arin enterprises

स्पाेर्ट्स

  • २०७७ आषाढ ३०, मंगलबार

    म्यानयुले तेस्रो हुने मौका गुमायो

    इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड साउथह्याम्टनसँग बराबरीमा रोकिएपछि तेस्रो स्थानमा उक्लने मौकाबाट चुकेको छ । सोमबार राति भएको खेलमा साउथह्याम्टनसँग म्यानचेस्टर युनाइटेड २/२ गोलको बराबरीमा रोकिएको हो । म्यानयुले आफ्नै घरेलु मैदान ओल्ड...

  • २०७७ आषाढ २९, सोमबार

    हट्यो म्यानचेस्टर सिटी माथिको प्रतिबन्ध

    आर्थिक नियम तोडेको आरोपमा म्यानचेस्टर सिटीमाथि लागेको प्रतिबन्ध हटेको छ ।  सोमबार कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्सको अन्तिम फैसलासँगै सिटीमाथिको प्रतिवन्ध हटेको हो । योसँगै सिटीले अब आगामी सिजनको युरोपियन च्याम्पियन्स लिग खेल्न पाउने भएको छ । गत...

  • २०७७ आषाढ २८, आइतबार

    बार्साको जितसँगै लियोनल मेसीको नयाँ रेकर्ड

    शनिबार स्पेनिस ला लिगामा बार्सिलोनाले रियल भालडोलिडलाई पराजित गरेको छ । बिना दर्शक जोसे जोरिल्लामा खेलाइएको खेलमा बार्सिलोनाले रियल भालडोलिडलाई १–० गोलले पराजित गरेको हो । खेलको १५ औं मिनेटमा बार्सिलोनाको लागि अर्टुरो भिदालले निर्णायक गोल गरेका थिए...

  • २०७७ आषाढ २८, आइतबार

    रोनाल्डोको २ गोलले पनि जिताउन सकेन युभेन्ट्सलाई

    इटालियन सिरि ‘ए’ अन्तर्गत शनिबार राति भएको खेलमा युभेन्ट्स बराबरीमा रोकिएको छ ।  लिगको शीर्ष स्थानमा रहेको युभेन्ट्सलाई तेस्रो स्थानको एटलान्टाले २–२ गोलको बराबरीमा रोकेको हो । बिना दर्शक आलिएन्ज स्टेडियममा खेलाइएको खेलमा युभेन्ट्सको लागि दुवै गोल...

  • २०७७ आषाढ २७, शनिबार

    रियाल म्याड्रिड उपाधि नजिक

    रियाल म्याड्रिड स्पेनिस ला लिगाको उपाधि नजिक पुगेको छ । शुक्रबार राति अलाभेसलाई २–० गोलले पराजित गर्दै रियाल ला लिगाको उपाधि नजिक पुगेको हो । रियाल म्याड्रिडको घरेलु मैदान एस्टाडियो अल्फ्रेडो डि स्टेफानोमा खेलाइएको खेलको पहिलो हाफमा रियालले पहिलो...

  • २०७७ आषाढ २३, मंगलबार

    काठमाडौँ महानगरपालिबाट ए डिभिजन क्लबलाई ६० लाख सहयोग

    काठमाडौँ महानरपालिकाले आफ्नो क्षेत्र भित्र रहेका ६ वटा ए डिभिजन क्लबलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ ।  राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले काठमाडौं महानगर भित्रका ६ वटा क्लवलाई प्रति क्लव...

  • २०७७ आषाढ २१, आइतबार

    वायर्न म्यूनिख एकै सिजनमा दुई उपाधि जित्न सफल

    डिएफबी पोकल जर्मन नकआउट फुटबलकपको उपाधि वायर्न म्यूनिखले जितेको छ । शनिबार भएको खेलमा वायर्न म्युनिखले लेभरकुजेनलाई ४–२ गोलले पराजित गर्दै उपाधि कब्जा गरेको हो ।  यो सहित वायर्न २०औं पटक जर्मन कप च्याम्पियन बनेको छ ।  यसअघि वायर्नले यसै सिजनमा जर्मन...

  • २०७७ आषाढ २१, आइतबार

    लाजियोको हारबाट युभेन्टसलाई फाइदा

    इटालियन सिरि ‘ए’ अन्तर्गत शनिबार राति भएको खेलमा युभेन्ट्सले टोरिनोलाई ४–१ गोलले पराजित गर्दै उपाधिसँगको दुरी छोट्याएको छ । युभेन्ट्सको घरेलु मैदान अल्लीएन्ज स्टेडियममा खेलिएको खेलमा पाब्लो डिबालाले युभेन्ट्सका लागि खेलको ३औं मिनेटमा पहिलो गोल गरेका...

