स्पाेर्ट्स
-
२०८० पौष ५, बिहिबार
रोबर्टोको गोलसँगै बार्सिलोना विजयी
बार्सिलोनाले स्पेनिस लिगमा महत्वपुर्ण जित निकालेको छ । बुधबार बार्सिलोनाले घरेलु मैदानमा भएको खेलमा पुछारमा रहेको अल्मरियालाई ३–२ गोल अन्तरले हराएको हो । बार्सिलोनाको जितमा कप्तान सर्गी रोबर्टोले दुई गोल तथा राफिन्हाले एक गोल गरे । खेलमा अग्रता ३३...
-
२०८० पौष ४, बुधबार
टी–२०मा इंग्ल्यान्डको कीर्तिमानी स्कोर
इंग्ल्यान्डले टी–२० खेलमा कीर्तिमानी २ सय ६७ रन बनाएको छ । इंग्ल्यान्डले घरेलु टिम वेस्ट इन्डिजविरूद्धको चौथो टी–२० खेलमा उक्त रन बनाएको हो । यो इंग्ल्यान्डका लागि टी–२० अन्तर्राष्ट्रियमा अहिलेसम्मकै ठूलो स्कोर हो भने समग्र टिममा भने यो पाँचौ ठूलो...
-
२०८० पौष ४, बुधबार
मुलरद्वारा सम्झौता नविकरण
जर्मनी क्लब बायर्न म्युनिखका थोमस मुलरले सम्झौता नविकरण गरेका छन् । मिडफिल्डर मुलरले सन् २०२५ को जुनसम्म बायर्नमै रहने गरि सम्झौता नविकरण गरेका हुन् । समाजिक संजाल एक्समा फोटो पोस्ट गर्दै २०२५ सम्म क्लबमा रहन सम्झौता हस्ताक्षर गरेकोमा खुशी लागेको...
-
२०८० पौष ४, बुधबार
न्युक्यासललाई हराउँदै चेल्सी सेमिफाइनलमा
चेल्सीले कारबाओ कपको सेमिफाइनलमा पुगेको छ । बुधबार चेल्सीले न्युक्यासललाई हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । स्टाकफोर्ड बिज्रमा भएको खेलमा चेल्सीले पेनाल्टी सुटआउटमा न्युक्यासललाई ४–२ ले हराएको हो । खेलमा अग्रता न्युक्यासलले १६ औं मिनेटमा कालम...
-
२०८० पौष ४, बुधबार
म्यानसिटि क्लब विश्वकप उपाधि नजिक
इंग्लिस क्लबम्यानचेस्टर सिटी क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार जापानको शीर्ष डिभिजनको क्लब उरावा रेड डायमण्डलाई ३–० ले हराउँदै ले फाइनलमा पुगेको हो । साउदीको किंग अब्दुल्ला स्टेडियममा भएको खेलमा पहिलो हाफको इन्जुरी समयमा मारियस...
-
२०८० पौष ३, मंगलबार
आईपीएल इतिहासकै महँगा खेलाडी मिचेल स्टार्क
मिचेल स्टार्क इण्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै महँगो खेलाडी बनेका छन् । अष्ट्रेलियन लेफ्ट आर्म फास्ट बलर स्टार्कलाई कोलकता नाइट राइडर्सले २४ करोड ७५ लाख भारतीय रुपैयाँ (भारु) मा खरिड गरेको हो । सन् २०२४ मा हुने आइपीएलका खेलाडीहरुको अक्सन...
-
२०८० पौष ३, मंगलबार
च्याम्पियन्स लिगको अन्तिम १६ ‘ड्र’ सार्वजनीक
च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को ‘ड्र’ सार्वजनीक गरिएको छ । सोमबार युरोपेली फुटबल महासंघले प्री–क्वाटरफाइनलको ‘ड्र’ सार्वजनीक गरेको हो । ड्र अनुसार इङ्लिस क्लब साविक विजेता म्यानचेस्टर सिटीले डेनमार्कको कोपेनहेगनसँग खेल्ने भएको छ । आफ्नो समूहमा...
-
२०८० पौष ३, मंगलबार
डि ब्रुइना प्रशिक्षणमा फर्के
इंग्लिस क्लब म्यानचेस्टर सिटीको प्रमुख खेलाडी प्लेमेकर केभिन डि ब्रुइना म्यानचेस्टर सिटीसँग प्रशिक्षणमा फर्किएका छन् । बेल्जियमका अन्तर्राष्ट्रिय खेलाडी केभिन चोटको कारण चार महिना बिश्रामपछि मैदान फर्किने तयारीमा रहेका हुन् । म्यानसिटि क्लब...
