arin enterprises

स्पाेर्ट्स

  • २०७५ आषाढ २३, शनिबार

    बेल्जियम सेमिफाइनलमा, गोलरक्षक कोर्टस बने हिरो

    रसियामा जारी विश्वकप फुटबलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाईस्तब्ध पार्दै बेल्जियम सेमिफाइनल प्रवेश गरेको छ । कजान रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक साथै रोमान्चक खेलमा ब्राजिललाई २–१ ले स्तब्ध पार्दै बेल्जियमले सेमिफाइनलमा स्थान पक्का गरेको...

  • २०७५ आषाढ २२, शुक्रबार

    उरुग्वेलाई पाखा लगाउँदै फ्रान्स सेमीफाईनलमा

    रसियामा जारी विश्वकप फुटबलमा उरुग्वेलाई हराउँदै फ्रान्स सेमिफाइनलमा पुगेको छ ।  शुक्रबार निज्नि नबगरड रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा फ्रान्सले उरुग्वेलाई २–० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।  खेलको पहिलो हाफको ४० औं...

  • २०७५ आषाढ २१, बिहिबार

    कस्तो बन्यो क्वाटरफाइनल समीकरण

    रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाईनल समीकरण पूरा भएको छ । मंगलबार राती राउण्ड अफ सिक्सटिनका खेल सकिएसँगै प्रतियोगिताको क्वाटरफाईनल समीकरण तय भएको हो । क्वाटरफाईनल खेल शुक्रवार र शनिवार हुनेछन् । शुक्रवार नेपाली समयअनुसार बेलुकी पौने ८...

  • २०७५ आषाढ २०, बुधबार

    कोलम्बियालाई हराउँदै इङल्यान्ड क्वाटरफाइनलमा

    पेनाल्टि सुटआउटमा कोलम्बियालाई ४–३ गोलले हराउँदै इङल्यान्ड रसियामा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।निर्धारित ९० मिनेटको साथै अतिरिक्त ३० मिनेटको खेलसम्म पनि १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टि सुटआउटबाट इङल्यान्डले खेल जितेको हो ।...

  • २०७५ आषाढ १९, मंगलबार

    ईतिहास रच्दै स्वीडेन क्वाटरफाइनलमा

    ईतिहास रच्दै स्वीडने २४ वर्षपछि विश्वकप फुटबलको क्वाटरफाइनल चरणमा पुगेको छ । मंगलबार सेन्ट पीटर्सवर्ग रंगशालामा सम्पन्न खेलमा स्वीट्जरल्याण्डलाई हराउँदै स्वीडेन २४ वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा...

  • २०७५ आषाढ १९, मंगलबार

    जापानको विश्वकप यात्रा रोकियो

    ६९ मिनेटसम्म २–० ले अगाडि रहेको जापान खेलको अन्तिममा पुगेर बेल्जियमसँग हार्नुपरेको छ ।रसियामा जारी विश्वकप फुटबलको सोमबार राति सम्पन्न बेल्जियम र जापानको खेलमा जापान ३–२ ले हार्नुपरेको हो । यो जितसँगै बेल्जियम क्वाटरफाइनल चरणमा प्रवेश गरेको छ भने यो...

  • २०७५ आषाढ १८, सोमबार

    मेक्सिकोलाई हराउँदै ब्राजिल क्वाटरफाइनलमा

    रसियामा जारी विश्ककप फुटबलमा मेक्सिकोलाई २–० गोलले हराउँदै पाँच पटकको विश्वकप विजेता ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।ब्राजिललाई जित दिलाउन ब्राजिलका नेयमारले र फर्मिनोले १, १ गोल गरेका थिए ।खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोश्रो...

  • २०७५ आषाढ १८, सोमबार

    पेनाल्टि सुटआउटबाट क्रोएशिया विजयी

    पेनाल्टि सुटआउटमा डेनमार्कलाई ३–२ गोलले हराउँदै क्रोएशिया रसियामा जारी विश्वकपको क्वाटरफाइनल राउन्डमा प्रवेश गरेको छ ।खेल जिताउनमा क्रोएशियन गोलकिपर डानियल सुबेसिकले निर्णायक खेल खेले । उनले पेनाल्टि सुटआउटमा डेनमार्कको तिनवटा प्रहारले छेकेर टिमलाई...

