arin enterprises

स्पाेर्ट्स

  • २०८० मङ्सिर ६, बुधबार

    अर्जेन्टिनाले ब्राजिललाई हरायो

    विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले ब्राजिललाई हराएको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले दश खेलाडिमा सिमित ब्राजिलमाथि १–० को जित निकालेको हो । ब्राजिलको घरेलु मैदान माराकाना रंगशालामा भएको खेलमा अर्जेन्टिनाका लागि निकोलस...

  • २०८० मङ्सिर ३, आइतबार

    भारतलाई हराउँदै अष्ट्रेलिया छैठौं पटक च्याम्पियन

    भारतलाई हराउँदै अष्ट्रेलियाले विश्वकप क्रिकेट २०२३ को उपाधि जितेको छ । १२ वर्षपछि फाइनलमा पुगेको भारतको तेस्रो पटक विश्व च्याम्पियन बन्ने सपना फेरि एकपटक तुहिएको छ । आईतबार भारतविरुद्ध शानदार जित निकाल्दै अष्ट्रेलियाले छैटौं पटक एकदिवसीय विश्वकपको...

  • २०८० मङ्सिर ३, आइतबार

    कस्ले जित्ला त क्रिकेट विश्वकप २०२३ को उपाधि ?

    आज आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आयोजक भारत र अष्ट्रेलिया खेल्दैछन् । अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार आज दिउँसो सवा २ बजे यी दुई टोली भिड्न लागेको हो । सेमिफाइनल खेलमा भारतले न्युजिल्याण्डलाई र अष्ट्रेलियाले...

  • २०८० मङ्सिर १, शुक्रबार

    विश्वकप छनोटमा अर्जेन्टिना र ब्राजिल पराजित

    फिफा विश्वकप २०२६ छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना र ब्राजिल पराजित भएका छन् । शुक्रबार विहान भएको खेलमा अर्जेन्टिनालाई उरुग्वेले हराउँदा ब्राजिललाई कोलम्बियाले हराएका हुन् । अर्जेन्टिनाको घरेलु मैदानमा उरुग्वेका लागि रोनाल्ड अराउजोले...

  • २०८० मङ्सिर १, शुक्रबार

    नेपाल युएईसँग पराजित

    फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । बिहीबार राति भएको खेलमा नेपाल युएईसँग ४–० गोलले पराजित भयो । दुबईमा भएको खेलमा युएईले पहिलो हाफमै चार गोल गरेको थियो । घरेलु टोलीका लागि खालिफा अल हमादीले ११...

  • २०८० मङ्सिर १, शुक्रबार

    युरो छनोटमा पोर्चुगल र स्पेन विजयी

    युरोपियन च्याम्पियनसिप २०२४ को छनोटमा पोर्चुगलले लिचेस्टाइनलाई पराजित गरेको छ । शुक्रबार भएको समुह जेको खेलमा पोर्चुगलले लिचेस्टाइनलाई २–० गोलले पराजित गरेको हो । यसअघि नै छनोट भइसकेको पोर्चुगलको लागि दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरे । उनले...

  • २०८० मङ्सिर १, शुक्रबार

    आइसिसी विश्वकप फाइनलमा भारत र अष्ट्रेलिया भिड्ने

    आइसिसी एकदिवसीय क्रिकेट विश्वकप २०२३ को उपाधिका लागि घरेलु टिम भारत र अष्ट्रेलियाबीच भिडन्त हुने भएको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अष्ट्रेलियाले भारतसँग आगामी आइतबार हुने फाइनलमा भेट पक्का भएको हो ।...

  • २०८० कार्तिक ३०, बिहिबार

    कोहलीको कीर्तिमानसँगै भारत १२ बर्षपछि विश्वकप फाइनलमा

    आयोजक भारत आइसिसी एकदिवसीय क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ । बुधबार न्युजिल्याण्डलाई हराउँदै भारत उपाधि नजिक पुगेको हो । भारत १२ बर्षपछि पहिलोपटक विश्वकलको फाइनलमा पुगेको हो । पछिल्लो पटक सन् २०११मा भारत क्रिकेट विश्वकपको फाइनलमा पुगेको थियो ।...

