arin enterprises

स्पाेर्ट्स

  • २०७७ जेठ १८, आइतबार

    बायर्न लगातार आठौँ उपाधिको नजिक

    जर्मन बुन्डेसालिगाअन्तर्गत शीर्ष स्थानको वायर्न म्युनिखले लगातार आठौँ लिग उपाधी जित्ने सम्भावना बलियो बनाएको छ । आज फोर्टुना डुसलडोर्फविरुद्ध फराकिलो जित हात पार्दै बायर्नले लगातार आठौँ लिग उपाधी जित्ने सम्भावना बलियो बनाएको हो । शनिबार राति भएको...

  • २०७७ जेठ १७, शनिबार

    ला लिगा जुन ११ देखि सुरु हुने भयो

    स्पेनिस ला लिगा जुन ११ वाट सुचारू हुने भएको छ । स्पेनिस सरकार, ला लिगा र स्पेनिस फुटबल फेडरेसनबीच ला लिगा जुन ११ बाट गर्ने सम्झौता भएको छ । महामारीका बीच सुचारु हुने लिगको पहिलो दिनको डर्बी भिडन्तमा सेभिल्ला र रियल बेटिसबीच खेल हुनेछ ।  कोरोना...

  • २०७७ जेठ १७, शनिबार

    इटालियन सिरि ए आगामी २० जुनदेखि

    कोरोना महामारीका कारण स्थगित भइरहेका विभिन्न खेल गतिविधिहरु अहिले विस्तारै सुचारु हुन थालेका छन् । यसै क्रममा इटालियन सिरि ए पनि आगामी २० जुनदेखि सुचारू हुने भएको छ । इटालीका खेलकुद मन्त्री भिन्सेन्जो स्पाडाफोराले सिरि ए सुचारू गर्ने मिति सार्वजनिक...

  • २०७७ जेठ १६, शुक्रबार

    इंग्लिस प्रिमियर लिग जुनको तेस्रो हप्तादेखि हुँदै

    इंग्लिस प्रिमियर लिगको बाँकि खेलहरु आगामी जुन १७ देखि सुरु हुने भएको छ । कोरोना महामारीका कारण स्थगित भइ सुचारु हुने लिगको पहिलो दिनको खेलमा म्यानचेस्टर सिटी विरुद्ध आर्सनलको खेल हुने छ भने अर्को खेलमा एस्टन भिल्ला र सेफिल्ड युनाइटेड आमने सामने...

  • २०७७ जेठ १५, बिहिबार

    आरबी लाइपजिगले दोस्रो हुने मौका गुमायो

    जर्मन बुण्डेसलिगा अन्तर्गतको खेलमा तेस्रो स्थानको आरबी लाइपजिग हर्था बर्लिनसँग बराबरीमा रोकिएको छ ।  बुधबार राति भएको खेलमा बर्लिन हेर्थासँग २(२ गोलको बराबरीमा रोकिएको हो ।  यो खेलसँगै आरबी लाइपजिगले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । पहिले...

  • २०७७ जेठ १४, बुधबार

    श्रीलंकन क्रिकेटर शेहान मधुशंका निलम्बनमा

    श्रीलंकन क्रिकेटर शेहान मधुशंका लाघुऔषधको आरोपमा निलम्बनमा परेका छन् । उनलाई सबैप्रकारको क्रिकेटबाट निलम्बन गरिएको श्रीलंकन क्रिकेट परिषद्ले जनाएको छ । ३ दिन अघि प्रहरीले उनको गाडी खोजतलास गर्दा २.७ ग्राम ‘हेरोइन’ भेट्टाएको थियो । यस लगत्तै उनलाई...

  • २०७७ जेठ १४, बुधबार

    डर्टमुन्डलाई हराउँदै वायर्नले उपाधि दावेदारी बलियो बनायो

    जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको वायर्न म्युनिखले दोस्रो स्थानको बोरुसिया डर्टमुन्डमाथि जित हासिल गर्दै उपाधी दावेदारी बलियो बनाएको छ । मंगलबार राति भएको खेलमा वायर्नले डर्टमुन्डलाई १(० ले पराजित गर्यो ।  डर्टमुन्डको घरेलु मैदानमा भएको खेलमा...

  • २०७७ जेठ १३, मंगलबार

    भारतलाई ओलम्पिकमा तीन स्वर्ण दिने हकी खेलाडी बलवीर रहेनन्

    भारतलाई ओलम्पिक खेलमा तीनवटा स्वर्ण पदक दिने हकी खेलाडी बलवीर सिंहको निधन भएको छ । सोमबार बिहान उनको निधन भएको हो । निमोनियाबाट पिडित सिंहको उपचारको क्रममा मोहालीको फोर्टिस अस्पतालमा निधन भएको हो । सोमबार विहान ६ः१७ बजे उनको निधन भएको हो ।...

