स्पाेर्ट्स
-
२०७५ आषाढ ३२, सोमबार
पेलेलाई पछ्याउँदै एम्बाप्पे युवा खेलाडि
विश्वकप फुटबलको २१औं संस्करणमा फ्रान्सले उपाधी जितेसँगै आइतबार नै लुज्निकि रंगशालामा पुरस्कार वितरण पनि गरिएको छ । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोन, क्रोएशियाका राष्ट्रपति कोलिन्दा ग्राबर, फिफा अध्यक्ष...
-
२०७५ आषाढ ३१, आइतबार
फ्रान्स दोश्रो पटक विश्वकप जित्न सफल
क्रोएशियालाई हराउँदै फ्रान्स दोश्रो पटक विश्व विजेता बन्न सफल भएको छ । रसियामा सम्पन्न विश्वकपको फाइनल खेलमा क्रोएशियालाई ४–२ ले हराउँदै फ्रान्सले दोश्रो पटक उपाधी उचालेको हो । फ्रान्सले २० वर्षपछि फेरी उपाधी जितेको हो । यो भन्दा अगाडि फ्रान्सले सन्...
-
२०७५ आषाढ ३१, आइतबार
कुन राष्ट्रले जित्नेछ यसपालिको विश्वकप
अन्ततः रसियामा जारी विश्वकपको आज फाइनल खेल हुँदैछ । आजको फाइनल खेलमा क्रोएशिया र फ्रान्स उपाधीको लागी आमने सामने हुँदैछन् । सेमिफाइनलमा बेल्जियमलाई हराउँदै फ्रान्स र इङ्गल्यान्डलाई हराउँदै क्रोएशिया फाइनलसम्म पुगेको हो । यी दुइ राष्ट्रमा क्रोएशिया...
-
२०७५ आषाढ ३०, शनिबार
इङ्गल्यान्डलाई पछि पार्दै बेल्जियम तेश्रो स्थानमा
रसियामा जारी विश्वकप फुटबलमा बेल्जियमले तेश्रो स्थान जित्न सफल भएको छ । ईङ्गल्यान्डलाई २–० ले हराउँदै बेल्जियम तेश्रो भएको हो । सेन्ट पिटर्सवर्ग स्टेडियममा आज भएको खेलको चौथो मिनेटमा नै गोल गर्दै बेल्जियमले अग्रता लिएको हो । खेलमा थोमस म्यूनियरले...
-
२०७५ आषाढ २८, बिहिबार
पूर्वविजेता इङ्गल्यान्डलाई हराउँदै क्रोएशिया फाइनलमा
पूर्वविजेता इङ्गल्यान्डलाई हराउँदै क्रोएशिया पहिलोपल्ट विश्वकपको फाइनलमा प्रवेश गरेको छ । सन् १९६६ को विजेता इङ्गल्यान्डलाई २–१ ले हराउँदै क्रोएशियाले फाइनलको यात्रा पक्का गरेको हो । विश्वकपको ईतिहासमा क्रोएशिया पहिलोपल्ट फाइनलसम्म पुगेको हो ।...
-
२०७५ आषाढ २७, बुधबार
फाइनल पुग्ने पहिलो टिम ‘फ्रान्स’
सन् १९९८ को विजेता फ्रान्स रसियामा जारी विश्वकप फुटबलमा फाइनल पुग्न सफल पहिलो टिम बनेको छ । बेल्जियमलाई १–० गोलले हराउँदै फ्रान्स १२ वर्षपछि फाइनल पुगेको हो । योभन्दा अगाडि फ्रान्स २००६ मा फाइनलमा पुगेको थियो । त्यो बेला फ्रान्स टाइब्रेकरमा ईटालीसँग...
-
२०७५ आषाढ २५, सोमबार
सेमीफाइनल समीकरण पूरा
रसियामा जारी विश्वकप फुटबलको सेमीफाइनल समीकरण पूरा भएको छ । मंगलबार हुने पहिलो सेमिफाइनल खेलमा फ्रान्स र बेल्जियम आमने सामने हुने भएका छन् । क्वाटरफाइनलमा फ्रान्सले अर्जेन्टिनालाई हराएको थियो भने बेल्जियमले उपाधी दावेदार मानिएको ब्राजिललाई हराई...