  • २०८० कार्तिक २७, सोमबार

    बेलिङघम इङ्ल्याण्ड टिमलाई उपलब्ध नहुने

    रियल म्याड्रिडका स्ट्राइकर जुड बेलिङघम इङ्ल्याण्ड टिमलाई उपलब्ध नहुने बताएका छन् । रियलका प्रशिक्षक कार्लो एन्सेलोटीले बेलिंघम इंग्ल्याण्ड टिमलाई उपलब्ध नहुने बताएका हुन् । अन्तराष्ट्रिय ब्रेक अघि इङ्ल्याण्डको मेडिकल टिमले बेलिङघमको मुल्यांकन गर्ने...

  • २०८० कार्तिक २७, सोमबार

    लेवान्डोस्कीको गोलमा बार्सिलोना विजयी

    बार्सिलोना स्पेनिस ला लिगामा विजयी बनेको छ । आईतबार बार्सिलोनाले आल्भेसलाई २–१ गोलले हराएको हो । घरेलु मैदानमा बार्साको लागि दुवै गोल रोबर्ट लेवान्डोस्कीले गरे । खेल सुरु भएको १८ सेकेन्डमै सामु ओमोरोडियनले गोल गर्दै पाहुना टोलीलाई अग्रता लिएको थियो...

  • २०८० कार्तिक २७, सोमबार

    चेल्सीले म्यानसिटीलाई बराबरीमा रोकियो

    इंग्लीस प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् । आईतबार चेल्सीले सिटीसँग ४–४ गोलको बराबरी खेलेको हो । स्टामफोर्ड ब्रिजमा भएको खेलमा पहिलो अग्रता सिटिले लियो । सिटिको लागि एर्लिङ हालाण्डले २५ औं पेनाल्टी मार्फत गोल गरेका थिए ।...

  • २०८० कार्तिक २६, आइतबार

    आइसिसी विश्वकपको सेमिफाइनल समीकरण पुरा

    भारतमा आयोजित आइसिसी एकदिवसीय क्रिकेट विश्वकपको सेमिफाइनल समीकरण पुरा भएको छ । शनिबार इंग्ल्यान्डसँग ९३ रनले पराजित भएपछि सेमिफाइनल खेल्ने ४ टोलीको टुंगो लागेको हो । पाकिस्तानको हारसँगै न्युजिल्यान्ड सेमिफाइनलमा स्थान बनाउने अन्तिम टोली बन्यो ।...

  • २०८० कार्तिक २४, शुक्रबार

    रियल म्याड्रिड च्याम्पियन्स लिगको अन्तिम १६ मा

    स्पेनिस क्लब रियल म्याड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार पोर्चुगिज क्लब बर्नवेउमा स्पोर्टिङ ब्रागालाई ३–० ले हराउँदै रियल प्रतियोगिताको नकआउट चरण प्रवेश गरेको हो । रियलले दुई खेल बाँकी छँदै च्याम्पियन्स लिगको अन्तिम...

  • २०८० कार्तिक २४, शुक्रबार

    बायर्न म्युनिख च्याम्पियन्स लिगको नकआउट चरणमा

    जर्मनी क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार बायर्नले टर्कीस क्लब गलातासारेलाई २–१ गोलले पराजित गर्यो । बायर्नको घरेलु मैदानमा भएको खेलमा बायर्नको लागि दुवै गोल ह्यारी केनले गरे । खेलको ८० औं मिनेटमा केनले...

  • २०८० कार्तिक २२, बुधबार

    डर्टमण्ड र एसी मिलान विजयी

    च्याम्पियन्स लिगमा बोरुसिया डर्टमण्ड र एसी मिलानले जित निकालेका छन् । ग्रुप अफ डेथ मानिएको समूह एफमा जर्मनी क्लब इर्टमण्ड र इटली क्लब एसी मिलानले जित हासिल गरेका हुन् । मंगलबार भएको खेलमा डर्टमण्डले न्युक्यासललाई २–० ले हराएको हो भने एसी मिलानले...

  • २०८० कार्तिक २२, बुधबार

    शख्तरसँग बार्सिलोना पराजित

    च्याम्पियन्स लिग फुटबलमा स्पेनीस क्लब बार्सिलोना पराजित भएको छ । मंगलबार समूह एचको खेलमा बार्सिलोनाले युक्रेनी क्लब शख्तरसँग १–० को हार ब्यहोरेको हो  । बार्सालाई हराउने क्रममा खेलको ४० औं मिनेटमा घरेलु टोली डेनिलो सिकानले विजयी गोल गरेका थिए ।...

Pages