  • २०७५ आषाढ १८, सोमबार

    डेनमार्क र क्रोएशियाको खेल अतिरिक्त समयमा

    डेनमार्क र क्रोएशियाको अतिरिक्त समयमा धकेलिएको छ । निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी हुँदा खेल अतिरिक्त समयमा गएको हो । सोभन्दा अगाडिको खेलमा दुबै टिमले एक एक गोल गरेका थिए ।खेलमा अग्रता डेनमार्कले लिएको थियो । खेलको पहिलो मिनेटमै...

  • २०७५ आषाढ १७, आइतबार

    स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै रसिया क्वार्टरफाइनलमा

    स्पेनलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै आयोजक राष्ट्र रसिया विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । रसियालाई क्वाटरफाइनल पुर्याउन गोलरक्षक इगोर एकिनफिभले निर्णायक भूमिका खेले ।निर्धारित ९० मिनेटको खेलमा दुबै पक्षबाट १–१ गोलको बराबरी भएपछि...

  • २०७५ आषाढ १७, आइतबार

    उरुग्वे क्वाटरफाइनलमा, रोनाल्डोको टिम निराश

    रोनाल्डाको पोर्चुगल टिमलाई २–१ गोलले हराउँदै उरुग्वे रसियामा जारी विश्वकपको क्वाटरफाइनलमा पुगेको छ ।पहिलो विश्वकपको विजेता उरुग्वेलाई क्वाटरफाइनलसम्म पुर्याउन एडिन्सन काभानिको भूमिका निर्णायक रह्यो । खेलमा उरुग्वेको तर्फबाट दुवै गोल उनैले गरे ।खेलको...

  • २०७५ आषाढ १६, शनिबार

    फ्रान्स क्वार्टरफाइनलमा, अर्जेन्टिना घर फर्क्यो

    अर्जेन्टिनालाई हराउँदै फ्रान्स रसियामा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । राउन्ड अफ सिक्सटिनको पहिलो खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ ले हराउँदै क्वाइटफाइनल पुगेको हो ।फ्रान्सलाई जित दिलाउन किलियन एम्बाप्पेले २ गोल गरे भने...

  • २०७५ आषाढ १५, शुक्रबार

    विश्वकपमा अन्तिम १६को समीकरण पूरा

    रसियामा विश्वकप फुटबलमा समूह चरणका खेलहरुको समाप्तीसँगै अन्तिम १६ को समीकरण पनि पुरा भएको छ ।अब शनिबारबाट विश्वकपको नक आउट चरण शुरु हुनेछ । समूह ए देखि एचसम्म प्रत्येक समूहका विजेता र उप विजेता टोली नक आउट चरणमा पुगेका छन् । अंकका आधारमा विजेता र...

  • २०७५ आषाढ १५, शुक्रबार

    इङ्गल्याण्डलाई हराउँदै बेल्जियम समूह विजेता

    रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘जी’ को अन्तिम खेलमा इङ्गल्याण्डलाई १–० ले हराउँदै बेल्जियम समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको छ ।इङ्गल्यान्ड पनि समूहको उप विजेताको रुपमा राउन्ड अफ सिक्सटिन प्रवेश गरेको छ । दुवै टोली यसअघि नै नकआउट...

  • २०७५ आषाढ १५, शुक्रबार

    एशियन मूलुक जापान नकआउट चरणमा

    समूह चरणको अन्तिम खेलमा जापान पोल्याण्डसँग १–० गोलले पराजित भयो । तरपनि जापानले खुसियाली मनाउँदै थियो । कारण, पोल्यान्डसँग हार व्यहोर्नुपरेतापनि जापान अन्तिम १६ मा पुगेको छ । समूहमा चार अंक बटुलेको जापान अनुशासनको आधारमा समूह एचको उप विजेता बन्दै...

  • २०७५ आषाढ १४, बिहिबार

    समूह विजेता बन्दै ब्राजिल अन्तिम १६ मा

    बुधबार राति सम्पन्न खेलमा सर्बियालाई २–० ले हराउँदै ब्राजिल समूह ईको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । खेलमा ब्राजिललाई पाउलिन्हाले अग्रता दिलाए । ३६औं मिनेटमा काउटिन्हाको पासमा पाउलिन्हाले टिमलाई पहिलो गोल र्दि । आक्रामक रुपमा मैदानमा...

Pages