arin enterprises

स्पाेर्ट्स

  • २०८० आश्विन २८, आइतबार

    इंग्ल्यान्ड माथि अफ्गानिस्तानको ऐतिहासिक जित

    आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा अफ्गानिस्तानले ऐतिहासिक जित निकालेको छ । आइतबार भएको खेलमा अफ्गानिस्तानले साविक विजेतालाई इंग्ल्यान्डलाई हराउँदै विश्वकप इतिहासमा ऐतिहासिक जित हात पारेको हो । दिल्लीमा भएको यस खेलमा अफ्गानिस्तानले इंग्ल्यान्डलाई ६९...

  • २०८० आश्विन २७, शनिबार

    पाकिस्तानलाई हराउँदै भारत शीर्ष स्थानमा

    आईसीसी विश्वकप क्रिकेटमा आयोजक भारत शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो । अहमदाबादमा भएको यस खेलमा पाकिस्तानले दिएको १ सय ९२ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ३० दशमलव ३...

  • २०८० आश्विन २७, शनिबार

    बेल्जियम पनि युरोकप २०२४ मा छनोट

    बेल्जियम पनि युरोकप २०२४ मा छनोट भएको छ । शुक्रबार अष्ट्रियालाई ३–२ गोल अन्तरले हराउँदै बेल्जियम आगामी बर्ष जर्मनीमा हुने युरोकपमा छनोट भएको हो । डोडी ल्युकबाकियोले १२ औं  गोल गर्दै अग्रता दिलाए । पुनः ल्युकबाकियोले ५५ औं मिनेटमा गोल गर्दै...

  • २०८० आश्विन २७, शनिबार

    रोनाल्डोको गोलसँगै पोर्चुगल युरोकपमा

    पोर्चुगल अर्को वर्ष जर्मनीमा हुने युरोकपमा छनोट भएको छ । शुक्रबार स्लोभाकियालाई ३–२ गोल अन्तरले हराउँदै पोर्चुगलले अर्को वर्ष जर्मनीमा हुने युरोकपमा स्थान पक्का गरेको हो । खेलमा अग्रता पोर्चुगलले गोन्कालो रामोसको गोलवाट लिए । क्रिस्टियानो रोनाल्डोले...

  • २०८० आश्विन २७, शनिबार

    फ्रान्स युरोकप २०२४ मा छनोट

    फ्रान्स युरोकप २०२४ मा छनोट भएको छ । समूह बीको खेलमा शुक्रबार नेदरल्याण्ड्सलाई २–१ ले हराउँदै फ्रान्स युरोकपमा छनोट भएको हो । फ्रान्सलाई जिताउने क्रम दुवै गोल केलियन एमबाप्पेले गरे । फ्रान्सले सातौं मिनेटमा केलियन एमबाप्पेको गोलबाट लिएको थियो ।...

  • २०८० आश्विन २७, शनिबार

    न्युजिल्याण्डको लगातार तेस्रो जित

    आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्डले लगातार तेस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा न्युजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हराएको हो । चेन्नेईमा भएको यस खेलमा बंगलादेशले प्रस्तुत गरेको २ सय ४६ रनको लक्ष्यलाई न्युजिल्याण्डले ४२ दशमलव...

  • २०८० आश्विन २६, शुक्रबार

    विश्वकप २०२६ छनोटमा अर्जेन्टिना विजयी, ब्राजिल बराबरीमा

    फिफा विश्वकप २०२६ छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना विजयी हुँदा ब्राजिल बराबरीमा रोकिएको छ । शुक्रबार विहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० गोलले हराएको हो । अर्जेन्टिनाको जितमा निकोलास ओटामेन्डीले गोल गरे । ओटामेन्डीले खेलको...

  • २०८० आश्विन २६, शुक्रबार

    युरोकप छनोटमा स्पेन र नर्वे विजय

    युरोकप छनोटमा स्पेन र नर्वे विजय युरोपियन च्याम्पियनसिप २०२४ को छनोटमा स्पेन र नर्वेले जित हात हासिल गरेका छन् । शुक्रबार भएको समूह ‘ए’ को छनोटमा स्पेनले शीर्ष स्थानको स्कटल्यान्डलाई २–० गोलले पराजित गरेको हो । स्पेनलाई जिताउन मोराटाले ७३ औं मिनेटमा...

