित दिलाउन स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले...
-
२०७७ फाल्गुण २७, बिहिबार
बार्सिलोनालाई हराउँदै पिएसजि क्वाटरफाइनलमा
युएफा च्याम्पियन्स लिग अन्तर्गत गएरातिको खेलमा बार्सिलोनाले पेरिस सेन्ट जर्मेन (पिएसजि) सँग १/१ गोलको बराबरी खेलेको छ । योसँगै पिएसजिले बार्सिलोनासँग समग्रमा ५–२ गोलले जित हासिल गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । राउन्ड अफ सिक्सटिन अन्तर्गत पहिलो...
-
२०७७ फाल्गुण २१, शुक्रबार
एथ्लेटिक बिल्बाओ कोपा डेल रेको फाइनलमा
कोपा डेल रे फुटबल अन्तर्गत एथ्लेटिक बिल्बाओ फाइनलमा प्रवेश गरेको छ । गएरातिको भएको अन्तिम दोश्रो लेगको सेमिफाइनल खेलमा लेभान्तेलाई पराजित गर्दै एथ्लेटिक बिल्बाओले फाइनल यात्रा तय गरेको हो । बिल्बाओले गए रातिको खेल २–१ ले र समग्रमा ३–२ ले जित्दै...