  • २०७७ आषाढ १९, शुक्रबार

    संघर्षपूर्ण जीतपछि रियाल म्याड्रिडको बार्सिलोनासँग ४ अंकको अग्रता

    स्पेनिश ला लिगाको विहिबारको खेलमा रियाल म्याड्रिडले संघर्षपूर्ण जीत निकाल्दै बार्सिलोनासँग ४ अंकको दुरी बनाएको छ । बिहिवार राति भएको निकै प्रतिस्पर्धात्मक खेलमा शीर्ष स्थानको रियाल म्याड्रिडले छैठौं स्थानको गेटाफेलाई १–० ले हराएको हो । रियाल...

  • २०७७ आषाढ १९, शुक्रबार

    म्यानचेस्टर सिटिसँग लिभरपुल स्तब्ध

    इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा शीर्ष स्थानको लिभरपुलमाथि दोस्रो स्थानको म्यानचेस्टर सिटिले फराकिलो जित हात पारेको छ ।  बिहिबार राति भएको खेलमा म्यानचेस्टर सिटिले लिभरपुललाई ४–० गोल अन्तरले हराएको हो । सिटिको घरेलु मैदान इतिहाद...

  • २०७७ आषाढ १८, बिहिबार

    वेस्ट ह्यामसँग चेल्सी पराजित, आर्सनलको सानदार जित

    इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सीले हार व्यहोरेको छ । चेल्सीलाई वेस्ट ह्यामले ३–२ गोल अन्तरले पराजित गरेको हो । विना दर्शक लन्डन स्टेडियममा खेलाइएको खेलमा चेल्सीले नै अग्रता लिएको थियो । ४२ औं मिनेटमा पाएको पेनाल्टीमा...

  • २०७७ आषाढ १८, बिहिबार

    ब्रेस्सियाविरुद्ध इन्टरमिलानको गोल बर्षा

    इटालियन सिरि ‘ए’ अन्तर्गत बुधबार राति भएको खेलमा इन्टरमिलानले ब्रेस्सिया विरुद्ध सानदार जित हात पारेको छ ।  ज्यूसेप मेजा स्टेडियममा भएको खेलमा इन्टरले ब्रेस्सियालाई ६–० को फराकिलो जित हात पारेको हो । खेलमा इन्टरले पहिलो हाफमा ३ र दोस्रो हाफमा ३ गोल...

  • २०७७ आषाढ १८, बिहिबार

    विश्वभरी खेलकुद पत्रकार दिवस मनाईँदै

    जुलाई २ । यो दिन खेलकुद वा स्पोर्ट्स विटमा कार्यरत पत्रकारहरुको लागि विशेष दिन हो । हरेक वर्ष यो दिन विश्व खेलकुद पत्रकार दिवस मनाउने गरिन्छ । हरेक वर्ष झैं यस वर्ष पनि विश्वभर विश्व खेलकुद पत्रकार दिवस मनाइँदैछ । तर यो वर्षको प्रसङ्ग भने फरक छ ।...

  • २०७७ आषाढ १७, बुधबार

    युभेन्टसद्वारा जेनोआ पराजित

    इटालियन सिरि ए मा शीर्ष स्थानको युभेन्टसले जेनोआ विरुद्धको खेलमा जित हात पारेको छ ।  मंगलबार राति भएको खेलमा युभेन्टसले जेनोआलाई उसकै घरेलु मैदान लुइजी फेरारीसमा ३–१ गोलले पराजित गरिदिएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५०औं मिनेटमा...

  • २०७७ आषाढ १७, बुधबार

    ब्राइटनलाई हराउँदै म्यानचेस्टर युनाइटेड पाँचौ स्थानमा

    इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई ३–० गोल अन्तरले पराजित गरेको छ । ब्राइटनको घरेलु मैैदान फाल्मर स्टेडियममा भएको खेलमा म्यानचेस्टरको लागि मेसन ग्रिनउडले खेलको १६औं मिनेटमा पहिलो गोल गरे । त्यस्तै...

  • २०७७ आषाढ १७, बुधबार

    बार्सिलोनाको उपाधि यात्रामा ठूलो धक्का

    स्पेनिस ला लिगामा बार्सिलोना पुनः बराबरी रोकिँदा उपाधी यात्रामा ठुलो धक्का लागेको छ ।  मंगलबार राती बार्सिलोना आफ्नै घरेलु मैदान क्याम्प नोउमा एट्लेटिको म्याड्रिडसँग भएको खेलमा २–२ गोलको बराबरी रोकिएको हो । खेलमा बार्सिलोनाले अग्रता लिएको थियो ।...

Pages