  • २०७७ जेठ ११, आइतबार

    फ्रान्कफर्टमाथि वायर्न म्युनिखको फराकिलो जित

    जर्मन बुन्डेस लिगामा शीर्ष स्थानको वायर्न म्युनिखले फ्रान्कफर्टमाथि फराकिलो जित हात पारेको छ ।  शनिबार राति भएको खेलमा म्युनिखले फ्रान्कफर्टलाई २ को विरुद्ध ५ गोलले हराएको छ ।  पहिलो हाफमा म्यूनिख २–० ले अगाडी रह्यो । गोरेट्काले १७ औं मिनेटमा र थोमस...

  • २०७७ जेठ १०, शनिबार

    डर्टमुन्ड र लेभरकुजनले जिते आजको म्याच

    जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुन्डले दोस्रो जित हात पारेको छ । कोरोनाभाइरस महामारीपछि गत सातादेखि सुरु भएको लिगमा डर्टमुन्डले शनिबार वुल्फवर्गलाई २(० ले हरायो । यस अघि डर्टमुन्डले गत शनिबार उसले साल्केलाई हराएको थियो । वुल्फवर्गविरुद्धको खेलमा...

  • २०७७ जेठ १०, शनिबार

    हेर्था बर्लिन द्वारा बर्लिन युनाइटेड पराजित

    जर्मन बुन्डेसलिगा अन्तर्गत भएको खेलमा हेर्था बर्लिन विजयी भएको छ । शुक्रबार राति खेलिएको बर्लिन डर्बी अन्तर्गत उक्त खेलमा हेर्थाले युनियन बर्लिनलाई ४-० ले पराजित गरेको छ ।  हेर्थाको घरेलु मैदानमा खेलिएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो...

  • २०७७ जेठ ९, शुक्रबार

    स्पेनीस ला लिगा जुन दोस्रो सातादेखि सुचारू गरिने

    कोरोनाभाइरस (कोभिड १९) महामारीका कारण स्थगित भएको स्पेनीस ला लिगा जुनको दोस्रो सातादेखि सुचारू हुने भएको छ ।  लिगका खेलहरु आउँदो जुन १२ देखि हुने भनिएको छ । महामारीका कारण स्थगित भएको खेल सेभिया र रियल बेटिसबीचको खेलबाट सुरु हुनेछ । रामोन सान्चेज...

  • २०७७ जेठ ९, शुक्रबार

    महामारीकै बीच भिन्सी प्रिमियर टि १० लिग शुरु

    कोरोनाभाइरस (कोभिड १९) महामारीकै बीच आजबाट पूर्वी क्यारेबियन देश सेन्ट भिन्सेन्ट र द ग्रेनेडाइन्समा भिन्सी प्रिमियर टी १० लिग प्रतियोगिता (विपिएल) सुरु भएको छ । महामारीका बीच शुरु गरिएको खेलबाट संक्रमण फैलन नदिन केही नियम परिवर्तन गर्न प्रस्ताव...

  • २०७७ जेठ ८, बिहिबार

    स्ट्यान्डमा सेक्स डल राखेको आरोपमा एफ.सी. सोललाई जरिवाना तिराइयो

    प्राय पुरै विश्वमा कोरोनाभाइरस (कोभिड १९) को महामारी । महामारीका नियन्त्रणका लागि लकडाउन र सबैखाले गतिविधि वन्द । यस्तै परिस्थितीबीच संक्रमण नियन्त्रणतर्फ उन्मुख विभिन्न मूलुकहरु विस्तारै लकडाउन खुकुलो बनाउनुका साथै त्यहाँका विभिन्न गतिविधिहरुलाई...

  • २०७७ जेठ ७, बुधबार

    इंग्लिस प्रिमियर लिगको ६ जनामा कोरोनाभाइरस पोजेटिभ

    इंग्लिस प्रिमियर लिगको ३ क्लबका ६ जनामा कोरोनाभाइरस संक्रमण पोजेटिभ देखिएको छ । आइतबार र सोमबार लिगका ३ क्लबको ७ सय ४८ खेलाडी र स्टाफमा गरिएको परीक्षणमा ६ जनामा पोजेटिभ संक्रमण देखिएको हो । तीमध्ये वाट्फोर्डका एक खेलाडी र दुई कर्मचारीको साथमा...

  • २०७७ जेठ ६, मंगलबार

    ललितपुर जिल्ला फुटबल संघका थापा निलम्बनमा

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापालाई आगामी साधारणसभासम्मका लागि निलम्बन गरेको छ । एन्फाले सोमबार विज्ञप्ति जारी गर्दै आगामी साधारणसभासम्मका लागि थापालाई निलम्बन गरिएको जनाएको छ ।  थापाले एन्फा विधानको...

Pages