arin enterprises

स्पाेर्ट्स

  • २०७८ जेठ ४, मंगलबार

    टोनी क्रुसलाई कोरोना संक्रमण

     स्पेनिस क्लब रियल म्याड्रिड र जर्मनीका मिडफिल्डर टोनी क्रुसलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । क्रुसलाई सोमबार कोरोना पोजेटिभ देखिएको हो । कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएको क्रुस शुक्रबारबाटै होम आईसोलेसनमा रहेको रियल म्याड्रिडले जनाएको छ...

  • २०७८ जेठ ३, सोमबार

    एट्लेटिको म्याड्रिड उपाधि नजिक

    स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको म्याड्रिड उपाधि नजिक पुगेको छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले ओसासुनालाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । उक्त खेलको ७५ औं मिनेटमाएन्ट बुदिमिरले गोल गर्दै ओसासुनालाई अग्रता...

  • २०७८ जेठ ३, सोमबार

    बार्सिलोना उपाधि होडबाट बाहिरियो

    बार्सिलोना ला लिगाको उपाधि जित्ने होडबाट बाहिरिएको छ । आईतबार राति सेल्टा डी भिगोसंग पराजित हुँदै बार्सिलोना उपाधि होडबाट बाहिरिएको हो । बार्सिलोना सेल्टा डी भिगोसँग २–१ को पराजित भएको हो । खेलको २८ औं मिनेटमा लियोनल मेस्सीको गोलबाट अग्रता  लिएको...

  • २०७८ जेठ ३, सोमबार

    रियलको उपाधि जित्ने सम्भावना कायमै

     साविक विजेता रियल म्याड्रिड स्पेनिस ला लिगामा जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले एथ्लेटिक बिल्बाओलाई १–० गोल अन्तरले पराजित गरेको हो । रियललाई जित दिलाउन नाचो फेर्नान्डेजले ६८ औं मिनेटमा निर्णायक गोल गरे । उनले खेलको नाचोले क्यासिमिरोको...

  • २०७८ जेठ ३, सोमबार

    गोलकिपर एलिसन बेकरको गोलमा लिभरपुल विजय

     इंग्लिस प्रिमियर लिगमा लिभरपुलले जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले वेस्ट ब्रुम माथि २–१ गोलले जित निकालेको हो । उक्त खेलमा वेस्ट ब्रुमले सुरुवाती अग्रता बनाएको थियो । रोबिन्सन कानुले खेलको १५ औं मिनेटमा गोल गर्दै वेस्ट ब्रुमलाई...

  • २०७८ जेठ २, आइतबार

    १३७ वर्षे पछि पहिलो पटक लेष्टर सिटि एफए कप च्याम्पियन

    लेष्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनल खेलमा चेल्सीलाई १–० गोलले पराजित गर्दै लेष्टरले पहिलो पटक उपाधि जितेको हो । लेष्टरले क्लब स्थापनाको १ सय ३७ वर्षेको इतिहासमा पहिलो पटक एफए कप जितेको हो । यस अघि लेष्टर चार पटक...

  • २०७८ जेठ १, शनिबार

    टी–२० विश्वकपमा २० टिमलाई सहभागी गराउने तयारी

    अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले टी–२० विश्वकप क्रिकेटमा सहभागी टिमको संख्या बढाउने तयारी थालेको छ । आइसिसीले टी–२०को ढाँचा क्रिकेटको विकास गराउन सकिने विश्लेषण गर्दै विश्वकपमा सहभागी संख्या बढाउने प्रस्ताव अघि सारेको हो । आइसिसीले सन् २०२४...

  • २०७८ जेठ १, शनिबार

    टोरेसको ह्याट्रिकमा सिटीको संघर्षपूर्ण जित

     इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले संघर्षपूर्ण जित निकालेको छ । शुक्रबार राति भएको खेलमा सिटीले न्युकासललाई ४–३ गोल अन्तरले पराजित गर्दै संघर्षपूर्ण जित निकालेको हो । फेरान टोरेसले ह्याट्रिक गरेपछि खेलमा सिटिको पुनरागमन भएको हो । उनले...

