स्पाेर्ट्स
-
२०८० पौष २७, शुक्रबार
एएफसी एसियन कप प्रतियोगिता आजवाट
एएफसी एसियन कप प्रतियोगिता आजदेखि सुरु हुँदैछ । एसियाली फुटबलको सबैभन्दा ठूलो यस प्रतियोगिता आजवाट कतारमा सुरु हुनलागेको हो । गत वर्ष हुनु पर्ने एसियन कप एक वर्ष ढिला भएकाले प्रतियोगिताको नाम २०२३ एएफसी एसियन कप राखिएको छ । एसियाली फुटबल महासंघ (...
-
२०८० पौष २७, शुक्रबार
सुपर कपको फाइनलमा रियल र बार्सा भिड्दै
बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा पुगेको छ । बिहीबार ओसासुनालाई २–० ले हराउँदै बार्सिलोना फाइनल पुगेको हो । साउदी अरबीयामा भएको बार्सिलोनालाई जिताउन रोबर्ट लेवान्डोस्की र यामलले समान एक एक गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकेको खेलमा...
-
२०८० पौष २६, बिहिबार
क्रिकेटर लामिछानेलाई क्यानद्वारा निलम्बन
नेपाल क्रिकेट सङ्घ (क्यान)ले क्रिकेटर सन्दिप लामिछानेलाई निलम्बन गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं पूर्वकप्तान समेत रहेका लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा निजलाई दोषी ठहर गरी सजाय निर्धारण गरेकाले घरेलु...
-
२०८० पौष २६, बिहिबार
ग्रिजम्यानको नयाँ रेकर्ड
फ्रान्सेली स्टार खेलाडी एन्टोनी ग्रिजम्यानले आफ्नो एक नयाँ रेकर्ड बनाए । ग्रिजम्यानले बुधबार स्पेनिस सुपरकपमा रियल म्याड्रिडविरुद्ध गोल गर्दै फुटबल करियरको बेग्लै इतिहास रचे । उनले रियलविरुद्ध गरेको गोलसँगै क्लबका सर्वाधिक गोलकर्ताको रुपमा इतिहास...
-
२०८० पौष २६, बिहिबार
रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा
रियल म्याड्रिडले स्पेनिस सुपर कपमा फाइनलमा प्रवेश गरेको छ । बुधबार रियलले आफ्नो शहरी प्रतिद्धन्दी एट्लेटिको म्याड्रिडमाथि ५–३ को जित निकालेको हो । साउदी अरबमा भएको खेलको निर्धारित ९० औं मिनेटको समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको...
-
२०८० पौष २५, बुधबार
पुरै खेल जीवन, आफु डिप्रेसनमा रहेको हेनरीको खुलासा
फ्रान्सेली स्टार खेलाडि थिएरी हेनरीले आफू लगातार डिप्रेसनबाट गुज्रिरहेको बताएका छन् । आर्सनलका पूर्व स्ट्राइकर तथा लिजेण्ड हेनरीले ‘दी डायरी अफ अ सीईओ’ नामक पोडकास्टमा कुरा गर्दै समाज, खेलजीवन डिप्रेशनमै बितेको बताएका थिए । पोडकास्ट डायरीमा बोल्दै...
-
२०८० पौष २५, बुधबार
के होला एम्बाप्पेको निर्णय ?
फ्रान्सेली फुटबल स्टार केलियन एम्बाप्पेको पेरिस सेन्ट जर्मेन (पीएसजी) सँगको सम्झौता यहि जुनमा सकिदैछ । त्यसपछि उनी कहाँ जान्छ कुन क्लबवाट खेल्छ भन्ने फुटबल प्रेमीहरुको खुल्दुलीको विषय बनिरहेको छ । एमबाप्पेले फ्रान्स छाडेको खण्डमा लिभरपुल र रियल...
-
२०८० पौष २४, मंगलबार
फ्रान्ज बेकनबाउरको निधन
जर्मन लिजेण्ड फ्रान्ज बेकनबाउरको निधन भएको छ । फुटबलका महान् खेलाडीमध्ये एक मानिने बेकनबाउरको ७८ वर्षको उमेरमा निधन भएको हो । उनको परिवारले सोमबार जर्मन समाचार एजेन्सी डीपीएमार्फत जारी गरिएको विज्ञप्तिमा लेखिएको छ, ‘यो गहिरो दुःखका साथ हामी घोषणा...