-
२०८० पौष ३, मंगलबार
जिरोना शीर्ष स्थानमा फर्कियो
जिरोना स्पेनीस लालिगा अंक तालिकाको शीर्ष स्थानमा फर्किएको छ । सोमबार आल्भेसलाई ३–० गोलले हराउँदै जिरोना शीर्ष स्थानमा फर्किएको हो । घरेलु मैदानमा जिरोनालाई जिताउने क्रममा आर्टेम डोबबिकले २३ औं मिनेटमा अग्रता दिलाएको थियो । यान कुटोको प्रहार गोलकिपर...
-
२०८० पौष २, सोमबार
केनको गोलमा बायर्न विजयी
जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले स्टुटगार्टलाई हराएको छ । सोमबार भएको खेलमा ह्यारी केनको दुई गोलसँगै बायर्नले स्टुटगार्टलाई ३–० ले हराएको हो । योसँगै केन बुन्डेसलिगामा २० गोल सबैभन्दा छिटो पुरा गर्ने पहिलो खेलाडी बने । खेल सुरु भएको दोस्रो...
-
२०८० पौष २, सोमबार
ब्राइटनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा
इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ । आईतबार ब्राइटनलाई २–० ले हराउँदै आर्सनल लिगको शीर्ष स्थानमा फर्किएको हो । आर्सनलको जितमा गाब्रियल जिसस र काइ हभार्ट्जले समान एक एक गोल गरे । खेलको ५३ औं मिनेटमा जिससको गोलमा आर्सनलले...
-
२०८० पौष २, सोमबार
रियल पुनः शीर्ष स्थानमा
स्पेनिस ला लिगाको तालिकामा रियल म्याड्रिड शीर्ष स्थानमा उक्लिएको छ । आईतबार भिल्ला रियललाई ४–१ ले हराउँदै रियल तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । रियललाई जिताउन जुड बेलिंघम, रोड्रिगो, डियाज र लुका मोड्रिकले गोल गरे । पाहुना टोलीका जोस लुइस...
-
२०८० मङ्सिर २९, शुक्रबार
मेस्सीको जर्सी ७.८ मिलियन डलरमा बिर्की
अर्जेटिनी स्टार फुटबलर लियोनेल मेस्सीको छवटा जर्सी ७.८ मिलियन डलरमा बिर्की भएको छ । मेस्सीले सन् २०२२ को विश्वकपमा लगाएका छ वटा जर्सी न्युयोर्कमा भएको सोथेबीको लिलामीमा संयुक्त रूपमा ७.८ मिलियन डलरमा बिक्री भएको हो । बिक्री भएका ती छ वटा जर्सी...
-
२०८० मङ्सिर २९, शुक्रबार
रेर्फ्रीलाई मुक्का हान्ने अध्यक्षलाई आजीवन प्रतिबन्ध
टर्कीको शीर्ष श्रेणीको लिग खेलमा रेफ्रीलाई मैदानमै मुक्का प्रहार गर्ने क्लब एमकेई अंकारागुकुका अध्यक्षलाई आजीवन प्रतिबन्ध लगाइएको छ । सोमबार टर्कीस फुटबल महासंघले क्लब अध्यक्ष फारुक कोकामाथि आजीवन प्रतिबन्धको घोषणा गरेको हो । यसको साथै क्लबलाई ५४...
-
२०८० मङ्सिर २९, शुक्रबार
फिफा द वेस्ट अवार्डका लागी अन्तिम तीन नामहरु सार्वजनिक
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले फिफा द वेस्ट अवार्डका लागि उत्कृष्ट पुरुष तथा महिला खेलाडीको विधाको मनोनयनमा परेका जना खेलाडीहरुको नाम सार्वजनिक गरेको छ । आगामी १५ जनावरी इंग्ल्यान्डको लन्डनमा हने अवार्ड कार्यक्रमको लागि फिफाले तीन तीन जना...
-
२०८० मङ्सिर २८, बिहिबार
पीएसजी नकआउट चरणमा
पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार जर्मन क्लब बोरुसिया डर्टमण्डसँग १–१ गोलको बराबरीमा खेल्दै पीएसजीले अन्तिम १६ मा स्थान बनाएको हो । डर्टमण्डको घरेलु मैदान सिग्नल इडूना पार्कमा भएको खेलमा...




