स्पाेर्ट्स
-
२०८० आश्विन २७, शनिबार
रोनाल्डोको गोलसँगै पोर्चुगल युरोकपमा
पोर्चुगल अर्को वर्ष जर्मनीमा हुने युरोकपमा छनोट भएको छ । शुक्रबार स्लोभाकियालाई ३–२ गोल अन्तरले हराउँदै पोर्चुगलले अर्को वर्ष जर्मनीमा हुने युरोकपमा स्थान पक्का गरेको हो । खेलमा अग्रता पोर्चुगलले गोन्कालो रामोसको गोलवाट लिए । क्रिस्टियानो रोनाल्डोले...
-
२०८० आश्विन २७, शनिबार
फ्रान्स युरोकप २०२४ मा छनोट
फ्रान्स युरोकप २०२४ मा छनोट भएको छ । समूह बीको खेलमा शुक्रबार नेदरल्याण्ड्सलाई २–१ ले हराउँदै फ्रान्स युरोकपमा छनोट भएको हो । फ्रान्सलाई जिताउने क्रम दुवै गोल केलियन एमबाप्पेले गरे । फ्रान्सले सातौं मिनेटमा केलियन एमबाप्पेको गोलबाट लिएको थियो ।...
-
२०८० आश्विन २७, शनिबार
न्युजिल्याण्डको लगातार तेस्रो जित
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्डले लगातार तेस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा न्युजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हराएको हो । चेन्नेईमा भएको यस खेलमा बंगलादेशले प्रस्तुत गरेको २ सय ४६ रनको लक्ष्यलाई न्युजिल्याण्डले ४२ दशमलव...
-
२०८० आश्विन २६, शुक्रबार
विश्वकप २०२६ छनोटमा अर्जेन्टिना विजयी, ब्राजिल बराबरीमा
फिफा विश्वकप २०२६ छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना विजयी हुँदा ब्राजिल बराबरीमा रोकिएको छ । शुक्रबार विहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० गोलले हराएको हो । अर्जेन्टिनाको जितमा निकोलास ओटामेन्डीले गोल गरे । ओटामेन्डीले खेलको...
-
२०८० आश्विन २६, शुक्रबार
युरोकप छनोटमा स्पेन र नर्वे विजय
युरोकप छनोटमा स्पेन र नर्वे विजय युरोपियन च्याम्पियनसिप २०२४ को छनोटमा स्पेन र नर्वेले जित हात हासिल गरेका छन् । शुक्रबार भएको समूह ‘ए’ को छनोटमा स्पेनले शीर्ष स्थानको स्कटल्यान्डलाई २–० गोलले पराजित गरेको हो । स्पेनलाई जिताउन मोराटाले ७३ औं मिनेटमा...
-
२०८० आश्विन २५, बिहिबार
अष्ट्रेलिया लगातार दोस्रो पटक पराजित
आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा अष्ट्रेलिया लगातार दोस्रो पटक पराजित भएको छ । पहिलो खेलमा आयोजक टिम भारतसँग पराजित भएको पाँच पटक विश्वकप विजेता अष्ट्रेलिया बिहीबार साउथ अफ्रिकासँग १ सय ३४ रनले पराजित भएको हो । लखनउमा भएको खेलमा साउथ अफ्रिकाले...
-
२०८० आश्विन २५, बिहिबार
आज अष्ट्रेलिया र साउथ अफ्रिका आमने सामने हुँदै
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र साउथ अफ्रिकाबीच प्रतिस्पर्धा हुदैछ । यी दुई नेपाली समय अनुसार दिउँसो सवाँ २ बजे लखनउमा आमनेसामने हुदैछन् । पाँच पटकको विश्वकप च्याम्पियन अष्ट्रेलिया उपाधिको दाबेदार टिम हो । अफ्रिकी टिमको पछिल्लो...
-
२०८० आश्विन २४, बुधबार
रोहितको शतकसँगै भारत विजयी
आयोजक भारतले आईसीसी एकदिवसीय विश्वकपमा विजय हासिल गरेको छ । बुधबार दिल्लीमा भएको खेलमा भारतले अफगानिस्तानलाई ८ विकेटले हराएको हो । दिल्लीमा भएको यस खेलमा अफगानिस्तानले दिएको २ सय ७२ रनको सामान्य लक्ष्यलाई भारतले ३५ ओभरमा मात्र २ विकेट गुमाएर पुरा...