  • २०७८ बैशाख ३१, शुक्रबार

    मोनाको फ्रेन्च कपको फाइनलमा

    मोनाको फ्रेन्च कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको सेमिफाइनलमा रुम्ली भालियर्सलाई ५–१ गोलले पराजित गर्दै मोनाको फाइनल पुगेको हो । उक्त खेलमा सुरुवाती अग्रता भने भालियर्सले बनाएको थियो । उसको लागि २० औं मिनेटमा एलेक्सी प्युगेटले गोल गरेको...

  • २०७८ बैशाख ३१, शुक्रबार

    लिभरपुलद्वारा म्यानचेस्टर युनाईटेड पराजित

    इंग्लिस प्रिमियर लिगमा लिभरपुलले म्यानचेस्टर युनाईटेडलाई पराजित गरेको छ । बिहीबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टरलाई ४–२ गोलले पराजित गरेको हो । घरेलु मैदान ओल्ड ट्राफोर्डमा खेलेको खेलको दशौँ मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै युनाईटेडलाई...

  • २०७८ बैशाख ३१, शुक्रबार

    डर्टमुन्डले जित्यो जर्मन कपको उपाधि

     बोरुसिया डर्टमुन्डले जर्मन कप (डीएफबी पोकल) को उपाधि जितेको छ । बिहीबार राति भएको फाइनलमा आरबी लाइपजिगलाई ४–१ गोल अन्तरले पराजित गर्दै डर्टमुन्ड च्याम्पियन बनेको हो । डर्टमुन्डलाई उपाधि दिलाउन खेलका ५ औं मिनेटमा सान्चोले गोल गर्दै डर्टमण्डलाई...

  • २०७८ बैशाख ३१, शुक्रबार

    रियल म्याड्रिड दोस्रो स्थानमा उक्लियो

    स्पेनिस ला लिगामा रियल म्याड्रिड अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बिहीबार राति भएको खेलमा रियलले ग्रानडालाई ४–१ गोलले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको हो । रियललाई जित दिलाउन खेलको १७ औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई अग्रता...

  • २०७८ बैशाख ३०, बिहिबार

    सासोउलो माथि युभेन्ट्सको जित

     इटालियन सिरी ए फुटबल युभेन्ट्सले सासोउलो माथि जित निकालेको छ । बुधबार रति भएको खेलमा युभेन्ट्सले सासोउलोलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । युभेन्ट्सलाई जित दिलाउन एड्रिन राबिओटले २८ औं मिनेटमा, क्रिस्टियानो रोनाल्डोले ४५ औं मिनेटमा  र पाउलो...

  • २०७८ बैशाख ३०, बिहिबार

    पीएसजी फ्रेन्च कपको फाइनलमा

     पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा मोन्टपेलियरलाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले पराजित गर्दै पीएसजी फाइनलमा पुगेको हो । खेलको निर्धारित ९० मिनेट र ३० मिनेट अतिरिक्त समय २–२ गोलको...

  • २०७८ बैशाख ३०, बिहिबार

    आर्सनलद्वारा चेल्सी पराजित

     इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई आर्सनलले पराजित गरेको छ । बुधबार राति भएको खेलमा आर्सनलले चेल्सीमाथि १–० गोलको जित निकालेको हो । आर्सनलको लागि स्मिथ रोवीले १६ मिनेटमा गरेको गोल निर्णायक बन्यो । उनले पिएरे एम्रिक औबामियाङको पासलाई सदुपयोग गरेका थिए...

  • २०७८ बैशाख ३०, बिहिबार

    क्रिस्टियानो रोनाल्डोको नयाँ कीर्तिमान

    क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ए युभेन्ट्स क्लबका लागि कीर्तिमान बनाएका छन् । रोनाल्डोले युभेन्ट्सका लागि सर्वाधिक छिटो १०० गोल पूरा गर्ने खेलाडीको कीर्तिमान बनाएको हो । बुधबार राति सासोउलोविरुद्ध युभेन्ट्सले ३–१ गोलको जित हात पारेको थियो ।...

Pages