arin enterprises

स्पाेर्ट्स

  • २०७८ जेठ १३, बिहिबार

    युरोकपका लागि क्रोएसीयन टिम घोषणा

     युरोकपका लागि क्रोएसीयाले टिमको घोषणा गरेको छ । विश्वकप २०१८को उपविजेता क्रोएसीयाले युरोकप खेल्न २६ सदस्सीय टिमको घोषणा गरेको हो । उक्त टिममा रियल म्याड्रिडका मिडफिल्डर  लुका मोड्रिच पनि छन् । युरोकप फुटबल युरोपका विभिन्न ११ शहरमा जुन ११ देखि जुलाई...

  • २०७८ जेठ १३, बिहिबार

    युरोकपका लागि जर्मनी टिम

     युरोकपका लागि जर्मनीले टिमको घोषणा गरेको छ । जर्मनीले युरोकप खेल्न २६ सदस्सीय टिमको घोषणा गरेको हो । उक्त टिममा थोमस मुलर पनि सामेल छन् । बायर्न म्युनिखका स्ट्राइकर मुलर सन् २०१८ पछि पहिलो पटक टिममा परेका हुन् । यस्तै म्याट हुम्लेसले पनि टिममा...

  • २०७८ जेठ १३, बिहिबार

    युरोकपको लागि नेदरल्याण्डको टोली घोषणा

    युरोकपको लागि नेदरल्याण्डको टोली घोषणा भएको छ । यहि जुनदेखि सुरु हुने युरोकप २०२० का लागि मुख्य प्रशिक्षक फ्रांक डे बोएरले बुधबार २६ जनाको टोली घोषणा गरेका हुन् । यसअघि प्रारम्भिक चरणमा घोषणा गरिएको ३४ खेलाडीबाट युरोकपका लागि यो अन्तिम टोली घोषणा...

  • २०७८ जेठ १३, बिहिबार

    म्यानचेस्टर युनाईटेडलाई हराउँदै भिल्लारियल च्याम्पियन

    स्पेनिस क्लब भिल्ला रियलले युरोपा लिगको उपाधि जितेको छ । बुधबार राति भएको फाइनल खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडलाई पेनाल्टी सुटआउटमा ११–१० ले पराजित गर्दै भिल्ला च्याम्पियन बनेको हो । पोल्याण्डको पोल्साट एरिनामा भएको खेलको २९ औ मिनेटमा...

  • २०७८ जेठ १२, बुधबार

    युरोकपको लागि डेनमार्कको टिम घोषणा

     यहि जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुने युरोकपका लागि डेनमार्कको टिम घोषणा भएको छ । प्रशिक्षक क्यास्पर हुलमान्डले बुधबार युरोकपका लागि २६ सदस्यीय टोली घोषणा गरेका हुन् । प्रशिक्षक क्यासपरले यो बलियो टिम रहेको र युरोकपको लागि तयार रहेको बताए ।...

  • २०७८ जेठ ११, मंगलबार

    युरोकपको लागि रामोस बिना नै स्पेनको टिम घोषणा

    युरोकपको लागि स्पेन तथा रियल म्याड्रिड का कप्तान सर्जियो रामोस बिना स्पेनको टिम घोषणा भएको छ  । गत जनवरीमा घुँडाको सल्यक्रिया गरेका कारण मुख्य प्रशिक्षक लुईस एनरिकेले अनुभवी कप्तान रामोसलाई बाहिर राख्दै २६ सदस्यीय युरो कपका लागि टिम घोषणा गरेका हो...

  • २०७८ जेठ १०, सोमबार

    ह्यारी केनलेलाई गोल्डेन बुट अर्वाड

     टोटेनहमका र इंग्ल्यान्डको स्ट्राइकर ह्यारी केनले इंग्लिस प्रिमियर लिगको गोल्डेन बुट अर्वाड जितेका छन् । यस सिजन प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता बन्दै केनले गोल्डेन बुट जितेको हो । आइतबार राति लेष्टर सिटीमाथि ४–२ को जित निकाल्दा केनले एक गोल गर्दै...

  • २०७८ जेठ १०, सोमबार

    लिभरपुल र चेल्सी च्याम्पियन्स लिगमा छनोट

     इंग्लिस प्रिमियर लिगमा लिभरपुलले सिजनको आफ्नो अन्तिम खेलमा जित निकालेको छ । आइतबार भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २–० गोल अन्तरले पराजित गर्दै जित निकालेको हो । उक्त खेलमा लिभरपुलको लागि दुवै गोल साडियो मानेले गरे । उनले खेलको ३६ औं...