  • २०८० आश्विन २५, बिहिबार

    अष्ट्रेलिया लगातार दोस्रो पटक पराजित

    आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा अष्ट्रेलिया लगातार दोस्रो पटक पराजित भएको छ । पहिलो खेलमा आयोजक टिम भारतसँग पराजित भएको पाँच पटक विश्वकप विजेता अष्ट्रेलिया बिहीबार साउथ अफ्रिकासँग १ सय ३४ रनले पराजित भएको हो । लखनउमा भएको खेलमा साउथ अफ्रिकाले...

  • २०८० आश्विन २५, बिहिबार

    आज अष्ट्रेलिया र साउथ अफ्रिका आमने सामने हुँदै

    आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र साउथ अफ्रिकाबीच प्रतिस्पर्धा हुदैछ । यी दुई नेपाली समय अनुसार दिउँसो सवाँ २ बजे लखनउमा आमनेसामने हुदैछन् । पाँच पटकको विश्वकप च्याम्पियन अष्ट्रेलिया उपाधिको दाबेदार टिम हो । अफ्रिकी टिमको पछिल्लो...

  • २०८० आश्विन २४, बुधबार

    रोहितको शतकसँगै भारत विजयी

    आयोजक भारतले आईसीसी एकदिवसीय विश्वकपमा विजय हासिल गरेको छ । बुधबार दिल्लीमा भएको खेलमा भारतले अफगानिस्तानलाई ८ विकेटले हराएको हो । दिल्लीमा भएको यस खेलमा अफगानिस्तानले दिएको २ सय ७२ रनको सामान्य लक्ष्यलाई भारतले ३५ ओभरमा मात्र २ विकेट गुमाएर पुरा...

  • २०८० आश्विन २४, बुधबार

    क्रिकेट विश्वकपमा आज भारत र अफ्गानिस्तान भिड्डै

    आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा आयोजक भारतले बुधबार अफ्गानिस्तानसँग खेल्दैछ । भारत विरुद्ध अफ्गानिस्तानको खेल दिल्लीस्थित अरुण जटेली स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवाँ २ बजे सुरु हुनेछ । भारतीय भुमिमा भारतसँगै अफगानिस्तानले पहिलो पटक...

  • २०८० आश्विन २४, बुधबार

    रिजवानको शानदार प्रदर्शनमा पाकिस्तानको दोस्रो जित

    आईसीसी एकदिवसीय विश्वकपमा पाकिस्तानले लगातार दोस्रो जित हासिल गरेको छ । श्रीलंकालाई हराउँदै पाकिस्तानले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको होे । मंगलबार भएको खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हराएको हरायो । हैदरावादमा भएको खेलमा...

  • २०८० आश्विन २३, मंगलबार

    हजार्डद्वारा व्यवसायीक फुटबलबाट सन्यास घोषणा

    इडेन हजार्डले व्यवसायीक फुटबलबाट सन्यास लिएका छन् । स्पेनिस क्ल्ब रियल म्याड्रिडका स्टार खेलाडीले व्यवसायीक फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।  ३२ वर्षको उमेरमै बेल्जियमको अन्तराष्ट्रिय स्टारले व्यवसायीक फुटबलबाट सन्यास लिएका हुन् । उनले यस सिजनको...

  • २०८० आश्विन २३, मंगलबार

    २०२८को युरोकप यूके र आयरल्याण्डले संयुक्त रुपमा आयोजना गर्ने

    सन् २०२८ को युरोकप यूके र आयरल्याण्डले  संयुक्त रुपमा आयोजना गर्ने घोषणा गरेको छ । युरोपेली फुटबल महासंघ (यूईएफए)ले सन् २०२८ को युरोकप यूके र आयरल्याण्डलाई संयुक्त रुपमा आयोजना गर्न दिने निर्णय गरेको हो । टर्की युरोकप आयोजना गर्ने दाबीबाट पछि हटेपछि...

  • २०८० आश्विन २३, मंगलबार

    क्रिकेट विश्वकपमा पाकिस्तान र श्रीलंका भिड्दै

    एकदिवसीय विश्वकप क्रिकेटमा आज मंगलबार पाकिस्तान र श्रीलंका भिड्दैछन् । हैदरावादमा हुने खेलमा पाकिस्तान र श्रीलंका आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । यसलाई विश्वकपको हेभिवेट भिडन्तको रुपमा रहेको छ । श्रीलंकाले भर्खरै सकिएको एसिया कप क्रिकेटमा भने...

Pages