-
२०७५ आषाढ २४, आइतबार
क्रोएशिया सेमिफाइनलमा, टाइब्रेकरमा रसिया पराजित
रसियालाई टाइब्रेकरमा हराउँदै क्रोएशिया विश्वकपको सेमिफाइनलमा पुगेको छ । सोचीस्थित ओलम्पिक स्टेडियममा क्रोएसियाले रसियालाई ४–३ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । त्योभन्दा अगाडि, निर्धारित ९० मिनेटको खेलसँगै अतिरिक्त ३० मिनेटको खेल २–२...
-
२०७५ आषाढ २३, शनिबार
२८ वर्षपछि ईङ्गल्याण्ड सेमिफाइनलमा, स्वीडेन बाहिरियो
रसियामा जारी विश्वकपमा स्वीडेनलाई हराउँदै सन् १९६६ को विश्वकप विजेता ईङ्गल्यान्ड सेमिफाइनलमा पुगेको छ । समारा एरेनामा सम्पन्न तेश्रो क्वाटरफाइनल म्याचमा ईङ्गल्यान्डले स्वीडेनलाई २–० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । सन् १९९० पछि ईङ्गल्यान्ड...
-
२०७५ आषाढ २३, शनिबार
बेल्जियम सेमिफाइनलमा, गोलरक्षक कोर्टस बने हिरो
रसियामा जारी विश्वकप फुटबलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाईस्तब्ध पार्दै बेल्जियम सेमिफाइनल प्रवेश गरेको छ । कजान रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक साथै रोमान्चक खेलमा ब्राजिललाई २–१ ले स्तब्ध पार्दै बेल्जियमले सेमिफाइनलमा स्थान पक्का गरेको...
-
२०७५ आषाढ २२, शुक्रबार
उरुग्वेलाई पाखा लगाउँदै फ्रान्स सेमीफाईनलमा
रसियामा जारी विश्वकप फुटबलमा उरुग्वेलाई हराउँदै फ्रान्स सेमिफाइनलमा पुगेको छ । शुक्रबार निज्नि नबगरड रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा फ्रान्सले उरुग्वेलाई २–० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । खेलको पहिलो हाफको ४० औं...
-
२०७५ आषाढ २१, बिहिबार
कस्तो बन्यो क्वाटरफाइनल समीकरण
रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाईनल समीकरण पूरा भएको छ । मंगलबार राती राउण्ड अफ सिक्सटिनका खेल सकिएसँगै प्रतियोगिताको क्वाटरफाईनल समीकरण तय भएको हो । क्वाटरफाईनल खेल शुक्रवार र शनिवार हुनेछन् । शुक्रवार नेपाली समयअनुसार बेलुकी पौने ८...
-
२०७५ आषाढ २०, बुधबार
कोलम्बियालाई हराउँदै इङल्यान्ड क्वाटरफाइनलमा
पेनाल्टि सुटआउटमा कोलम्बियालाई ४–३ गोलले हराउँदै इङल्यान्ड रसियामा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।निर्धारित ९० मिनेटको साथै अतिरिक्त ३० मिनेटको खेलसम्म पनि १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टि सुटआउटबाट इङल्यान्डले खेल जितेको हो ।...
-
२०७५ आषाढ १९, मंगलबार
ईतिहास रच्दै स्वीडेन क्वाटरफाइनलमा
ईतिहास रच्दै स्वीडने २४ वर्षपछि विश्वकप फुटबलको क्वाटरफाइनल चरणमा पुगेको छ । मंगलबार सेन्ट पीटर्सवर्ग रंगशालामा सम्पन्न खेलमा स्वीट्जरल्याण्डलाई हराउँदै स्वीडेन २४ वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा...
-
२०७५ आषाढ १९, मंगलबार
जापानको विश्वकप यात्रा रोकियो
६९ मिनेटसम्म २–० ले अगाडि रहेको जापान खेलको अन्तिममा पुगेर बेल्जियमसँग हार्नुपरेको छ ।रसियामा जारी विश्वकप फुटबलको सोमबार राति सम्पन्न बेल्जियम र जापानको खेलमा जापान ३–२ ले हार्नुपरेको हो । यो जितसँगै बेल्जियम क्वाटरफाइनल चरणमा प्रवेश गरेको छ भने यो...
-
२०७५ आषाढ १८, सोमबार
मेक्सिकोलाई हराउँदै ब्राजिल क्वाटरफाइनलमा
रसियामा जारी विश्ककप फुटबलमा मेक्सिकोलाई २–० गोलले हराउँदै पाँच पटकको विश्वकप विजेता ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।ब्राजिललाई जित दिलाउन ब्राजिलका नेयमारले र फर्मिनोले १, १ गोल गरेका थिए ।खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोश्रो...




