स्पाेर्ट्स
-
२०८० आश्विन १९, शुक्रबार
एकदिवसीय विश्वकपमा पकिस्तानको सुखद सुरुवात
आईसीसी एकदिवसीय विश्वकपमा पाकिस्तानले सुखल सुरुवात गरेको छ । शुक्रबार नेदरल्याण्ड्सलाई ८१ रनले हराउँदै पाकिस्तानले विश्वकपमा सुखद सुरुवात गरेको हो । पाकिस्तानले दिएको २ सय ८७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४१ ओभरमा २ सय ५ रनमा अलआउट भयो । राजीब...
-
२०८० आश्विन १९, शुक्रबार
लिभरपुलले यूनियन सेन्ट गिलोइसलाई हरायो
युरोपा लिगमा लिभरपुलले यूनियन सेन्ट गिलोइसलाई हराएको छ । बिहीबार भएको समूह इको खेलमा लिभरपुलले यूनियन सेन्ट गिलोइसलाई २–० ले हराएको हो । घरेलु मैदानमा भएको खेलको पहिलो हाफको अन्तिम मिनेटमा रायन ग्रेवेनबेर्चले लिभरपुलका लागि पहिलो गोल गरे । समर...
-
२०८० आश्विन १९, शुक्रबार
एकदिवसीय विश्वकपमा न्युजिल्याण्डको शानदार सुरुवात
एकदिवसीय विश्वकप २०२३मा न्युजिल्याण्डले शानदार सुरुवात गरेको छ । बिहिबार भएको यस प्रतियोगिताको उद्घाटन खेलमा न्युजिल्याण्डले साविक विजेता ईङ्ल्याण्डविरुद्ध ९ विकेटको जित दर्ता गरेको हो । भारतको अहमेदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको यस खेलमा...
-
२०८० आश्विन १८, बिहिबार
२०३०को फिफा विश्वकपको आयोजना तीन महादेशका ६ देशले गर्ने
फिफाले सन् २०३० को विश्वकप फुटबल तीन महादेशमा हुने पुष्टि गरेको छ । फिफाले २०३०को विश्वकप तिन महादेशको ६ वटा देशमा आयोजना गर्ने पुष्टि गरेको हो । स्पेन, पोर्चुगल र मोरक्कोले विश्वकप आयोजनाका लागि प्रस्ताव गरेकोमा अब अर्जेन्टिना, पाराग्वे र उरूग्वेमा...
-
२०८० आश्विन १८, बिहिबार
पोर्टो माथि बार्सिलोनाको कठिन जित
च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले पोर्चुगिज क्लब एफसी पोर्टोलाई हराएको छ । बुधबार समूह एचको खेलमा १० खेलाडिमा सिमित बार्सिलोनाले पोर्टोमाथि १–० को जित जित निकालेको हो । पहिलो हाफको इन्जुरी समयमा बार्सिलोनाका लागि फेरान टोरेसले गोल...
-
२०८० आश्विन १८, बिहिबार
म्यानचेस्टर सिटीको शानदार जित
च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले शानदार जित निकालेको छ । बुधबार भएको समूह जीको खेलमा सिटीले आरबी आइपेजिगलाई ३–१ गोल अन्तरले हराएको हो । आइपेजिगको घरेलु मैदानमा भएको खेलको २५ औं मिनेटमा फिल फोडिनको गोलवाट सिटिले अग्रता लिएको थियो । लाइपेजिगका...
-
२०८० आश्विन १८, बिहिबार
पीएसजीमाथि न्युक्यासको शानदार जित
च्याम्पियन्स लिग फुटबलमा न्युक्यासलले पेरिस सेन्ट जर्मेन (पीएसजी)माथि शानदार जित हात पारेको छ । बुधबार भएको समूह एफको खेलमा न्युक्यासलले पीएसजीलाई ४–१ गोल अन्तरले हराएको हो । न्युक्यासलको घरेलु मैदानमा भएको खेलमा अग्रता न्युक्यासलले १७ औं मिनेटमा...
-
२०८० आश्विन १८, बिहिबार
आजदेखि विश्वकप क्रिकेट
एक दिवसिय विश्वकप क्रिकेट बिहीबार देखि भारतमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्नेछन् । गुजरातको अहमदाबादमा रहेको नरेन्द्र मोदी रंगशालामा नेपाली समय अनुसार बिहीबार दिउँसो सवा दुई बजे यो खेल सुरु हुनेछ । एक...