  • २०७८ जेठ १०, सोमबार

    फराकिलो जितसँगै म्यानचेस्टर सिटीले उचाल्यो प्रिमियर लिगको ट्रफी

    ईंग्लिस प्रिमियर लिग अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा च्याम्पियन सिटीले एभर्टनलाई ५–० गोलले पराजित गरेको हो । यो फराकिलो जितसँगै सिटीले प्रिमियर लिगको उपाधि ट्रफी समेत उचालेको छ ।...

  • २०७८ जेठ ९, आइतबार

    युरो कपको खेल तालिका

    गत वर्ष नै हुनुपर्ने युरोकप कोभिड–१९ को महामारीका कारण एक वर्ष पछि सारेपछि यसपटक हुन लागेको हो । यस वर्षको युरोकप ११ जुनदेखि ११ जुलाईसम्म आयोजना युरोपका ११ शहरमा हुँदैछ । युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए)ले लण्डन, आम्स्टरडाम, बाकु, सेभिया,...

  • २०७८ जेठ ९, आइतबार

    भारतीय कुश्तीबाज सुशील कुमार गिरफ्तार

    दिल्ली पुलिसले दुई पटकसम्म ओलम्पिक विजेता कुश्तीबाज सुशील कुमारलाई गिरफ्तार गरेको छ । कुश्तीबाज सागर राणाको हत्या आरोपमा सुशील कुमारलाई गिरफ्तार गरिएको हो । ३८ वर्षीय सुशील कुमारमाथि कुश्तीबाज सागर राणाको हत्याकाण्डमा अपहरण, हत्यालगायत कैयौं धारामा...

  • २०७८ जेठ ९, आइतबार

    रोबर्ट लेवान्डोस्कीको नयाँ कीर्तिमान

    च्याम्पियन टिम बायर्न म्युनिख र पोल्याण्डका फरवार्ड रोबर्ट लेवान्डोस्कीले नयाँ कीर्तिमान बनाएका छन् । लेवान्डोस्कीले जर्मन बुन्डेसलिगाको एकै सिजनमा सर्वाधिक ४१ गोल गर्दै नयाँ कीर्तिमान बनाएको हो । उनले शनिबार लिगको अन्तिम खेलमा अग्स्बर्गविरुद्ध एक...

  • २०७८ जेठ ९, आइतबार

    बायर्न म्युनिखलाई बुन्डेसलिगा उपाधि ट्रफी

    जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले सिजनको आफ्नो अन्तिम खेलमा सान्दार जित निकालेको छ । शनिबार राति भएको सिजनको अन्तिम खेलमा बायर्नले अग्स्बर्गलाई ५–२ गोल अन्तरले पराजित गरेको हो । बायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्की, सेर्जी जिनाब्री...

  • २०७८ जेठ ९, आइतबार

    ७ बर्षपछि एट्लेटिको म्याड्रिडलाई ला लिगाको उपाधि

    एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगाको उपाधि जितेको छ । शनिबार राति भएको सिजनको अन्तिम खेलमा रियल भालाडोलिडलाई २–१ गोलले पराजित गरेको थियो । उसले रियल म्याड्रिडलाई २ अंकले पछि पार्दै ७ बर्षपछि उपाधि जितेको हो । एट्लेटिकोलाई जित दिलाउन एन्जल कोरेया...

  • २०७८ जेठ ९, आइतबार

    रियल म्याड्रिडको भिल्ला रियलमाथि पुनरागमन जित

    स्पेनिस ला लिगा अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा रियल म्याड्रिडले पुनरागमन जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले भिल्ला रियलमाथि २–१ गोलको जित निकालेको हो । खेलको २० औं मिनेटमा एरिमी पिनोले गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए । तर,...

  • २०७८ जेठ ८, शनिबार

    कसले जित्छ ला लिगाको उपाधि ?

     स्पेनिस ला लिगाको आज राति अन्तिम चरणको सात खेलहरु हुँदैछ । साथै यस सिजन ला लिगा उपाधिको छिनोफानो समेत आजकै खेलबाट तय हुनेछ । ला लिगाको उपाधि होडमा एट्लेटिको म्याड्रिड र रियल म्याड्रिड रहेका छन् । आज शीर्ष स्थानको एट्लेटिको म्याड्रिडले आज राति रियल...

Pages