अर्जेन्टिनासँग उरुग्वे पराजित
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ ५, शनिबार

ब्राजिलमा जारी कोपा अमेरिकामा पहिलो जित हात पारेकोे छ ।
शनिबार बिहान भएको खेलमा उरुग्वेलाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले प्रतियोगितामा पहिलो जित हात पारेको हो ।
अर्जेन्टिनालाई जित दिलाउन १३ औं मिनेटमा गुइडो रोड्रिगेजले निर्णायक गोल गरे । उनले कप्तान लियोनल मेस्सीको पासलाई सदुपयोग गरेको थिए ।
यो जितसँगै २ खेलमा ४ अंक जोडेदै अर्जेन्टिना समूह ‘बी’ को शीर्ष स्थानमा रहेको छ ।
उरुग्वे अंक विहिन समूहको चौंथो स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स