-
२०८० आश्विन २४, बुधबार
क्रिकेट विश्वकपमा आज भारत र अफ्गानिस्तान भिड्डै
आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा आयोजक भारतले बुधबार अफ्गानिस्तानसँग खेल्दैछ । भारत विरुद्ध अफ्गानिस्तानको खेल दिल्लीस्थित अरुण जटेली स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवाँ २ बजे सुरु हुनेछ । भारतीय भुमिमा भारतसँगै अफगानिस्तानले पहिलो पटक...
-
२०८० आश्विन २४, बुधबार
रिजवानको शानदार प्रदर्शनमा पाकिस्तानको दोस्रो जित
आईसीसी एकदिवसीय विश्वकपमा पाकिस्तानले लगातार दोस्रो जित हासिल गरेको छ । श्रीलंकालाई हराउँदै पाकिस्तानले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको होे । मंगलबार भएको खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हराएको हरायो । हैदरावादमा भएको खेलमा...
-
२०८० आश्विन २३, मंगलबार
हजार्डद्वारा व्यवसायीक फुटबलबाट सन्यास घोषणा
इडेन हजार्डले व्यवसायीक फुटबलबाट सन्यास लिएका छन् । स्पेनिस क्ल्ब रियल म्याड्रिडका स्टार खेलाडीले व्यवसायीक फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । ३२ वर्षको उमेरमै बेल्जियमको अन्तराष्ट्रिय स्टारले व्यवसायीक फुटबलबाट सन्यास लिएका हुन् । उनले यस सिजनको...
-
२०८० आश्विन २३, मंगलबार
२०२८को युरोकप यूके र आयरल्याण्डले संयुक्त रुपमा आयोजना गर्ने
सन् २०२८ को युरोकप यूके र आयरल्याण्डले संयुक्त रुपमा आयोजना गर्ने घोषणा गरेको छ । युरोपेली फुटबल महासंघ (यूईएफए)ले सन् २०२८ को युरोकप यूके र आयरल्याण्डलाई संयुक्त रुपमा आयोजना गर्न दिने निर्णय गरेको हो । टर्की युरोकप आयोजना गर्ने दाबीबाट पछि हटेपछि...
-
२०८० आश्विन २३, मंगलबार
क्रिकेट विश्वकपमा पाकिस्तान र श्रीलंका भिड्दै
एकदिवसीय विश्वकप क्रिकेटमा आज मंगलबार पाकिस्तान र श्रीलंका भिड्दैछन् । हैदरावादमा हुने खेलमा पाकिस्तान र श्रीलंका आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । यसलाई विश्वकपको हेभिवेट भिडन्तको रुपमा रहेको छ । श्रीलंकाले भर्खरै सकिएको एसिया कप क्रिकेटमा भने...
-
२०८० आश्विन २३, मंगलबार
न्युजिल्याण्डको लगातार दोस्रो जित
आईसीसी एकदिवसीय विश्वकपमा न्युजिल्याण्डले लगातार दोस्रो जित हासिल गरेको छ । आईतबार भएको खेलमा न्युजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हराएको हो । न्युजिल्याण्डले दिएको ३ सय २३ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४६ दशमलव ३ ओभरमा २ सय २३ रन बनाउँदै...
-
२०८० आश्विन २२, सोमबार
इजरायलमा एयर इण्डियाको सबै उडान रद्ध
एयर इण्डियाले इजरायलमा सबै उडान रद्ध गर्ने निर्णय गरेको छ । भारतले आफ्नो राष्ट्रिय ध्वजावाहक जहाज इजरायलको सहर तेल अवीवमा एक साताका लागि आफ्ना सबै उडान रद्ध गर्ने निर्णय गरेको हो । एयरलाइन्सका एक प्रवक्ताका अनुसार इजरायल सरकार र हमासबीच आक्रमण सुरू...
-
२०८० आश्विन २२, सोमबार
बार्सिलोनाको पुनरागमण बराबरी
स्पेनिस ला लिगामा बार्सिलोनाले पुनरागमण बराबरीमा खेलेको छ । आईतबार भएको खेलमा बार्साले ग्रानाडासँग २–२ गोलको बराबरी खेलेको हो । ग्रानाडाको घरेलु मैदानमा भएको खेलमा अग्रता खेल सुरु भएको १७ सेकेन्डमा ब्रायन जरागोजाको गोलमा घरेलु टोलीले लिएको थियो ।...