-
२०८० पौष २०, शुक्रबार
शानदार जित सहित युभेन्ट्स क्वार्टरफाइनलमा
युभेन्ट्सले सालेर्निटानामाथि शानदार जित निकाल्दै इटालियन कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बिहीबार घरेलु मैदानमा सालेर्निटानालाई ६–१ गोल अन्तरले हराउँदै युभेन्ट्सले अन्तिम ८ मा स्थान बनाएको हो । खेलको पहिलो मिनेटमै युभेन्ट्सको कमजोर...
-
२०८० पौष १९, बिहिबार
रियल र जिरोना विजयी
स्पेनिस ला लिगामा शीर्ष स्थानको रियल म्याड्रिडले विजयी हारिल गरेको छ । गयराति रियलले मालोर्कालाई १–० गोलले पराजित गरेको हो । रियलको संघर्षपूर्ण जितमा डिफेन्डर रुडिगरले ७८ मिनेटमा गरेको गोल निर्णायक बन्यो । यस्तै गयराति नै भएको अर्को खेलमा रियलसँगै...
-
२०८० पौष १६, सोमबार
वार्नरद्वारा सन्यास घोषणा
अष्ट्रेलियन ब्याट्सम्यान डेभिड वार्नरले एकदिवसीय क्रिकेटबाट पनि सन्यासको घोषणा गरेका छन् । अहमदाबादमा भारतविरुद्धको विश्वकप फाइनल उनको अन्तिम एकदिवसीय थियो । ' म पक्कै पनि एकदिवसीय क्रिकेटबाट सन्यास लिँदैछु। यो कुरा मैले विश्वकपमा भनेको थिएँ ’ उनले...
-
२०८० पौष १५, आइतबार
लोरिस लस एन्जलमा अनुबन्धीत
फ्रेन्च स्टार हुग्यो लोरिस मेजर लिग सकर (एमएलएस) क्लब लस एन्जलमा अनुबन्ध भएका छन् । ११ वर्ष लामो टोटेनह्यामको यात्रा पछि लोरिसमा लसएन्जलमा लागेका हुन् । उनी फ्रि ट्रान्सफरमा लस एन्जल गएका हुन् । सन् २०१२ मा लियोनबाट टोटेनह्याममा अुनबन्ध भएका लोरिसले...
-
२०८० पौष ९, सोमबार
उल्भ्ससँग चेल्सी पराजित
प्रिमियर लिगमा चेल्सीले हार ब्यहोरेको छ । आईतबार भएको खेलमा उल्भ्सले चेल्सीलाई २–१ ले हराएको हो । पछिल्लो ५० वर्षमा उल्भ्सले चेल्सीलाई लिगमा पहिलो पटक हराएको हो । सन् २००० पछि चेल्सी अवे खेलमा लगातार चार खेलमा हारेको पहिलो पटक हो । खेलको ५१ औं...
-
२०८० पौष ८, आइतबार
म्यानयु वेस्ट ह्यामसँग परजित
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड वेस्ट ह्यामसँग पराजित भएको छ । गएराति भएको खेलमा म्यानयु वेस्ट ह्यामसँग २–० गोलले पराजित भएको हो । घरेलु मैदानमा वेस्ट ह्यामले दुवै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ७२ औं मिनेटमा जेरोड बोएनले गोल गर्दै...
-
२०८० पौष ६, शुक्रबार
संघर्षमय जितसँगै रियल शीर्षस्थानमा
रियल म्याड्रिड स्पेनिस लालिगाको शीर्ष स्थानमा फर्किएको छ । बिहिबार भएको खेलमा अलवेसलाई १–० ले हराउँदै रियल पुनः शीर्ष स्थानमा फर्किएको हो । रियललाई जिताउने क्रममा लुकास भास्क्वेजले विजय गोल गरे । उनले दोस्रो हाफको अतिरिक्त समयमा गोल गरेका थिए ।...
-
२०८० पौष ५, बिहिबार
वेस्ट ह्यामलाई हराँउदै लिभरपुल सेमिफाइनलमा
कारबाओ कपमा लिभरपुलले शानदार जित निकाल्दै सेमिफाइनलमा पुगेको छ । बुधबार क्वार्टरफाइनलको खेलमा लिरभपुलले वेस्ट ह्याम युनाईटेडलाई ५–१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो । लिभरपुलको जितमा कर्टिस जोन्सले दुई गोल गरे । उनले खेलको ५६ औं र ८४ औं मिनेटमा...