-
२०८० आश्विन १७, बुधबार
लेन्सले आर्सनललाई हरायो
च्याम्पियन्स लिग फुटबलमा इंग्लीस क्लब आर्सनललाई फ्रेन्स क्लब लेन्सले स्तब्ध बनाएको छ । मंगलबार भएको समूह बीको खेलमा लेन्सले पाहुना टोली आर्सनललाई २–१ ले हराएको हो । खेलमा अग्रता आर्सनलले लिएको थियो । आर्सनलको लागि ग्याब्रियल जिससकोले १४ औं मिनेटमा...
-
२०८० आश्विन १७, बुधबार
युनाईटेडको हार, बायर्नको जित
च्याम्पियन्स लिग फुटबलको समूह एको खेलमा इंग्लीस क्लब म्यानचेस्टर युनाईटेडले हार ब्यहोरेको छ । मंगलबार १० खेलाडीमा सिमित युनाईटेड घरमै गलातासारेसँग ३–२ ले पराजित भएको हो । घरेलु टोलीको लागि युवा खेलाडी रासमस होजलुन्डले दुई गोल गरेपनि टोलीको हार टार्न...
-
२०८० आश्विन १७, बुधबार
रियलले नापोलीलाई हरायो
च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल म्याड्रिडले इटाली क्लब नापोलीलाई हराएको छ । मंगलबार भएको खेलमा रियलले नापोलीमाथि ३–२ को जित दर्ता गरेको हो । घरेलु टोलीलाई हराउन रियलका जुड बेलिङघमले उत्कृष्ट प्रदर्शन गरे । लियो ओस्टिगार्डले खेलको १९ औं...
-
२०८० आश्विन १६, मंगलबार
बार्सिलोनासँग यामलको पहिलो ब्यवसायीक सम्झौता
लामिनी यामलले बार्सिलोनासँग पहिलो ब्यवसायीक सम्झौता गरेका छन् । १६ वर्षका खेलाडी यामलले क्लबमा सन् २०२६ सम्म रहने गरि नयाँ सम्झौता गरेका हुन् । सम्झौतामा १ बिलियनको रिलिज क्लज राखिएको छ । सोमबार अभ्यास मैदानमा भएको कार्यक्रममा बार्सिलोनाका अध्यक्ष...
-
२०८० आश्विन १५, सोमबार
लुकाकुको गोलसँगै रोमा विजयी
सिरि ए मा रोमाले जित निकालेको छ । आईतबार रोमाले फ्रोसिनोनमाथि २–० को जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा रोमालाई जिताउन रोमेलु लुकाकुले खेलको २१ औं मिनेटमा गोल गरे । पोब्लो ड्याबालाको पासमा लुकाकुले खेलेको लिगको ५ खेलमा ३ गोल गरेका छन् । उनै...
-
२०८० आश्विन १४, आइतबार
टोटनह्यामले लिभरपुललाई हरायो
प्रिमियर लिगमा टोटनह्याम हट्सपरले लिभरपुलमाथि विजय हासिल गरेको छ । शनिबार टोटनह्यामले घरेलु मैदानमा लिभरपुललाई २–१ ले हराएको हो । टोटनह्यामको घरेलु मैदानमा अग्रता घरेलु टोलीले कप्तान सन ह्युग मिनको गोलमा लिएको थियो । खेलको पहिलो हाफको इन्जुरी समयमा...
-
२०८० आश्विन १४, आइतबार
बायर्नको पुनरागमन बराबरी
जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले आरबी आइपेजिगलाई बराबरीमा रोकेको छ । शनिबार घरेलु टोलीसँग पहिलो हाफमा २–० ले पछि परेको अवस्थामा बायर्नले उत्कृष्ट पुनरागमन गर्दै अंक बाध्न सफल रह्यो । बायर्नको लागि दोस्रो हाफको सुरुआतमा बायर्नका ह्यारी केनले...
-
२०८० आश्विन १४, आइतबार
बेलिङघमको उत्कृष्त प्रदर्शनमा रियल शीर्ष स्थानमा उक्लियो
रियल म्याड्रिड स्पेनिस ला लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति गिरोनालाई ३–० ले हराउँदै रियलले शीर्ष स्थानमा पुनरामगन गरेको हो । गिरोनाको घरेलु मैदानमा भएको खेलमा रियललाई जिताउन जुड बेलिङघमले उत्कृष्त प्रदर्शन गरे । खेलको १७ औं मिनेटमा...




